बराहक्षेत्रको प्रकाशपुरमा मुस्लिम संगठनको नाममा पानीकल जडानः नेता बेखबर
इटहरी

सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं.१० प्रकाशपुर क्षेत्र र वडा नं ९८ राजाबास क्षेत्रमा मुस्लिम संगठनको नाममा खानेपानी टयूववेल वनाई दिने भन्दै केही मान्छेहरुबाट नगद पनि उठाई रहेको समाचार छ ।
प्रकाशपुरबाट प्रकाश चन्द्रबंशीले पठाएको समाचार अनुसार अढाई महिना अघिबाट झण्डै अढाई सय टयूव गाडेर बिकास गरि दिने नाममा मान्छे भेला पारि मुस्लिम धर्मको पक्षमा अल्लाह भनेर सबैको फोटो भिडिओ बनाएर लाने गरेका छन । यो कुन प्रोजेक्ट हो? कसको सहयोग हो? भन्नेबारे जनप्रतिधिीहरु समेतले चित्त बुझदो जवाफ दिन नसके पछि बिकास रहस्यमय बन्न थालेको छ ।

जय अल्लाहा भन्न लगाई टेपरेकर्ड गराउन नचिनेका मान्छेहरु आउने र वरपरका हिन्दु क्षेत्रीबाहुन दमाई कामी,मधिेसे जोसुकैलाई भिडमा उभ्याएर पानीको ब्यबस्था मिलाई दिएका छौं भनेपछि कसैले बिरोध नगरि अल्लाह भन्दै फोटो खिचाउने गरेका छन । कसैसं २५ सय ,दुईहजार,१५ सय हो यस्तै उठाएर लिएर जाने त्यसको कुनै रेकर्ड रहने बिल भर्पा नगर्ने गरेपछि यस बिषयमा खुल्ुदुली लागेको पवन चन्द्रबंशीले बताएका छन ।गाउंमा एजेण्ट जस्तो भएर सन्जय चन्द्रबंशीलागि परेको र योबारे सुचना माग्दा अण्ठसण्ठ बोलेर पन्छिने गरेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती