Spread the love


इटहरी
प्रकाश ब्याकुल(पीबी)
माधबकुमार नेपाल नेतृत्वको कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका प्रदेश न १का सदस्य कमरेड केशव बिष्टले पार्टीसंगठन निर्माणमा तिब्र रुपले लागि पर्न सबै तहतप्का अन्तर्गका कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको छ ।

No description available.


सुनसरीमा जिल्लापार्टी संगठन मजवुत हुंदै गएको र तमाम कार्यकर्ताहरुको इमान्दारिता र धैर्यताको कारण जनतामा नेकपा एकिकृत समाजवादी पार्टी प्रति उत्साह जागेको अनुभुति गरेको बताउंदै राष्ट्रिय खेलकुद परिषदका पूर्ब सदस्य सचिब समेत रहेका इटहरीमा ह्याभी वेटको रुपमा स्थापित कम्युनिष्ट नेता बिष्टले आइतबार पार्टीको उपमहानगर समिति बिस्तारको पहिलो भेलामा प्रमुख अतिथिको असनबाट संबोधन गर्नु भएको थियो ।

No description available.

पार्टी संगठनका क्रममा हालै इलाम र सुनसरीको बिभिन्न कार्यक्रम र पछिल्लो खेप बराहक्षेत्रमा सम्पन्न भेलाले नयाँ उत्साह पैदा गरेको र एमाले खलकमा बितण्डा मच्चिन थालेको बताउनु भएको छ । मुख्यमन्त्रिको लोभले सिद्यान्त ,बिचार, चिन्तन सबै छाडेर हिंडेका भिम आचार्यप्रति लक्षित हुंदै नेता बिष्टले भन्नु भयो ओली ति

No description available.

र पनि उहाँलाई कसैले पत्याउंदैनन । सुनसरीमै रेवती भण्डारीहरुको गुटले आचार्यलाई टिकी सक्नु नहुने भई सकेकोले मुख्यमन्त्रि खुस्किना साथ यता न उता हुने छन भन्नु भयो । पार्टी संगठनलाई गाउँ,नगरका सबै वडाका सबैखाले जनबर्गियसंगठनहरुमा ब्यापक रुपले संगठन बनाउन आब्हान गर्दै उक्त पार्टीका इटहरी उपमहानगर अध्यक्ष कमरेड गणेश बुढाथोकीले सोही कार्यक्रमबाट इटहरीका २० वटै वडाहरुको इन्चार्ज तोक्ने क्रम शुरु भएको बताउनु भएको छ ।

No description available.

बीपी चौक स्थित पार्टी कार्यालय स्थापनाको तयारीको सन्दर्भमा भेला भएका कार्यकर्ताहरुको उक्त उपस्थिती अबसरमा आयोजित पहिलो बैठकको सभापत्वि अध्यक्ष बुढोथोकीले गनु भयो । पार्टी सचिव बसन्त श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा यूवासंघ केन्द्रिय सचिवालय सदस्य तथा सुनसरी जिल्ला पार्टी सदस्य गौरीमान परियारले एक नम्बर प्रदेशमा आन्दोलन छोडेर एमालेमा ओलीको पछि लागेर भेटेको भिम आचार्यको एकमहिने मुख्यमन्त्रिीको पद खुस्किाए पछि एमालेमा झनठूलो हलचल मच्चिई नेकपा एककृत समाजवादी प्रति ज न आकर्षण बढने ठोकुवा गर्नु भयो ।

No description available.

पार्टीको सुनसरी जिल्ला सदस्य सुस्मिता तिम्सिनाले आन्दोलन छोडेर केपी ओलीको गुणगान तिर जाँदै माधव नेपाललाई धोक्का दिने १० जना कथित नेताहरुलाई ओलिबाट ढिलोचाँडो लखेटिएपछि कुनै हालतमा आफनो पार्टीमा आउन दिन नहुने धारणा राख्नु भयो ।भेलामा जिल्ला सदस्य कमल तिम्सिनाले पनि मन्तब्य राख्दै इटहरीमा नेकपा एककृत समाजवादी पार्टी गठन भएपछि बिरोधी पार्टीका खासगरि ओलीप्रबृतीका केही मैमत्ताहरु इस्र्याले भुतुक्कै भएको बताउनु भयो । सबै उपस्थित कमरेडहरुले पालैपालो एजेण्डाहरुमाथि छलफल गरि सकेपछि पार्टीको इटहरी उपमहानगर सचिवालयमा १९

No description available.

जनाको नाम घोषण गरिएको थियो । अध्यक्ष बुढाथोकीका अनुसार सचिवालयमा लेखनाथ खत्री,टंकमणी नेपाल,कैलाश राई,कृष्णप्रसाद शर्मा,आत्मराम धमला,नर्बदा अधिकारी,नयन सिटौला,सन्तोष श्रेष्ठ,सन्जिव

No description available.

खडका,बिजय लिम्बु,प्रदिप तामाङ,नरेन्द्र खडका,यूवराज बिष्ट,मणिराम श्रेष्ठ र प्रकाश ब्याकुल(पीबी दियाली )दियाली रहनु भएको छ । सचिव बसन्त श्रेष्ठले तत्काललाई १९ न वडाको इन्चार्जको जिम्मेवारी लिनु भएको छ । उपसचिब प्रेम रौत ार चौधरीलाई १४ न वडाको इन्चार्ज दिने निर्णय भएको छ । त्यसै गरि ९ न वडामा लेख

No description available.

नाथ खत्री,८मा कैलाश राई, २मा आत्मराम धमला र ६ न वडामा सन्जिव खडकाले वडा इन्चार्जको जिम्मेवारी स्वीकार गर्नु भएको छ । पार्टीसंगठनलाई जनस्तरमा पुरयाउन र भए गरेका उचित निर्णयहरुको प्रचार प्रसार साथै मिडियाहरुमा प्रकाशन प्रशारणकोलागि सचिवालय सदस्य प्रकाश ब्याकुल(पीबी)को संयोजकत्वमा ३ सदस् यीय प्रचार बिभाग बनाउने निर्णय समेत भएको छ । अध्यक्ष बुढाथोकीका अनुसार अन्य सदस्यमा प्रदिप तामाङ र करण बिष्ट रहनु भएको छ । अझझ अरु २ जना सदस्य थप्न सकिइने गरि निर्णय भएको पनि बताइएको छ ।