जातीय बिभेद गर्नेहरु लायन्समा अटन नसक्नेः कार्की
इटहरी
लायन्स क्लव अफ इटहरी शान्तिनगरले शनिबार इटहरी उपमहानगरपालिका वडा न३ तालतलैयामा क्लव स्थापना साथै ओरिएन्टेसन कार्यक्रम संचालन गरेको छ ।

लायन्स क्लव बर्ष २०२२कालागि अध्यक्ष लायन कृष्णप्रसाद काफलेको सभापतित्वमा सम्पन्न एक समारोहमा डिस्ट्रिक गभर्नर रेवतबहादुर कार्की,रिजनल चेयर पर्सन लायन मेनुका गिरी,चार्टर प्रिसिडेण्ट लायन कृष्णप्रसाद घिमिरे,लायन्स क्लवका प्रतिधिीहरु छेमराज कटवाल,डम्मरबहादुर राई,राजु मगर,निकेश ढुंगेल,रमेश खत्री,पुनम थापामगर,अर्जुन शर्मा लगायत दर्जनौ महानुभावहरु रहेका थिए ।माओवादी केन्द्रका इटहरी अध्यक्ष क.ज्वाला बहादुरसिंह तामाङ लगायत

शिक्षक,पत्रकार,समाजसेवी बिषेस यूवा र महिला बर्गको बिशेष उपस्थिती रहेको उक्त कार्यक्रममा रेवत बहादुर कार्कीले प्रशिक्षणात्मक मन्तब्य दिंदै लायन्स क्लवको इतिहास र बर्तमानबारे प्रक्ष्ट पार्नु भयो

। आंखा उपचार क्षेत्रमा बिशेष सहयोग गरि सन्सारभरका ६० बढी मुलुकमा लायन्सको सञ्जाल रहेको भन्दै कार्कीले डाइबेटिज,क्यान्सर लगायतका रोगीलाई टार्गेट गरेर फण्ट चलाउंदै सहयोगिको काम गर्ने गरेको छ । जातीय,लिंगिय,धार्मिक,रंगभेद लगायत सबै खाले बिभेदको बिरुद्ध आबाज उठाउंदै आएको लायन्स क्लवमा भेदभाव जस्तो पुरानो मान्यता राख्नेहरु अटन नसक्ने भन्दै जनसेवा र सामाजि दायित्व अनि ब्यक्तित्व बिकास लायन्सको मुख्य सिद्यान्त रहेको बताउनु भएको थियो

।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


