ग्रिन क्रस अस्पतालका डा.अग्रवालको लापरवाही

बिराटनगरpb diyali
एपेण्डी साइडको उपचार गर्न अस्पताल पुगेका २२ बर्षिय
सुवोध पोखरेल थप बिरामी परेपछि परिवारजन चिन्तामा छन ।
खोटाङ सिम्पानीबाट बसाईं आई लामो समयदेखि बिराटनगर बस्दै आएका मुक्साली भनेर चिनिने शंकर पोखरेलले पेट दुख्यो भनेर आफनो छोरा सुबोधलाई भदौ ३१ ग्ते उक्त अस्पतालमा भर्ना गरेका थिए । पोखरेलका अनुसार अप्रेशन गर्ने बिराटनगरको रंगेली रोडमा रहेको ग्रिन क्रस नामक अस्पतालका डा. बिशाल अग्रवालले ६ दिन पछि असोज ५ गते डिष्चार्ज दिएर घर लगियो । थोरै थोरै दुध खुवाउनु भनेको हुनाले घर पुरयाएर दुध खुवाउंदा केही क्षेण पछि अप्रेसन गरेको ठाउं भुंडीमुनीबाट दुध जस्ताको तस्तै निस्कियो । त्यस पछि पुन त्यही अस्पताल लाँदा केही हुंदैन दवाईपानी गर्दा निको हुन्छ भन्दै डा बिशाल अग्रवालले पेटको फोहोर निकालेर फेरी ३ दिन पछि डिष्चार्ज दिए । घर पुगेपछि झन बिमारी सारो हुन थालेपछि हाल त्यही अस्पतालमा लगिएको इटहरीबाट भेटन गएका उनका काका देवराज पोखरेलले बताएका छन ।


अग्रवालले अप्रेशन गर्ने क्रममा आन्द्रा काटि दिएर यस्तो अबस्था आएको भन्दै पोखरेल परिवारले मिडियासंग गुनासो पोखेका छन । जथावाबी तरिकाले अप्रेशनको बहानामा मान्छे मार्ने अबस्थामा पुरयाएका डा. अग्रवाललाई कार्बाहीकोलागि आन्दोलननै गर्नु पर्ने अबस्था आएको पोखरेल परिवारको भनाई छ । सामान्यतय एपेण्डी साइडको अप्रेशन पछि २४ घण्टामा बिरामी सामान्य अबस्थामा आउंछ र घर पठाइन्छ। तर ग्रिनक्रसका डा अग्रवालले किन त्यसो गरे? छानविन हुनु पर्छ। बिरामीका आफन्तलाई पहिलानै आन्द्रामा दुलो थियो भनेर पन्छिन खोज्ने गरे पनि अप्रेशन अघि आफन्तलाई किन नभनेको ? भन्दा डा अग्रवालले भने यहाँ आउनुस बुझेर लेखि दिनु। एपचारको नाममा पोखरेल परिवारसंग आबास्यक भन्दा बढी नै रकम लिई सकेको सो अस्पतालबारे सम्बन्धित निकायले चासो राखेर घटनाबारे छानविन गर्दै पीडित बिरामीलाई अर्को अस्पतालमा भर्ना गर्नु पर्ने अबस्था सृजना भएको देवराज पोखरेलले बताएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



