Spread the love

pb diyali


एमाले पार्टीमा अध्यक्ष खडगप्रसाद ओलीको ब्यक्तिबादी बलमिच्याईं सुुधार गर्न बारम्बार कसरत गर्दा पनि उदण्डहरुको झुण्डहरुले उपध्रो गर्न नछोडेपछि अन्नतः बरिष्ठ नेता माधबकुमार नेपालले ओली अत्याचार बिरुद्ध बिद्रोह गरेकाछन।

May be an image of text


गणतन्त्र आएपछि दोस्रो संबिधानसभा२०७०को निर्बाचनबाट बनेको संबिधान अनुसार २०७४सालको संघीय चुनाबमा तत्कालीन माओवादी पार्टी समेतको एकतामा एमालेले पर्याप्त बहुमत ल्याएर ओलीलाई प्रधानमन्त्री बनाएको थियो। एमाले र माओबादीले एकता गरि नेपाल कम्यँुनिष्ट पार्टी समेत बनाइ एक भएर बामपन्थीहरु एक भएको सन्देशस दिएका थिए। ओलीले प्रधानमन्त्री भएपछि गरेका कामहरु पार्टी एकताको मर्म बिपरित भए भन्दै सच्याउन अग्रह गर्ने क्रममा धेरै माथापच्चि भयो। संसदमा थोरै संख्या बाहेक सिंगोपार्टीमा ओली कम्जोर थिए। पार्टी एकतामा दुइअध्यक्ष मध्ये एक रहेका प्रचण्ड र बरिष्ठ नेता रहेका माधब नेपालले ओलीलाई पार्टीमा अल्पमतमा पारेको अबस्था देखियो । सो अबस्था आएपछि पनि ओलीले टेर्दै नटेरी जबरजस्ती गरे। एकता टुटाए,जालझेल गरे। संसद बिघटन गरे। मधब नेपाललाई जेल हाल्ने र प्रचण्डलाई पनि त्यसै गर्ने योजना बनाए। कम्निष्टका आधारभुत सिद्यान्तहरु भत्काएर मनमौजि शासन गर्न थालेपछि ओली बिरुध्द आन्दोलन बढदै गयो। र उनलाई सत्ताच्युत गरि शेरबहादुर देउवा नेतृत्वको सरकार बनेको छ । नयाँ सरकार पछि फलस्वरुप अहिले माधव नेपालले नेकपा समाजवबादी नामको पार्टी बनाएका छन । त्यसक्रममा माधब समुहका २५ जना भन्दा बढी नेताहरु ओलीतिरै गएका छन । माधबलाई प्रचण्डले उचालेर पार्टी फोरेको भन्ने ओली खलकको आरोप छंदै छ । तर परिस्थिती ओलीले ल्याएकोले त्यो नचाहिंदो आरोप भन्नेहरु जनतामाझ धेरै छन ।ओल ीगलत छन भन्दै माधव नेपाललाई उचालेर ओलीलाई सत्ताबाट हटाउन एकबेला सक्रिय देखिएका भिम रावल,भिम आचार्य,अष्टलक्ष्मी शाक्य,योगेश भट्टराई,रघुजी पन्त,युबराज ज्ञावली,यज्ञ सुनवार,धर्मराज निरौला,घनश्याम भुसाल लगायतले अहिले माधव नेपाललाई धोक्का दिएका छन। ओलीको सत्ता खोसिन लागेकोबेला जालझेल गरेर आफनो हितमा बनाएको कार्यदलको १० बुंदेको आडमा टेकेर ओलीसंग आउने राजनितीक भबिष्य ग्यारेण्टीको बार्गेनिङ गरेकाहरुले माधब नेपाललाई एक्लै पार्ने षडयन्त्र गरेकै हुन । पहिले उक्साएर ओली बिरुद्द उफ्रने र जनाता भाँडने अहिले पद पाउने आसामा फेरी उनै दुस्ट ओलीलाई राम्रो देखाएर माधबप्रति गद्यारी गरेको ठहर भएको छ । यी ठग पद दलाल राजनीतिज्ञहरुबारे सर्बत्र आलोचना भएको छ । प्रदेश३को बागमति सरकारमा अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री नै पडकाई सकिन। प्रदेश १मा पडकाउन भिम आचमर्यले मुख्यमन्त्रीको मुख मिठयाई सकेका छन । यी खानका काल धन्धुकारीहरु सबै कम्युनिष्टको नामका अबसरबादी लुटेरा र क्रान्तिकोलागि धोकेबाज ओली प्रबृतीका सक्कली हनुमानहरु हुन । जनताले राम्रोसंग चिन्ने मौका पाए ।pb