Spread the love
No description available.


इटहरी
प्रकाश ब्याकुल दियाली
ओली प्रबृतिको दब्दबवाले गर्दा बामपन्थी आन्दोलनमै नराम्रो धक्कालागि सामन्तबादी दलालहरुको हातमा मुलुक पुग्न लागेकोले जनभावना अनुसारको कम्युनिष्ट पार्टी नेकपा एकिकृत समाजवादी पार्टी खोल्नु अनिबार्य आबाश्यक्ता रहेको सो पार्टीका नेताहरुले बताएका छन ।

No description available.


शनिबार इटहरी उपमहानगर कमिटि अन्र्तगत २ नं वडा भेलालाई प्रशिक्षात्मक ढंगले संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य केशबकुमार बिष्ट,प्रदेश सदस्यहरु देवराज कार्की, गोबिन्द निरौला, सुनसरी जिल्ला सदस्य रुद्र दाहालले उक्त कुरा बताउनु भएको हो । पूर्ब प्रधानमन्त्रीहरु माधबकुमार नेपाल र झलनाथ खनाल लगायतका थुपै्र नेता तथा दुई दर्जनबढी संसदहरुले एमालेबाट बि

No description available.
No description available.

द्रोह गरेर दर्ता गरेको एक महिना नपुग्दै सबै जिल्लामा पार्टी संगठन बन्न जनताले उत्साहपूर्बक जागरण पैदा गरि रहेको अनुभवले एमालेबाट अलग हुनुको राजनीतिक अर्थ पुष्टि भएको नेताहरुको संबोधनको आसय थियो ।

No description available.


नेकपा एकिकृत समाजवादी इटहरी उपमहानगर कमिटीका अध्यक्ष गणेश बुढाथोकीको सभापतित्वमा स्थानीय महेन्द्र माबि नजिक राधाकृष्ण मन्दीरको सभाहलमा सम्पन्न व

No description available.

डाभेलामा प्रमुख अतिथि रहनु भएका केन्द्रीय सदस्य बिष्टले आउंदो ६ महिनामा हुने स्थानीय चुनावमा सत्ता साझेदार ५ दलीय गठबन्धनको तालमेलले एमालेलाई कुनै स्थानमा पनि जित्न नदिने भन्दै कम्युनिष्टको

No description available.

नाममा देखिएका खडगप्रसाद ओली प्रबृतीका पात्रहरुलाई जनताले भोट कुनै हालतमा नदिने ठोकुवा गर्नु भयो ।

No description available.

कुनै षडयन्त्रको कारण गठबन्धन टुटेछ भनेपनि ओली बाहेकको बामगठबन्धन बन्छ र जनताको बलिदानले ल्याएको गणतन्त्र र संबिधानको रक्षा गर्छ ,राष्ट्रिय खेलकुद परिषदका पूर्ब सदस्य सचिब समेत रहेर जताततै खेलकुदको बिकासमा आमूल परिवर्तन ल्याई असंख्य यूवाहरुमाझ लोकप्रीय नेताको रुपमा स्थापित भईसकेका नेता बिष्टले भन्नु भयो । कम्युनिष्ट पार्टीको इतिहास बताउंदै नेता बिष्टले खडग ओली अब स्थानीय चुनावको नतिजापछि २०१४सालको पार्टी महासचिव केशर

No description available.
No description available.

जंग रायमाझीको झंै पतनको दिशामा जाने र त्यहाँ उनको उखान सुन्न अल्मलिएर बसेका इमान्दार कार्यकर्ताहरु माधव नेपालको बिधि र पद्धतीको सिद्यान्तमा फर्किने दावी गर्नु भयो । अहिलेका जनता कुनै सुर्य चिन्हको नक्शा हेरेर छाप हानी हाल्ने नभई ओलीले गरेको पार्टी बैठकको निर्णय नमान्ने, बैठकमा नबस्ने,संझौता सहमति पालना नगर्ने बेइमानी,झुट,जालझेल,हाबादारी गफ,पदलोलुपता,आफन्त भर्ना,भ्रष्टचार,मनखुसि संसद बिघटन, पार्टीपंक्तिमा नेताहरुलाई गरेको अपमान,संबिधानमाथि बलमिच्याईं,चच्ुचे नक्शा लुकाएर राष्ट्रप्रति गरेको घात र भारतीय सामु लम्पसार परेर बालुवाटारमा रातीराती “र ”का एजेण्टलाई सुटुक्क बोलाएको लगायत असंख्य जनघाती,राष्ट्रघाती,हानीकारक र स्वभिमान बिरुद्धका

No description available.

कामकुराहरु बारे जनताले राम्रोसंग ओलीको वानीब्यहोरा थाहा भएकोले सूर्यछाप नहेरी आफनो बिबेकले इमान्दार पार्टी र नेताहरुलाई भोट हाल्ने छन भन्नु भयो ।
एमाले हुंदा जिल्ला सचिवालय सदस्य रहेर ४ बर्ष काम गरेका नेता झुम्का निबासी गोबिन्द निरौलले भन्नु भयो ओली दक्षिण पन्थी अबसरबादी मान्छे हो । आली अध्यक्ष हुंदा मैले जिल्लामा उनले गरेको निर्णयको एउटै सर्कुुलेसन प

No description available.

नि पाइन । कार्यकर्तालाई नगन्ने नटेर्ने त्यस्ता सामन्तवादी चरित्रका मान्छे पनि कम्युष्टिको नेता हुने? कम्यनिष्ट आन्दोलनको रक्षा गर्न खडग ओलीलाई हटाउनै पथ्र्यो हटायौं ,जे गरयौं ठिक गरयौं ? निरौलाको भनाईको आसय थियो । भोका नांगा गरिव असहाय ,उत्पीडितको कुरा छोडेर सत्ताको आडमा पशुपति,राममन्दिर अयोध्या खोज्दै देवी देउता गुहारी हिंडने ओलीलाई सत्ता सुम्पिदा आर्थिक,नैतिक,राजनैतिक साम्प्रदायिक सबैतिर नोक्सानी भएको निरौलाको भनाई थियो । पार्टी प्रदेश कमिटी सदस्य देवराज कार्कीले खडग आलीको पछि लाग्नेहरु केही पाइन्छकी भनेर दौडेका हुन अन्तिममा लात आएपछि माधव नेपालतिरै आउंछन भन्नु भयो । जिल्ला सदस्य केवल फुयालले कम्युनिष्टको खोल ओढेर आएका पुंजिवादी दलालहरु ओलीको वरिपरि रहेको हुनाले उनको पार्टी एमालेमा निमुखा निर्दा जनताले कहिल्यै सुख्ख पाउन नसक्ने ठोकुवा गर्नु भयो । जिल्ला सदस्य तथा सामुदायिक वन क्षेत्रमा लागेर जनताको सेवामा लामो समय सम्म काम गरेका तरहराका राजनीतिज्ञ रुद्र बस्नेतले एमालेमा कम्यनिष्टको नामा घुसेका कुंलंघारहरुले जनतालाई छलकपट गरि रहेको र त्यसको नाइके खडग ओली नै हुन भन्नु भयो । भेलामा २ नं वडा इन्चार्ज आत्मराम धमलाले नेकपा एकिकृत समाजवादीले ल्याएको नीति तथा कार्यक्रम अनुसार कार्यकर्ता उरालेर एमालेलाई बाइकट गर्न वडाकमिटी ज्यान फालेर लाग्ने बताउनु भयो ।

No description available.


सकेसम्म यूवको नेतृत्व रहने गरि सबै तहतप्कामा जनबर्गिय संगठनको तिब्रता र पार्टी कमिटीमा इमान र असल ब्यक्तित्वले कम्युनिष्ट आदर्श र जनआकर्षक बढाउने रणनीती अनुसार कमिटीहरु परिचालित हुन निर्देशनात्मक मन्तब्य सहित प्रमुख अतिथि बिष्टले वडा कमिटीका अध्यक्ष चेवन खतिवडा,उपअध्यक्ष मेहरमान कार्की,सचिव बाबुराम खतिवडा,उपसचिव मुनादेबी पाण्डे सदस्यहरु दिपेश पाण्डे,सन्दीप खडगी,अनुबानियाँ,बिष्णुमाया धमला,कमलादेवी धमला,देवीका लिमबु,टंकप्रसाद धमला,भोलानाथ धद्दमला,गिरीज बस्नेत,सीता भण्डारी,नेत्रकुमारी बानियाँ लगायत ३५ सदस्यीय वडा कमिटिलाई पार्टी बिधान अनुसार सपथ ग्रहण गराउनु भएको थियो । प्रतिबद्धता मन्तब्य दिंदै वडा कमिटी अध्यक्ष चेवन खतिवडाले इटहरी २मा एमाले पार्टीले सि

No description available.
No description available.

ला खोज्ने गरि संगठन भत्काई यूवा शक्ति निर्माण गर्ने बताउंदै पार्टीको निर्देशन अनुसार चल्ने बताउनु भयो । सभा बिसर्जन गर्दै पार्टी उपमहानगर कमिटि अध्यक्ष तथा सभापति गणेश बुढाथोकीले २ न वडाको भेलामा सहभागी जनसमुदाय र सोही अनुसार गठित गतिशील वडा कमिटीका नेता कार्यकर्ताको उत्साहले इटहरीको राजनीतिमा नेकपा एकिकृत निर्णयक शक्तिको रुपमा उदाएको दाबी गर्दै भन्नु भयो अब बिसै वटा वडामा यसरी नै ब्यापक कार्यक्रम र संगठनहरु बन्दै जाने

No description available.

छन । पार्टीको गतिबिधी रोक्न एमालेले कार्यकर्तामा भ्रम छरेर रोक्न खोजे राजनैतिक प्रतिबाद गर्न पार्टी नेतृत्व तयार रहेकोले कोही पनि कसैबाट हतोत्साहित नहुन आग्रह गर्नु भएको थियो । कार्यक्रममा जिल्ला तहका नेता ठमनाथ लमसाल,नारायण ढुंगाना,बादल शर्मा कमल,जिल्ला नेतृहरु कमला दुलाल,सरस्वती केसी लुईटेल,अनेमसंघ नेतृ नयन सिटौला,कृष्ण शर्मा,यूवा नेता यूराज बिष्ट,इटहरी उपमहानगर कमिटीका नेताहरु प्रदीप तामाङ,कैलाश राई,मणिराम श्रेष्ठ,खेम श्रेष्ठ लगायतको उपस्थिती थियो ।