Spread the love


इटहरी
पुनम बिक
पूर्बमा दिनहुं सबारी साधन दुर्घटनाहरु बढने क्रम घटेको छैन ।
इटहरीमा कार्यालय रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले उपलब्ध गराएको घटनाको बिबरण अनुसार यो हप्ता
पूर्बको बिभिन्न स्थानमा निम्न दुर्घटनाहरु यसरी भएका छन ।
झापा अटोले ठक्कर दिदा १ जना गम्भिर ६ जना सामान्य घाईते ०५।२४ गते १०ः३५ झापा कमल गा.पा. वडा नं. ३ केराधाप स्थित भित्री पक्की सडक खण्डमा उतरवाट दक्षीण तर्फ जादै गरेको मे.१ह ५५५५ नं. को ट्याम्पुले बाटो क्रस गर्दै गरेको ऐ. बस्ने कमल श्रेष्ठको छोरा बर्ष ९ को अंकित श्रेष्ठलाई ठक्कर दिई सवारी दुर्घटनामा निजको टाउको तथा शरिरको बिभिन्न भागमा चोट लागी गम्भिर घाईते भई उपचारको लागी लाईफलाईन अस्पताल दमक पठाईएको साथै ट्याम्पुमा सवार निम्न मानिसहरु समेत सामान्य घाईते भई उपचारको लागि लाईफलाईन अस्पताल दमक पठाईएको, ट्याम्पु प्र.चौ. केर्खाको नियन्त्रणमा, दुर्घटनास्थल ट्रा.प्र.पोष्ट केर्खावाट २ किमी दक्षीण पर्ने, कागजपत्र – भएको, मा.प.से. –नभएको, कारण – पैदलयात्रीले अचानक बाटो क्रस गर्दा ।
घाईतेहरुः–
१. ट्याम्पु चालक ऐ. बस्ने बर्ष ४० को केदार बहादुर राई
२. ट्याम्पुमा सवार ऐ. २ बस्ने बर्ष ६५ को गोरे बि.क.
३. सवार ऐ. गौरादह न.पा. ४ बस्ने बर्ष २७ की सबिता बि.क.


४. ऐ. कनकाई न.पा. वडा नं. ४ बस्ने बर्ष २५ की बबिता बि.क.
५. निजकै छोरी ९ महिनाकी सुबेक्षा बि.क.
६. ऐ. कमल गा.पा. वडा नं. २ बस्ने बिक्रम बि.क. को छोरा बर्ष ५ को मंजिल बि.क.
२ भोजपुर ट्याक्टर र मोसा ठक्कर खादा १ जना गम्भिर १ जना सामान्य घाईते ०५।२४ गते १२ः२० जिल्ला भोजपुर भोजपुर नपा ६ सोनाम चोक स्थित लेगुवा भोजपुर सडक खण्डमा भोजपुर बजार बाट पानीटंकी तर्फ जादै गरेको को २ त ३५२४ न.को ट्याक्टर र बिपरित दिशा बाट आउदै गरेको को २३ प ८२८५ नं.को मोसा एकआपसमा ठक्कर खाई दुर्घटना हुदा मोसा चालक जिल्ला भोजपुर अरुण गापा २ बस्ने बर्ष १९ को मिलन राना मगर र मोसा पछाडी सवार ऐ. बस्ने बर्ष १८ की रेजिना राई घाईते भई तत्काल उपचारको लागी जिल्ला अस्पताल भोजपुर पठाईएको अबस्था मोसा चालकको ओठमा चोट बोल्न सक्ने समान्य मोसा पछाडी सवारको बाहिरी चोट नदेखिएको अबस्था बोल्न नसक्ने गम्भिर मोसा,ट्याक्टर र ट्याक्टर चालक जिल्ला भोजपुर भो.न.पा.६ बस्ने बर्ष २९ को गौरब भुजेल जि.प्र.का. भोजपुरको नियन्त्रणमा उक्त घटनास्थल जि.प्र.का. भोजपुर बाट ४ कि.मी. पश्चिम उत्तर पर्ने, ,ट्याक्टर चालकः– स.चा.अ.प. प्राप्त,दुवै चालक मा.प.से नगरेको,मो.सा. चालकः– स.चा.अ.प. प्राप्त नगरेको कारण ।
३ संखुवासभा जेसिबि पल्टिदा १जनाको मृत्यु ०५।२४ गते १४ः०० संखुवासभा मकालु गा.पा. ३ समटार स्थित निर्माणा धिन खाँदवारी–किमाथाङ्का सडकको रौता कन्स्ट्रक्सन कम्पनीको क्रसरको ज.१क.४१२ नं. को जेसिबी सहचालकले चलाई काम गर्दै गरेको अवस्थामा अचानक पल्टिन गई अं. १०० मिटर तल खसी दुर्घटना हुँदा सहचालक जि. संखुवासभा खाँदवारी न.पा. ६ बस्ने अं.वर्ष २३÷२४ को श्याम बि.क. को घटनास्थलमा नै मृत्यु भएको,घटनास्थलमा ईप्रका हेदाङ्नाबाट प्रसनिको टोली पुगी घटनास्थल सुरक्षित गरेको, जेसिबी चालक ६÷७ दिन अगाडीबाट बिदामा रहेको भन्ने बुझिएको , थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि ईप्रका हेदाङ्नाबाट प्रनिको टोली घटनास्थलमा जादै गरेको,घटनास्थल ईप्रका हेदाङ्नाबाट अं. २ घण्टा पैदल उतर पर्ने,सचाअप नभएको कारण दुर्घटना भएको ।
४ सुनसरी पिकअपले मोसालाई ठक्कर दिदा १ जाना सामान्य घाईते ०५।२४ गते १६ः०० मित २०७८।०५।२४ गते १६०० बजेको समयमा जिल्ला सुनसरी इटहरी वडा नं २ स्थित पिपलचोक कोशि लोकमार्गमा उतरबाट दक्षिण तर्फ आउदै गरेको को २ च २३०१ नं को पिकअपले सोहि दिशाबाट आउदै गरेको प्र १–०२–०४२ प ४२१५ नं को मोसालाई अगाडी कुदि रहेको अवस्थामा ब्रेक नलागि मोसाकाई ठक्कर दिदा मोसा चालक ऐ इटहरी ६ आइतबारे बस्ने बर्ष २० को हेमचन्द्र पाण्डे सामान्य घाइते भइ उपचारको लागि एपेक्स अस्पताल इटहरी पठाएको (मोसा चालक सचाअप प्राप्त, मापसे नगरेको ) पिकअप चालक इटहरी २० बस्ने बर्ष २६ को ओम मगरलाई केहि नभएको (मापसे नगरेको सचाअप प्राप्त)दुबै सवारी साधन र पिकअप चालक प्रचौ हलगडाको नियन्त्रणमा । घट्नास्थल ट्राप्रपो हलगडाबाट १ किमि उतर पर्ने । कारणः– ब्रेक नलागेको
५ उदयपुर पिकअपले ठक्कर दिदा २ जना गम्भीर घाईते ०५।२४ गते २०ः०० जि.उदयपुर त्रियुगा नपा–१३ दनुवारी चोक स्थित मदनभण्डारी पिच सडकखण्डमा गाइघाटबाट बेल्टार तर्फ जादैं गरेको को १ च ९३७४ नं.को पिकअप गाडीले पैदलयात्री जि.उदयपुर त्रियुगा नपा–१३ बस्ने बर्ष ३३ को राज कु. दनुवार (टाउको र शरिरमा चोट) र ऐ. बस्ने बर्ष ३५ को सागर मगर (शरिरमा चोट) लागी गम्भिर घाईते भई उपचारको लागी जिल्ला अस्पताल गाईघाट ल्याइएकोमा थप उपचारको लागी बिराटनगर न्युरो पठाइएको,पिकअप र चालक जि.उदयपुर चौडण्डीगढी नपा–०७ बस्ने बर्ष ५२ को भुपाल भण्डारी जिप्रका उदयपुरको नियन्त्रणमा रहेको,घटनास्थल तर्फ प्र.ह.मान कु.कार्कीको कमाण्डमा खटि गएको,घटनास्थलः–जिट्राप्रका उदयपुर बाट ३ किमी पुर्व रहेको, चालकको सचाअपः–रहेको,कारणः–तिब्रगती ।
६ सुनसरी मोसा आफै अनियन्त्रित हुदा १ जना मृत्यु १ जना घाईते ०५।२४ गते २३ः५० जि सुनसरी रामधुनी ६ स्थित कान्छिचोक – चतरा पक्की सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको को ३६ प ९५८ नं को मो.सा आफैं अनियन्त्रित भई सवारी दुर्घटना हुँदा मोसा चालक जिल्ला मोरङ कानेपोखरी गा पा ६ बस्ने बर्ष अ १८ को रितिक राई र पछाडि सवार ऐ बस्ने बर्ष अ २१ को निरज राई गम्भीर घाइते भई उपचारार्थ धरान घोपा पठाइएकोमा चालक रितिक राईको उपचारको क्रममा ३ः०० बजे धरान घोपामा मृत्यु भएको निरज राई लाई घोपा बाट थप उपचारको लागि बिराटनरसिं होम बिराटनगर तर्फ पठाएको मोसा इप्रका पकलीको नियन्त्रणमा । घट्नास्थल ट्राप्रपो पकलीबाट ट्राप्रपो पकलीबाट ४ किलोमिटर उत्तर तर्फ पर्ने,सचाअप नखुलेको, मापसे गरेको , कारण तिब्र, घट्नास्थलमा खटि जाने प्र.क.ः– प्रसनि टंक मगर ।

मिति २०७८।०५।२९ गते ०५०० बजे देखि २०७८।०५। २३० गते ०५०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना जाहेरी ।
१ मोरङ टेम्पोको ठक्करबाट मोसामा सवार २ सामान्य घाईते । ०५।२९ गते ०८४० बजे बिराटनगर मनपा– ११ बस पार्क स्थित कोशि लोक मार्गमा दक्षिणबाट उतर तर्फ जादै गरेको को ५ प ६८११ न. को मोसालाई सोहि दिशा तर्फ जादै गरेको को २ ह ६४०३ न. को टेम्पोले ठक्कर दिई सवारी दुर्घट्ना हुदा मोसा चालक जिल्ला मोरङ सुहनपा– १२ बस्ने बर्ष– २८ को बिशाल बाबु गौतम सामान्य घाईते, मोसामा पछाडि सवारी ऐ ऐ. बर्ष– ५६ की बिन्दा बस्तोला गौमत समेत सामान्य घाईते भई उपचारको लागि सप्तकोशि अस्पताल बिराटनगर पठाईएको दुबै सवारी साधन वप्रका (क) बिराटनगरको नियन्त्रणमा टेम्पो चालक जिल्ला मोरङ बिराटनगर १३ बस्ने बर्ष– २३ को आशिष यादव उपचारमा संलग्न घट्नास्थल जिट्राप्रका मोरङबाट अ. १ किमि दक्षिण पर्ने । सचाअप मोसा चालकले (ण्ज्ञ–ण्द्द–ण्ण्छटद्दण्डद्ध) ब् बर्ग प्राप्त गरेको टेम्पो चालकको साथमा नभएको मापसे नगरेको ,दुर्घट्नाको कारण टेम्पो ओभर टेक गर्ने क्रममा
२ सुनसरी सिटी सफारी दुर्घटना हुदा १ सामान्य घाइते । ०५।२९ गते ०८४५ बजे ईटहरी ५ स्थित भित्रि पक्की सडक बाट कोशी लोकमार्ग तर्फ निस्कदै गरेको को १ ह ८९६८ नं. को सिटी सफारी अनियन्त्रित भई पल्टदा सिटी सफारीमा सबार ऐ. बस्ने बर्ष ३८ की पर्मीला राईको बाँया हात भाँचिएको सामान्य घाईते भई उपचारको लागी एपेक्स अस्पताल ईटहरी पठाएको सिटी सफारी र चालक ऐ. ५ बस्ने बर्ष ४२ को राम बहादुर मगर ट्राप्रपो हलगढाको नियन्त्रणमा रहेको, दुर्घटना स्थल ट्राप्रपो हलगढा बाट १०० मिटर दक्षिण पर्ने । दुर्घटनाको कारण चालकले सचाअप प्राप्त नगरी सबारी साधन चलाएको ।
३ सुनसरी मो.सा. दुर्घटना हुदा १ सामान्य घाइते । ०५।२९ गते १२३० बजे ईटहरी ४ आर्मी क्याम्प अगाडी कोशी लोकमार्गमा ईटहरीबाट हलगडा तर्फ जादै गरेको साइकलयात्रीलाई दुरसंचारबाट रोड तर्फ निस्कदै गरेको प्र१–०२–०४६ प ८८७६ नं. को मो.सा. ले ठक्कर दिदा साइकलयात्री ऐ.ऐ.६ बस्ने बर्ष ५६ को राजेन्द्र थापा सामान्य घाइते भई उपचारको लागी बेदान्त मेडिकल हस्पिटल लगिएको, मो.सा. चालक ऐ.ऐ. १ बस्ने बर्ष २५ को भक्तराज राई उपचारमा संलग्न रहेको,मो.सा. यस कार्यालयको नियन्त्रणमा,घट्नास्थल यस का.बाट १.५ किमि पुर्व उतर पर्ने ।सचाअप नभएको,मापसे नगरेको,कारणःसचाअप प्राप्त नगरी सवारी चलाएकोले
४ सुनसरी मो.सा. दुर्घटना हुदा २ गम्भिर २ सामान्य घाइते । ०५।२९ गते ११२० बजे हरिनगरा गा.पा ४ स्थित भित्री सडक खण्डमा हरिनगरा बाट गौतमपुर तर्फ जादै गरेको प्र १ –०२–०४१ प ३२२० नं को मोसा ले ऐ बस्ने बिमल झा को छोरा बर्ष ४ को आयुस झा लाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिदा निजको टाउको मा चोट लागी गम्भिर घाईते भएको,मोसा चालक ऐ बस्ने बर्ष २२ को आसिष मेहेता सामन्य घाईते,पछाडी सवार निजको दिदि बर्ष २४ कि आरती मेहेता सामन्य घाईते र निजको भान्जा बर्ष १ को केश्यम मेहता गम्भिर घाईते भई उपचारको लागी चार जनालाई बिराट टिचिङ अस्पताल बिराटनगर पठाएको,मोसा ईप्रका हरिनगरा को नियन्त्रणमा,घटाना स्थाल ईप्रका हरिनगरा बाट अं ५०० मिटर उतर पर्ने , । चालकले मापसे नगरेको सचाअप प्रप्त गरेको कारण तिब्र गति घटना स्थल ट्रा प्र का ईनरुवा बाट १४ फ दक्षिण पर्ने ।
५ सुनसरी कारले स्कुटरलाई ठक्कर दिदा २ सामान्य घाइते । ०५।२९ गते १४१५ बजे इटहरी १७ स्थित बिबेक पम्प नजिक पूर्व पश्चिम लोकमार्गमा पुर्व बाट पश्चिम तर्फ आउदै गरेको प्र १–०१–०१४ प३४३८ नं को स्कुटर लाई बिपरित दिशाबाट जादै गरेको बा ९ च २९८ नं को कारले ठक्कर दिँदा स्कुटर चालक जिल्ला झापा धुलाबारी १४ बस्ने बर्ष अ ४० को थुन राज खड्का र पछाडि सवार जिल्ला मोरङ पथरी १ बस्ने बर्ष अ ३० को कपिल धिमाल बायाँ खुट्टामा चोट दुबै जना सामान्य घाईते भई उपचारार्थ बिराटनगर बिराटनरसिं होम लगिएको स्कुटर चालकको सचाअप भएको मापसे नगरेको, कार चालक जिल्ला मोरङ बिराटनगर १० बस्ने बर्ष २१ को हर्ष ढकाल र कार ईप्रका पकलीमा रहेको मापसे नगरेको कार चालकको सचाअप नभएको कारण दुर्घटना भएको घटनास्थल ट्राप्रपो पकली बाट अ ७ मिटर पूर्व पर्ने ।
६ सुनसरी मो.सा. को ठक्करबाट १ सामान्य घाइते । ०५।२९ गते १६१५ बजे इटहरी १२ कोशिलोकमर्ग सडक खण्डमा बिराटनगर बाट इटहरी तर्फ जाँदै गरेको को ३४ प २९२२ न को मो.सा ले इटहरीबाट गइ राइट टर्न गर्न लागेको साइकल यात्री लाई ठक्कर दिदा साइकल यात्री जि सुनसरी इटहरी १४ बस्ने अ बर्ष ८० को टनिलाल सरदार सामन्य घाइते भइ उपचार्थ सामुदायिक अस्पताल खनार पठाइएको मो.सा र चालक जि सुनसरि इटहरी १२ बस्ने अ बर्ष ४३ को शुक्र कुमार कटवाल प्र.चौ खनारको नियण्त्रणमा घटनास्थल ट्रा.प्र पो खनार बाट अ ५०० मि दक्षिण पर्ने मोसा चालकको तिब्र गतिको कारण दुर्घटना भएको, सचाअप भएको मापसे नगरेको ।
७ सुनसरी मो.सा. दुर्गटना हुदा २ सामान्य घाइते । ०५।२९ गते १७०० बजे धरान ४ कोशिलोकमार्ग सडक खण्डमा भेडेटार बाट धरान तर्फ आउदै गरेको प्र. १–०२–०३५ प ६३८० नं. को मो.सा अनियन्त्रित भई दुर्घटना हुदा मोसा चालक जि. घनकुटा सागुरीगढी बस्ने बर्ष ३८ को प्रकाश राई र सबार ऐ. बस्ने निजको श्रीमती बर्ष ३० की शान्ता राई सामान्य घाईते भई उपचारको लागी धरान घोपा पठाएको मोसा प्रचौ अमरहाटको नियन्त्रणमा रहेको चालकको सचाअप भएको, मापसे नगरेको, पानी परेको कारण दुर्घटना भएको, घटनास्थल यस का. बाट ८ किमी उत्तर पर्ने ।
८ सुनसरी मो.सा. दुर्घटना हुदा २ सामान्य घाइते । ०५।२९ गते १७१० बजे धरान ४ स्थित कोशी लोकमार्गमा भेडेटार बाट धरान तर्फ आउदै गरेको जि. धनकुटा साँगुरीगढी गापा वडा नं. १० को वडा अध्यक्ष बर्ष ५० को एक बहादुर राईले चलाएको सोही वडाको को १ ब १६०९ नं. को मोसा सडकमा पोखीएको मोबिलमा चिप्लिन गई दुर्घटना हुदा चालक सामान्य, मोसामा सबार निजको छोरी बर्ष २१ की सीमा राई समेत सामान्य घाईते भई दुबैलाई उपचारको लागी धरान घोपा पठाएको मोसा प्रचौ अमरहाटको नियन्त्रणमा, चालकको सचाअप भएको, मापसे नगरेको, सडकमा मोबिल पोखिएकोले दुर्घटना भएको, घटनास्थल यस का. बाट ९ किमी उत्तर पर्ने ।
९ सुनसरी दुई मो.सा. आपसमा दुर्घटना हुदा १ गम्भिर २ सामान्य घाइते । ०५।२९ गते १७३० बजे इटहरी उपमानपा ५ गणतन्त्र टोल स्थित कोशी लोक्मार्गमा इटहरीबाट धरान तर्फ आउदै गरेको प्र.१ – ०२–०४६ प ३१५३ न. को मोसा र बिपरित दिशाबाट जाँदै गरेको बाग्मती प्र. ०२–१४ प ३३९६ नं. को मोसा आपसमा ठक्कर लागी दुर्घटना हुदा ३३९६ को मोसा चालक ऐ.ऐ. बस्ने बर्ष ३३ को अशिष राई गम्भीर घाइते र ३१५३ नं. को मोसा चालक ऐ.ऐ. ६ बस्ने बर्ष २४ को असुतोष अग्रवाल र सोही मोसामा पछाडी सवार ऐ–ऐ बस्ने बर्ष २० को बिमोचन बिष्ट सामान्य घाइते भई तिनै जनालाइ तत्काल उपचारको लागि सामुदायीक अस्पताल हलगडा पठाइएको । दुबै सवारी साधन प्रहरी पोस्ट हलगडाको नियन्त्रणमा रहेको । घट्नास्थल ट्राप्रपो हलगडाबाट ५०० मिटर दक्षिण तर्फ रहेको । काप दुबैको साथमा नभएको,दुबै चालकको मापसे नभएको, दुर्घटनाको कारण ३५३ नं. को मोसा तिब्र गति ।
१० मोरङ मोसाले साईकललाई ठक्कर दिदा १ जना सामान्य घईते ०५।२९ गते १९३० बजे मिति २०७८।५।२९ गते अं.१९ः३० बजेको समयमा जिल्ला मोरङ सुन्दरहरैचा न.पा.–४ बलिया स्थित पुर्ब पश्चिम राजामर्गमा पुर्ब बाट पश्चिम तर्फ जादै गरेको को.३३ प.८३३९ न.को मोसा.ले बाटो क्रश गर्दै गरेको साईकल यात्रि ऐ.बस्ने बर्ष–२० की शुसिला सरदार लाई ठक्कर दिई घाईते बनाएको निजलाई उपचारको लागी बिराटनर्सिङहोम बिराटनगर पठाएको निजको हात खुट्टामा चोट अबस्था सामान्य,साईकल,मोसा.र चालक ऐ.बस्ने बर्ष–२२ को नबिन कट्टेल अप्रपोष्ट बलियाको नियन्त्रणमा,घट्नास्थल अप्रचौ बलिया बाट–१ किमि पुर्ब पर्ने चालक का.प साथमा नभएको,चालक मापसे नगरेको , मोसा तिब्रगतिको कारणले सवारी दुर्घटना भएको ।
११ सुनसरी मोसाले पैदल यात्रि लाई ठक्कर दिदा १ जना सामान्य घईते ०५।२९ गते २०१५ बजे मिति २०७८÷५÷२९ गते अं २०१५ बजेको समयमा जि सुनसरी कोशि गापा ६ स्थित शिबचौक बिरपुर भित्रि सडक खण्डमा शिबचोक बाट जाँदै गरेको को ३४ प १७६४ नं. को मोसाले ऐ बस्ने बर्ष ६५ कि कागति यादबलाई बाटो काट्ने क्रममा ठक्कर दिदा निज महिला घाईते भई उपचारका लागि निजको आफन्त र मोसा चालक जि सुनसरी कोशि गा पा ६ बस्ने बर्ष २३ को सन्तोष कुमार यादबले उपचारको लागि ईनरुवा स्थित जिल्ला अस्पताल तर्फ लगेको,अवस्था सामान्य,दुर्घटना का कारण तिब्रगति सचाअप तत्काल साथमा नभएको,मोसा चालकले साथमा लिई गएको, मापसे नगरेको, घटनास्थल ट्राप्रपो कोशी कटान बाट ५ किमी दक्षिण पर्ने । दुई मो.सा. आपसमा ठक्कर खादा २ सामान्य घाइते । ०५।२६ गते १०३५ बजे धनपालथान गापा –४ कर्सिया बजार स्थति पक्कि सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको को २७ प १७६७ न. को मोसाले सोहि दिशा तर्फ जादै गरेको को ५ प ७९९७ न.को मोसालाई ठक्कर दिई सवारी दुर्घट्ना हुदा १७६७ न.को मोसा चालक जिल्ला मोरङ धनपालथान –४ बस्ने बर्ष– १८ को रबि मण्डल सामान्य र ७९९७ न.को मोसा जिल्ला मोरङ धनपालथान –२ बस्ने बर्ष– १९ को राहुल मण्डल सामान्य घाईते भएकोले उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाईएको दुबै सवारी साधन प्रचौ कर्सियाको नियन्त्रणमा घट्नास्थल ट्राप्र पोष्ट कर्सियाबाट अ. ५०० मिटर पुर्व पर्ने सचाअप दुबै चालकले प्राप्त नगरेको मापसे नगरेको दुर्घट्नाको सचाअप प्राप्त नगरी मोसा चलाएकोले
२ उदयपुर मो.सा. को ठक्करबाट १ गम्भिर घाइते । ०५।२६ गते १६१० बजे त्रियुगा न.पा.६ कुमारी चौक स्थितमा सगरमाथा पिच सडकखण्डमा गाईघाटबाट जलजलेतर्फ जादैं गरेको स ७ प ६९५० न.को मो.सा.ले पैदलयात्रि जि.उदयपुर त्रियुगा नपा–०५बस्ने ओस्कर अलिको छोरी बर्ष ११ की संगिता खातुनलाई ठक्कर दिदा गम्भिर घाईते भई उपचारको लागी जिल्ला अस्पताल गाईघाट पठाईएको,मो.सा. चालक जिल्ला सिराहा गोलबजार न.पा ७ बस्ने बर्ष ५६ को सिताराम श्रेष्ठ उपचारमा संगल्न रहेको, मो.सा. ईप्रका जलजले उदयपुरको नियन्त्रणमा घट्नास्थल ट्राप्रपो जलजले बाट २ कि.म.उत्तर रहेको।कारणः–तिब्रगति । सचाअपः–रहेकोमा.प.सेः–नरहेको।
३ सुनसरी दुई मो.सा. आपसमा ठक्कर खादा ४ सामान्य घाइते । ०५।२६ गते १६१५ बजे धरान ४ भेडेटार नजिक कोशि लोकमार्गमा भेडेटारबाट धरान तर्फ आउदै गरेको को ४६ प ७६४७ नं को मोसा र बिपरित दिशाबाट आइ रहेको को २५ प ४९१८ नं को मोसा आपसा ठक्कर खादा ४९१८ नं को मोसा चालक धनकुटा धनपा ७ बस्ने बर्ष २८ को अभिनाष मण्डल र पछाडी सवार ऐऐ बस्ने बर्ष २५ को इशा श्रेष्ठ सामान्य घाइते र ७६४७ नं को मोसा चालक मोरङ कटहरी गापा ४ बस्ने बर्ष २० को जिबन सहनी र पछाडी सवार ऐऐ बस्ने बर्ष २७ को मोहन मुखिया समेत सामान्य चोट लागि घाइते भई उपचारको लागि स्थानिय भेडेटार क्लिनिकमा पठाएको घट्नास्थल जिट्राप्रका धरान १६ किमि उतर पर्ने । कारण ७६४७ नं को मोसा चालकले मापसे गरेको सचाअप भएको , ४९१८ नं को मोसा चालकको सचाअप भएको मापसे नभएको । दुबै मोसा इप्रका भेडेटारको नियन्त्रणमा ।
४ झापा स्कुटरको ठक्करबाट १ गम्भिर घाइते । ०५।२६ गते १७३० बजे शिवसताक्षी–९ स्थित पुर्व पश्चिम लोकमार्गमा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको मे७प ६९४१ को स्कुटरले पैदलयात्री ऐऐ बस्ने बर्ष ६७ को जित ब. गिरी लाई ठक्कर दिँदा गम्भिर घाईते भई उपचारको लागी बि एण्ड सि अस्पताल बिर्तामोड पठाईएको, स्कुटर तथा स्कुटर चालक ऐऐ बस्ने बर्ष १६ को सोमत लिम्बु ईप्रका झिलझिलेको नियन्त्रणमा, घटना स्थल ट्राप्रपोष्ट झिलझिलेबाट ४ किमि पुर्व पर्ने ।कागजपत्र – सचाअप नभएको ।मा.प.से. – नगरेको ।कारण – सचाअप प्राप्त नगरेको कारण दुर्घटना भएको
५ मोरङ स्कुटरको ठक्करबाट १ सामान्य घाइते । ०५।२६ गते १७३० बजे बिराटनगर मनपा ४बाईबास रिङरोड स्थित भित्रि पक्कि सडक उतरबाट दक्षिण तर्फ आउदै गरेको को ३८ प ५३८६ नं को स्कुटरले पैदल यात्री ऐऐ. बस्ने जिबनलाल यादबको छोरा बर्ष ८ को ललन यादबलाई ठक्कर दिई सामान्य घाईते भई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाईएको, स्कुटर र चालक ऐऐ. बस्ने बर्ष २१ को दिपक सुतिहार शर्मा जिट्राप्रका मोरङको नियण्त्रणमा उक्त स्थान जिट्राप्रका मोरङबाट ८ कि.मि.उत्तर पश्चिम पर्ने ।सचाअप भएको ( ०१–०२–००७७०९३ ब् ) मापसे नगरेकोदुर्घट्नाको कारण;– तिब्र गति ।
६ सुनसरी कारले मो.सा.लाई ठक्कर दिदा २ सामान्य घाइते । ०५।२६ गते १८१५ बजे ईनरुवा न पा ७ स्थित भित्र पक्कि सडक खण्डमा बाटोमा रोकि राखेको को १ च ७२८५ न कार ब्याक गर्ने क्रममा पुर्बबाट पश्चिम जादै गरेको प्र २–०३–००४ प २८१९ न मोसा लाई ठकर दिदा मोसा चालक जि सप्तरी राजबिराज ७ बस्ने बर्ष ३५को उपेन्द्र मरिक सामान्य घाईते र सोही मोसामा सवार ऐऐ बस्ने निजकै श्रीमती बर्ष ३०कि सबिता मरिक सामान्य घाइते भई दुबै घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाईएको कार चालक ईनरुवा ७ बस्ने बर्ष ४० को दिनेश चौधरी र दुबै सवारि साधन जिप्रका सुनसरीको नियन्त्रणमा घटनास्थल ट्राप्रका ईनरुवाबाट ११ किमि दक्षिण पुर्ब पर्ने ।। दुबै चालकको सचाअप प्राप्त । कार चालकले मापसे गरेको । कारणः– मापसे गरेर चलाएको
७ सुनसरी मो.सा. दुर्घटना हुदा २ सामान्य घाइते । ०५।२६ गते १८५० बजे बराहाक्षेत्र नपा १ स्थित पक्कि सडकखण्डमा धरानबाट कोशिपुल तर्फ जादै गरेको प्र १–०२–०४२ प ७२० नं को मोसाले सडकमा राखेको स्पिड कन्ट्रोल ड्रमलाई ठक्कर दिदा भएको सवारी दुर्घटनामा मोसा चालक जि.सप्तरी राजगढ १ पातो बस्ने बर्ष २८ को राम पुकार यादब र पछाडी सवार जि.सप्तरी कंकाली नपा ८ बस्ने बर्ष ३८ को जोगेन बडखेर टाउकोमा चोट लागेको अवस्था सामान्य घाइतेलाई उपचारको लागि प्राथामिक स्वास्थ केन्द्र चतरा पठाएको, मोसा ट्राप्रपो चतराको नियन्त्रणमा घट्नास्थल ट्राप्रपो चतराबाट १ किमि उतर पर्ने ।दुर्घटना हुनुको कारणः– चालकले मापसे गरेको । चालकको सचाअप भएको
८ सुनसरी मो.सा. आफै अनियन्त्रित हुदा १ सामान्य घाइते । ०५।२६ गते २००० बजे ईनरुवा न.पा ६ स्थित भित्री सडक खण्डमा उतरबाट दक्षिण तर्फ आउदै गरेको को २३ प ५४१३ नं को मोसा आफै अनियन्त्रीत भई दुर्घटना हुदा मोसा चालक जिल्ला सुनसरी रामधुनी न.पा २ बस्ने बर्ष २४ को अभिनास चौधरीको दुबै खुट्टामा चोट लागि उपचारको लागी जिल्ला अस्पताल ईनरुवा ल्याई उपचार भई रहेको अवस्था सामान्य । मोसा जिप्रका सुनसरी को नियन्त्रणमा,घटना स्थल ट्राप्रका इनरुवाबाट १ किमि उतर । कारणः– मापसे गरेर चलाएको ,सचाअप प्राप्त

मिति २०७८।०५।२७ गते । मिति २०७८।०५।२५ गते ०५०० बजे देखि २०७८।०५। २६ गते ०५०० बजे सम्मको ट्राफिक काम कार्बाही तथा दुर्घटना जाहेरी ।
सिन जिल्ला मो घटना शिर्षक मिति समय घटनाको छोटकरी विवरण
१ झापा २ वटा बस र टिफर ठक्कर खादा १ जना गम्भीर ४ जना सामान्य घाईते ०५।२५ गते ०७ः५० दमक नगरपालिका वडा नं. ४ चियावगान स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको को.१ ख ७१८७ नं. को बसले रोकि राखेको को.१ ख ६२७४ नं. को बसलाई ठक्कर दिदा पुनः ६२७४ नं. को बस बिपरित दिसाबाट आउदै गरेको को.१ ख ६३७६ नं. टिफरसंग ठोक्कीन गई भएको सवारी दुर्घटनामा निम्न मानिसहरु घाइते भइ निम्स अस्पताल दमकमा उपचार भइरहेको, तिन वटै सवारी साधन र निम्न चालक ई.प्र.का. दमकको नियन्त्रणमा, दुर्घटनास्थल ट्राप्रका दमकबाट ४ कि.मि. पश्चिम पर्ने, को.१ ख ७१८७ नं. को बस तिब्र गतिको कारणले दुर्घटना भएको ।
निम्न;–
१) ७१८७ नं. को बसको सह–चालक जिल्ला मोरङ् पथरी न.पा. वडा नं. १ बस्ने वर्ष ३९ को प्रकाश काफ्लेको निधार तथा टाउकोमा चोट, अवस्था गम्भिर – न्युरोको लागी रेफर ।
२) ऐ उर्लावारी न.पा. वडा नं. ९ बस्ने वर्ष ६९ को प्रेम नारायण खतिवडाको दुबै हात र खुट्टामा चोट, अवस्था सामान्य
३) जिल्ला झापा अर्जुनधारा न.पा. वडा नं. २ बस्ने वर्ष २६ को शिशिर कुमालको बाया हातमा चोट, अवस्था सामान्य
४) ऐ. बुध्दशान्ति गा.पा. वडा नं. २ बस्ने वर्ष ३४ को कविता बि.क.को निधारमा चोट, अवस्था सामान्य ।
५) ऐ.मेचि न.पा. वडा नं. ६ बस्ने वर्ष ३६ की रेणु बि.क. निधारमा चोट, अवस्था सामान्य ।
नियन्त्रणमा रहेका चालकहरु ;–
१) को.१ ख ७१८७ नं. को चालक जिल्ला मोरङ् उर्लावारी न.पा. २ बस्ने वर्ष ५३ को लोक बहादुर बोहोरा,सचाअप प्राप्त मापसे नगरेको ।
२) को.१ ख ६२७४ नं. को चालक जिल्ला उदयपुर बेलका गा.पा. ४ रा.ठो. ४ बस्ने वर्ष ३८ को राज कुमार बि क सचाअप प्राप्त मापसे नगरेको ।
३) को १ ख ६३७६ नं. को टिफर चालक जिल्ला झापा कमल गा पा १ बस्ने वर्ष २७ को उत्तम चौधरी,सचाअप प्राप्त मापसे नगरेको ।
२ सुनसरी २ मोसा ठक्करलागी दुर्घटना हुदा ५ जना सामान्य घाईते । ०५।२५ गते ०९०० बजे बराहाक्षेत्र ९ रमाइलो चोक स्थित प्रकाशपुर– कोशी बाँध सडकखण्डमा प्रकाशपुरबाट शान्तिचोक तर्फ जादै गरेको को १९ प ३०२७ नं को मोसा र बिपरित दिशाबाट आउदै गरेको को १८ प ८२०० नं को मोसा एकआपसमा ठक्कर लागी दुर्घटना हुदा ८२०० नं को मोसा चालक ऐ ऐ बस्ने बर्ष १९ को राज घले गुरुङको सामान्य, पछाडी सवार ऐ ऐ बस्ने बर्ष २३ को ओम थापा खुट्टामा चोट बाया हात फ्याक्चर भइ स्थानिय मेडिकलमा उपचार पश्चात डिष्चार्ज भएको , सोहि मोसा पछाडी सवार ऐ ऐ बस्ने बर्ष १८÷२० को जिबन राई सामान्य र को १९ प ३०२७ नं को मोसा चालक ऐ ऐ बस्ने बर्ष २० को दिल बहादु रबस्नेत टाउको, अनुहारमा चोट । सोहि मोसा पछाडी सवार ऐ ऐ बस्ने बर्ष १८ को संदिप परियार टाउकोमा चोट लागि ३ जना घाइतेलाई उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर पठाएको अवस्था सबैको सामान्य दुबै मोसा र को १८ प ८२०० नं को मोसा चालक राज घले गुरुङ प्रचौ प्रकाशपुरको नियन्त्रणमा । घट्नास्थल ट्राप्रपो चकरघट्टीबाट ११ किमि दक्षिण पर्ने । कारणः– तिब्रगति,मापसेः– नभएको, सचाअपः– भएको । घट्नास्थलमा खटिने प्रक– प्रज टंकराज गिरी ।
३ सुनसरी टेम्पो अनियन्त्रित भई दुर्घटना हुदा २ सामान्य घाईते । ०५।२५ गते ११३० बजे इटहरी ५ गोर्खाबेकरी अगाडी कोशी लोकमार्गमा दक्षिणतर्फ आउदै गरेको को २ ह ७१२१ न को टेम्पो आफै अनियंत्रित भइ पल्टिँदा चालक जि मोरङ केराबारी ४ बस्ने बर्ष २९ को सुशील मल्ल ठकुरी र सवारी धनी जि भोजपुर षडानन्ड गा पा ३ बस्ने बर्ष २९ को प्रकाश राई को टाउकोमा चोट सामुदायिक हस्पिटल हलगडामा उपचार भैरहेको अबस्था सामान्य टेम्पोको अगाडिको भागमा क्षति पुगेको टेम्पो प्र चौ हल्गडाको नियन्त्रणमा । चालकको स चा अ प नभएको, मापसे नगरेको घट्नास्थल ट्राप्रपो हलगडाबाट अ ५०० मिटर दक्षिण ।। कारणः तिब्रगती ।
४ मोरङ २ मोसा ठक्करलागी दुर्घटना हुदा १ गम्भिर घाईते । ०५।२५ गते १२०० बजे बिराटनगर मनपा ८ शान्तिचोक भित्रि पक्कि सडक खण्डमा दक्षिणबाट उतर तर्फ आउदै गरेको प्रदेश नं १ –०२–०४३ प ३८०७ नं को मोसा र ऐ दिशाबाट आईरहेको को ३० प ४०५ नं को मोसा एक आपसमा ठक्कर खाई सवारी दुर्घटना हुदा प्रदेश नं १ –०२–०४३ प ३८०७ नं को मोसा चालक ऐ ऐ बस्ने बर्ष २१ को राममुर्ति यादव घाईते भई उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाएको टाँउको र बाँया खुट्टामा चोट अवस्था गंभिर को ३० प ४०५ नं को मोसा चालक फरार रहेको खोत कार्य भईरहेको दुबै मोसा जिट्राप्रका मोरङको नियण्त्रणमा घट्नास्थल जिट्राप्रका मोरङबाट २ कि.मि.दक्षिण । सचाअप साथमा नभएको मापसे नगरेको दुर्घट्नाको कारण;– तिब्र गति ।
५ मोरङ मोसाले साईकललाई ठक्कर दिई दुर्घटना हुदा २ सामान्य घाईते । ०५।२५ गते ११५५ बजे मोरङ सुनवर्षी न.पा ५ झुगी टोल स्थित रंगेली डाईनिया पक्कि सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको को १८प ६६३८ नं को मो.सा.ले ऐ. दिशाबाट जादै गरेको साईकल यात्री जिल्ला मोरङ रंगेली न.पा ५ बस्ने वर्ष ५० राजेन्द्र प्र. मण्डल लाई ठक्कर दिई सवारी दुर्घटना हुदा साइकल यात्रि सामान्य घाईते भई उपचारको लागी रंगेली टाईम्स अस्पताल रंगेली पठाएको मो.सा. चालक जिल्ला मोरङ सुनवर्षी नपा ५ बस्ने वर्ष ५० को बलराम राजवंशी समेत घाईते भई ऐ. अस्पतालमा उपचार भइ रहेको निजको हात खुट्टामा चोट अवस्था सामान्य मोसा,साइकल ईप्रका रंगेलीको नियन्त्रणमा घट्नास्थल ट्राप्रपो रंगेलीबाट अन्दाजी ७ कि.मि. पुर्व । मोसा चालकको सचाअप साथमा नभएको, मापसे नगरेको, दुर्घट्ना साइकल यात्रिले अचानक बाटो क्रस ।
६ सुनसरी ट्रकको ठक्करबाट मोसा चालकको मृत्यु । ०५।२५ गते १२३० बजे दुहबी ८ सोनापुर स्थित कोशि लोकमार्गमा खनारबाट दुहबी तर्फ आउदै गरेको ना ५५ प ९९७९ नं को मोसालाई उतरबाट दक्षिण तर्फ गई रङ साइडबाट बिनायक अक्सिजन फ्याक्ट्री छिर्ने क्रममा को १ क ३३९५ नं को ट्रकले ठक्कर दिइ दुर्घटना हुदा मोसा चालक जि.सर्लाही लालबन्दी नपा ८ बस्ने बर्ष ३०÷३२ को सुलभ गिरी घाइते भइ उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर पठाएकोमा १२५५ बजे उपचारको क्रममा मृत्यु भएको । ट्रक, चालक जि.सुनसरी धरान ८ बस्ने बर्ष ६० को नारायण श्रेष्ठ र मोसा इप्रका दुहबीको नियन्त्रणमा ।ट्रक चालक मापसे नगरेको, सचाअप प्रप्त । कारणः– चालकको लापरबाही । घट्नास्थल ट्राप्रपो दुहबीबाट २ किमि उतर पर्ने । घट्नास्थलमा खटिने प्रकः– प्रसनि रत्न बहादुर दनुवार ।
७ मोरङ मोसाको ठक्करबाट १ सामान्य घाईते ०५।२५ गते १४५५ बजे केराबारी गापा.–६ स्थित भित्रि कच्चि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को.२९ प.६०९१ न.को मोसा.ले बाटोमा खेलिरहेको ऐ.बस्ने दिनेश मगरको छोरा बर्ष–५ को बिरम मगरलाई ठक्कर दिई सवारी दुर्घट्ना हुदा निज बालक घाईते भई उपचारको लागी धरान घोपा.पठाएको निजको छातिमा चोट अबस्था सामान्य,मोसा.ईप्रका केराबारीको नियन्त्रणमा,चालक ऐ. सुन्दरहरैचा नपा.–६ बस्ने बर्ष–२६ को लाक्पा शेर्पा उपचारमा संम्लग्न,घट्नास्थल अट्राप्र पोष्ट केराबारीबाट–४ किमि पश्चिम पर्ने । सचाअप साथमा नभएको मापसे नगरेको दुर्घट्नाको कारणः–बच्चा अचानक बाटो क्रस गर्दा
८ सुनसरी २ मोसा ठक्करलागी दुर्घटना हुदा ३ सामान्य घाईते । ०५।२५ गते १६४० बजे इटहरी उप म न पा १ हलगडा चोक स्थित कोशी लोकमार्गमा दक्षिणबाट उतर तर्फ आउदै गरेको प्र १–०२–००४ प ७८०७ नं को मो.सा र बाटो क्रम गर्दै गरेको को ३० प ७७९१ नं को मोसा एक–आपसमा ठक्कर खादा भएको स दु मा को ३० प ७७९१ न को मो.सा चालक जि. सुनसरी इटहरी ६ बस्ने बर्ष अ ६४ को रबिन्द्र थापा समान्य घाइते र अर्को मो सा चालक जि भोजपुर रामप्रसाद गा पा ८ बस्ने बर्ष ३१ को मणि कुमार राई सामान्य घाइते र पछाडि सवार निजको श्रीमती ऐ ऐ बस्ने बर्ष २९ कि संगीता राईको टाउकोमा चोट लागेको तत्काल उपचारको लागि सामुदायिक अस्पताल हलगडा पठाएको दुबै मो.सा प्र चौ हलगडाको नियन्त्रणमा घट्नास्थल ट्राप्रपो हलगडाको कार्यालय अगाडी दुर्घटनाको कारण प्र १–०२–००४ प ७८०७ नं को मो सा तीब्र गतिमा चलाएको । मापसे नभएको , ८७०७ को सचाअप नभएको । घट्नास्थलमा खटिने प्रकः– प्रसनि टिका प्रसाद नेपाल
९ उदयपुर अटोले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुदा ३ सामान्य घाईते । ०५।२५ गते १७२० बजे चौडण्डीगढी नपा–०४ चरणचोक स्थित फत्तेपुर रामपुर पिच सडकखण्डमा फत्तेपुरबाट रामपुर तर्फ जादैं गरेको स१ ह ८८७ नं.को अटोले पैदलयात्री जि.उदयपुर चौनपा–०४ बस्ने बर्ष ६० की मिना परियार लाई ठक्कर दिई दुर्घटना हुदा पैदल यात्री सामान्य घाईते भई उपचारको लागी धरान घोपा पठाएको, अटोमा सवार जि.उदयपुर बेलका नपा–०५ बस्ने बर्ष ४० की मिना कार्की, ऐ–०४ बस्ने बर्ष ५० की शारदा कार्की समेत घाईते भई उपचारको लागी स्वास्थ्य चौकी रामपुर पठाएको अटो र चालक जि.उदयपुर बेलका नपा–०५ बस्ने बर्ष ३४ को टंक पौडेल प्रचौ बसाहाको नियन्त्रणमा ,घटनास्थलःट्राप्रपो बेल्टारबाट ७ किमि पुर्व दक्षिण पुर्व । कारणः–तिब्रगती, अवस्थाः–सामान्य। सचाअपः–नरहेको मा.प.सेः–नरहेको ।
१० सुनसरी पिकअपको ठक्करबाट पैदल यात्रिको मृत्यु । ०५।२५ गते १९३० बजे इटहरी १७ स्थित चतरा – कान्छीचोक पक्की सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २ च १३३९ नं को टाटा पिकअप ले पैदलयात्री जिल्ला भोजपुर घर बताउने मागिखाने बर्ष अ ४५÷४६ को दिल बहादुर राई लाई ठक्कर दिँदा गम्भीर घाइते भई उपचारार्थ एपेक्स अस्पताल इटहरी पठाइएकोमा थप उपचारको लागी बिराटनगर अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा ऐ०५।२६ गते ०४०० बजे मृत्यु तत्काल चालक फरार रहेको उक्त सवारी साधन इप्रका पकली को नियन्त्रणमा रहेको दुर्घटना स्थल ट्राप्रपो पकलीबाट अ १.५ किमि उत्तर तर्फ । कारणः तिब्र गति,पैदलयात्रीले मापसे गरेको । चालक फरार रहेकोले सचाअप नखुलेको मापसे नखुलेको । घट्नास्थलमा खटि जाने प्रकः प्रसनि टंक मगर ।
११ झापा मोसाले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुदा १ गम्भिर २ सामान्य घाईते । ०५।२५ गते १७०० बजे दमक न.पा. १ श्रीपालि चोक स्थित भित्रि पक्कि सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको प्र १–०१–०१२ प ९८७२ नं को मो.सा. ले पैदल यात्रिलाई ठक्कर दिई भएको स.दु.मा पैदल यात्री ऐ. ३ वर्ष ४० कि सुनिता लिम्बुको बाया खुट्टा भाँचिएको अवस्था सामान्य, मो.सा. चालक जिल्ला पाचथर घर भई दमक नपा १ बस्ने वर्ष १८ को सन्तोष गदालको छातिमा चोट, अवस्था गम्भिर, पछाडि सवार दमक नपा १ वस्ने वर्ष १६ को गौरव रसाईलिको बाया खुट्टामा सामान्य चोट, सबैको उपचार दमक अस्पतालमा भई रहेको, मो.सा. अ.प्र.पोष्ट फागुनन्दको नियन्त्रणमा, दुर्घटनास्थल ट्रा.प्र.का. दमकवाट ४ कि.मि.उतर मा.प.से. – नगरेको कागजपत्र – नभएको । कारण – मो.सा. को तिब्रगती
१२ मोरङ सिटिको ठक्करबाट पैदल यात्री सामान्य घाईते । ०५।२५ गते १८५० बजे कानेपोखरी गा.पा.२केरोन चोक स्थित कानेपोखरी रंगेली पक्कि सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको प्र–१–०२–००३ ह १७८१ नं.को सिटी सफारिले पैदल यात्री जिल्ला मोरङ कानेपोखरी गा.पा.२केरोन बस्ने वर्ष ६६ को ईन्द्रलाल चौधरीलाई ठक्कर दिई दुर्घटना हुदा पैदल यात्रि सामान्य घाईते भई उपचारको लागी नोबेल अस्पताल बिराटनगर पठाएको, सिटी सफारी प्र.चौ. रमाईलोको नियन्त्रणमा सिटि चालक ऐ.ऐ. बस्ने वर्ष ३९ को कृष्ण धिमाल उपचारमा संलग्न रहेको घट्नास्थल ट्राप्रका पथरीबाट अ.७ किमि दक्षिण पर्ने । सचाअप प्राप्त नगरेको मापसे नगरेको दुर्घट्नाको कारण सचाअप प्राप्त नगरि सवारी चलाएकोले
१३ झापा मोसाले पैदल यात्रिलाई ठक्करदिई दुर्घटना हुदा २ सामान्य घाईते । ०५। २५ गते २००० बजे अर्जुनधारा न.पा. वडा नं. २ लक्ष्मी चौक स्थित भित्रि पक्की सडक खण्डमा दक्षीणवाट उतर तर्फ जादै गरेको मे.४प २९९६ नं. को मो.सा. ले पैदलयात्री लाई ठक्कर दिई भएको सवारी दुर्घटनामा पैदल यात्री ऐ.ऐ. बस्ने बर्ष २६ को बिक्रम गुरागाई सामान्य घाईते, मो.सा. चालक ऐ.३ बस्ने बर्ष ३२ को कुमार सुब्बाको टाउकोमा चोट, अवस्था सामान्य, दुबैलाई उपचारको लागी कन्काई अस्पताल बिर्तामोड पठाईएको, मो.सा. प्र.चौ. शनिश्चरेको नियन्त्रणमा, दुर्घटनास्थल ट्रा.प्र.पोष्ट शनिश्चरेवाट ३ किमी दक्षीण पर्ने । कागजपत्र – तत्काल साथमा नभएको । मा.प.से. – गरेको कारण मापसे गरी सवारी साधन चलाएको ।
१४ उदयपुर ट्याक्टरबाट खस्न गई १ सामान्य घाईते । ०५।२५ गते १८३० बजे त्रियुगा नपा–१४ तिनपैन स्थित भित्री कच्ची सडकखण्डमा तिनपैनि बाट रानिबास तर्फ आउदैं गरेको स१त ४६८६ नं.को ट्याक्टरमा सवार जि.उदयपुर त्रियुगा नपा–१५ बस्ने बर्ष ३२ को कुमार बि.क.अचानक ट्याक्टरबाट खस्न गई सामान्य घाईते भई उपचारको लागी बिराटनगर तर्फ पठाएको ।ट्याक्टर र चालक जि.उदयपुर त्रियुगा नपा–१४ बस्ने बर्ष २७ को रेशम ब.मगर प्र.चौ साउने को सम्पर्कमा रहेको । घट्नास्थलः–जिट्राप्रका उदयपुरबाट ३१ किमि उत्तर रहेको। कारणः–यात्रुको लापरबाही अवस्थाः–सामान्य। सचाअपः–रहेको मा.प.सेः–रहेको ।