जनता बस्तीमा सुंगर पालन बन्द
जनता बस्तीमा सुंगर पालन बन्द
इटहरी उपमहागरपालिका वडा नं ५ जनता बस्ती क्षेत्रमा अब्यबस्थित ढंगले सुंगुर बंगुर पालेर बताबारण असर गर्ने पुरानो चलनलाई अब टोलबिकासमा आबद्ध सचेत नागरिकले उक्त कार्य नगर्न जागरण फैलाएका छन । मासु उत्पादन तथा बिक्री बितरणमा राम्रै आम्दानी हुने र मासु पारखीहरुको रुचीमा पर्ने सुंगुर बंगुरलाई उचित मापदण्डको पालना नगरि जथाभाबी पाल्ने नाउंमा फोहोर मैला र बताबरण प्रदुषण साथै बिषालु लामखुटटेको प्रकोप संगै ज्यानमारा रोग समेत फैलन सक्ने संभावना रहेकोले आफनो टोलबाट सुंगुर हटाउ अभियान थालेको कुरा सगरमाथा टोलबिकास समितिका अध्यक्ष भुपाल सापकोटाले बताएका छन ।
पहिला सो टोलमा १सय ११ घरधुरीले सुंगुर पालन गर्ने गरेका थिए । साँगुरो र घना बस्ती रहेकोले सुंगुरको मलमुत्र सर्बत्र दुर्गन्दित हुंदै फैलने गरेको कारण अहिले धेरै जनाबाट पालन गर्नेकाम घटेपनि केहीले नछोडेको हुंदा छिमेकी कन्चनजंघा टोलबिकास संग समन्वय गरेर सबैलाई सचेत गराउंदै सुंगुर बंगुर जथाभाबी नपाल्न आगह्र गरेका छन । पालि रहेकाहरुले आउने ६ महिना भित्रमा खोर तित्तो पारि सक्नु पर्ने र अर्को थपे कार्बाहीको लागि उपमहानगरमा उजुरी दिने भन्ने कुरा चलाएपछि सुंगुर बंगुर पाल्नेहरु हच्किन थालेका छन । सुकुम्बासी बस्ती भएकाले कुनै निश्चित मापदण्डको ब्यबसायिक खोरहरु नभएको र मानब बसोबास रहेको क्षेत्र एकदमै बाक्लो र बाटाघाटाहरुपनि साँगुरो र ढलनलको ब्यबस्थापनमा पनि धेरै नै कन्जेष्टिक रहेकोले बताबरण प्रदुषणले मानब जीवनमाथि नै धावा बोलेको हुंदा अब्यबस्थित पशुपालनलाई निषेध गर्नु नराम्रो कुरा होइन भन्दै त्यहाँका यूवा जीवन खातीले भने यो अभियान जायज छ । मासु खपतका दृष्टिले जनता बस्ती निक्कै अघि छ । धेरै मात्रामा सुंगुर ,राँगा,कुखुरा,माछाहरु बिक्री हुन्छन । अन्यत्रबाट ल्याएर काटमार गरि बेच्न नरोकिने तर ब्यक्ति बिशेषले अब्यबस्थित ढंगले नपाल्न र छाडा नछोडन सबैलाई आग्रह गरि सहमती लिएर अभियान चलाएकोमा कसैले दुखमनाउ नगरेको सापकोटाको भनाई छ । जनता बस्ती क्षेत्रमा १४ वटा टोलबिकास समिती रहेका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


