Spread the love
No description available.



कृष्ण गडतौला तेह्रथुमबाट इटहरी आई गोल्छा जुटमिलमा मजदुरी गर्दा माओवादी जनयुद्ध शुरु भयो । मजदुर किसान,गरिव दुखिको हित गर्ने माओवादीको आकर्षक नारा सोही अनुसार शोषक सामन्त जाली फटाहरुलाई कार्बहीको निसाना बनाए पछि गोल्छा जुटमिल भनेर चिनिने सोनापुरको अरिहन्त मल्टीपाइबर्स लिमिटेडमा काम गर्ने कृष्ण गडतौलाहरु सबै माओवादी छापामारमा भर्ति भए । बेपत्ताको लिष्टमा रहेका माओवादी इटहरीका पुराना नेता पुस्प भण्डारी क

No description available.
No description available.

मरेड शसी पनि त्यहीका सुरक्षा गार्ड थिए। माओवादीको केन्द्रीय तहसम्म पुगेर हाल नेकपा एमालेको प्रदेश सदस्यमा नाम देखिएका डम्मर सुबेदी पनि गोल्छा जुटमिलकै मजदुर हुन । गोल्छा जुटमिलमा काम गर्ने जति सबै माओवादीको लिष्टमा राखेर इटहरीको तत्कालीन पुर्बीपृतना हेडक्वाटरले शंकटकालमा मिल प्रशासनलाई निक्कै अप्ठयारोमा पारेको प्रमुख प्रशासकीय अधिकृत भएर लामो समय बिताएका हालका जिएम गोबिन्द बजगाईंले बताएका छन । मजदुर हितमा नारा दिएपछि फयाक्ट्रीलाइनका असंख्य मजदुरले साथ दिएको माओवादी पार्टी बिस्तारै मालिकहरुकै ईसारामा चल्न थालेपछि परिस्थिती बदलिएर अहिले माओवादीका घोर दुस्मन खडग प्रसाद ओली उल्टै माओवादीका संरक्षक बनेका छन । जनयुद्धको बेला प्रचण्ड पछि फौजी कमाण्डरमा प्रमुख रहेका रामबहादुर थापा बादल ओली कित्तामा पुगेपछि पूर्बमा इतिहास बोकेका थुप्रै कार्यकर्ता उनकै सारथी हुन पुगेका छन । माओवादी जनसेनामा उत्कृष्ट भुमिका खेलेका सुमन मंग्राती अहिलेक ाउक उद्योमी यूवा हुन । सेना समायोजनका बेला पार्टीमा काम गर्ने गरी चेक लिएर क्यान्टनमेन्ट छोडेका मंग्रातीले इटहरीमा जुता उत्पादनको फयाक्ट्री चलाएर केही मानिसलाई रोजगार दिएका छन ।माओवादीमा प्रचण्डले राम्रै जिम्मेवारी र सरकारी पदहरु दिंदादिदै पनि ओलीको स्वइच्छाचारी प्रबृती

May be an image of हिमाल सुबेदि
May be a closeup of ‎Bhim Subedi Sagar, beard and ‎text that says '‎4G " 1:53 ه 11 53 0.00 80‎'‎‎

लाई साथ दिन टासिंनु पर्दा निक्कै नराम्रो गरि गाली पनि खाई रहेका छन । इटहरीका सागर भनिने भिमप्रसाद सुवेदी,अमर कार्की लगायत पुराना माओवादीहरु एमालेमा छन । भर्खरै गोदवारीमा सकिएको बिधान अबिधेशनमा खुलेरै देखिएका माओवादी मध्ये कृष्ण गडतौला पनि प्रदेश समितिको सदस्यको जिम्मेवारी पाए का छन । जनयुद्धको सारथी बन्दा गडतौलालाई पकली थानाले पक्रिएर ज्यान मुद्धा लगायो । डुम्राहमा घर भएका हाल झुम्कामा र्बोिडंग चलाएर बसेका भोजबिक्रम कार्कीसंग मित लगाएको हुनाले कार्कीकै घरखेत धरौटी राखेर गडतौला सिडओि कार्यालयबाट छुटेका थिए । त्यतिबेला माओवादी संगठनमा आबद्ध भएपनि पूर्बतिर प्रहरी दमन त्यतिसारो सुरु हुन नपाउंदै छुटेका गडतौला संकटकाल लागपछि काठमाण्

May be an image of Suman Mangrati

डौ हानिएर डेण्टल सम्बन्धी पढाई शुरु गरे। हल बुद्धडेण्टल हस्पिटल भनेर चाहविलमा स्वास्थ्यसेवा दिईरहका गडतौलालाई एमाले पार्टीको लाइन मन परेर त्यतापटी लागेको बताएका छन । राजनीतीमा आज कोही कसैको दुस्मन हुन्छ फेरी भोली त्यो हिजोको दुस्मनसंग मित्रु भईहाल्छ । गडतौला भन्छन । राजनीतीमा स्थायी शत्रु र मित्रु भन्ने कोही हुंदैन मदन भण्डारीले भनेको बचन याद गरिरहेका गडतौला माओवादी नभएको भए गणतन्त्र नआउने कुरा सही होइन भन्छन । त्यो जनताको आन्दोलनले ल्याएको हो । आबाश्यक्ता परेपछि जनताले ढिलोचाँडो आफनो अनुकुल राज्यब्यबस्था खोज्छन ल्याउंछन जित्छन यसमा कोही कसैले हाम्रो योगदान भन्न मिल्दैन जनताको योगदान हो भन्नु पर्छ । गडतौलाको भनाई छ । प्रदेश सदस्य भएको नाताले बिधान महाधिबेशनमा जाँदा के कुराको बिषेश ज्ञान लिनु भो त भन्दा गडतौला भन्छन । हिजो सम्म एमाले एक्लो थियो अब एकलो भन्न मिल्दैन । कांग्रेसहरुले ५ दलीय गठबन्धन त्यागेर एमालेसंग सहकार्य गर्दैछन । यो कुरा हेर्दै जानु । अमेरिकी दवावले गर्दा शेरबहादुर देउवा एमसीसी पास गराउनकैलागि भएपनि गठबन्धन तोडेर आउन लागेको गडतौलाको दाबी छ ।