Spread the love


सुनसरी ईटहरी उ।म।न।पा।वडा नं।४ पूर्व पश्चिम राजमार्गको मिलन चोकमा ई।प्र।का।ईटहरीबाट खटिएका प्रहरी टोलीले सवारी साधन तथा शंकित पैदल यात्री चेकजाँच गर्ने क्रममा ईटहरी चोक तर्फ जादै गरेका २ जना पैदल यात्री माथी शंका लागि चेकजाँच गर्दा झापा गौरीगंज गा।पा। वडा नं। २ बस्ने बर्ष २७ को आईतवारी हस्

दा र भारत बिहार राज्य जि। किसनगंज थाना दिलगबैंक ग्राम पञ्चायत १ ९भारत० बस्ने बर्ष २२ को सुरज साहको शरिर खान तलासी गर्दा आईतवारी हस्दाको साथबाट १३ ९तेह्र० ग्राम लागू औषध ९खैरो हिरोईन० ब्राउन सुगर फेलापारी निजहरुलाई पक्राउ गरी लागु औषध नियन्त्रण ऐन – २०३३ वमोजिम सुनसरी जिल्ला अदालतबाट दिन ७ ९सात०म्याद लिई थप अनुसन्धान कार्य भई रहेको छ ।