इटहरी रङ्गशालामा आइसोलेशन तयार गर्दै छ नगरपालिका
इटहरी
पिबि दियाली
कोरोना महामारीको दोस्रो चरणले भयाबह रुप लिन थाले पछि इटहरि उपमहानगरपालिकाले आफ्ना नगर भित्र सन्क्रमीत ब्यक्तिको लागि इटहरी रङ्गशालालाई आइसोलेशन वार्डको रुपमा प्रयोग गर्ने भएको छ। कोरोना भाइरसको कारण लाग्ने कोबिड १९ नामक रोगको सन्क्रमण शुरु भएको गत साल ठिक यहि समय देखी नै उपमहानगर पालिकाले रङ्गशालालाइ सन्क्रमितहरुलाई आधारभुत स्वाथ्य सेवा दिन अस्पताल सरहको उपचारार्थ स्वास्थ्य कर्मीहरु समेत उपलब्ध गराइ झन्डै ७ महिना सम्म कार्क्रम चलाएको थियो।

दसै तिहार सकिने बितिक्कै बाट महामारीको प्रकोप कम हुँदै गए पछि सन्क्रमितहरु न थपिएको र आएकाहरु सबै निको भएर घर फर्केका थिए। कोरोना भाइरस नया ढङबाट फैलेको र बिस्वलाइ नै आतङ्कित तुल्याउने गरि मानव बिनासको रुप लिन थाले पछि इटहरी उपमहानगरले अघिल्लो बर्सको स्वास्थ्य सेवा अभियान फेरि सुरु गरेको छ।इटहरिमा मात्रै ३७ जना सन्क्रमित भएको तथ्य देखिएपछी अब थामी नसक्नु हुने अबस्थालाइ ख्याल गरेर नागरिक सुर्छ्याको लागि पुन रङ्गशालालाई अस्पताल सरह प्रयोगमा ल्याउने तयारी साथ लागि परेको इटहरी उपमहानगर पालिका वडा न ९का अध्यछ्य भुपेन्द्र बरालले बताए

। उपमाहा नगरले सबै बजेट ब्यबस्थापन गरि महिला सन्क्रमित २० जना र पुरुस सन्क्रमित ३० जनाको लागि बेड ब्यबस्था मिलाइ सकिएको सहयोगी युबा केदार घिमिरेले बताए । ३ महिला र ३ पुरुसको लागि भेण्टीलेटर रुम समेत ब्यबस्था मिलाइएको छ।

सन्क्रमित हुन सक्ने सम्भाबित ब्यक्तिहरु इटहरी अस्पताल मार्फत आए पछि यस अघि एन्टि जोम विधि प्रयोग गरेर कोरोना नेगेटिभ पोजेटिभ छुट्याएर आबास्यक सेवा दिएको र आजै बाट पिसिआर विधि प्रयोग गरि ४८ जनाको स्वाब लिएर परिछ्णको लागि पठाइएको छ। इटहरी उपमहानगर पालिकाले इन्जिनिअर जीवन घिमिरे र सामाजिक बिकास साखा अन्तर्गतका महेस सुबेदीलाइ आइसो लेसन छेत्र रेख देख साथै भौतिक सम्रचना निर्माण ब्यबस्थापनको जिम्मा दिएको छ।इटहरिको पुर्बी पृतना बाट आर्मीले सुरछ्या दिनुका साथै सन्क्रमितहरुलाइ औषधि उपचारको लागि इटहरि अस्पतालका डाक्टर शिबकुमार झा , ल्याब टेक्नीसियन शैलेन्द्र भगत लगायत नर्सहरु खटाएको छ।एम्बुलेन्स चौबिसै घण्टाको लागि तयारी हालतमा छ ।

सन्क्रमितहरुलाई बेडै पिच्छे छुट्टा छुटटै ब्यक्तिगत सामाग्रीहरु जस्तै पानी पिउने जग ,ग्लस ,बाल्टी, तातो पानीको लागि उचित बिद्दुत प्लग,साबुन,सफा सौचालय,स्नान घर,औसधीहरु,माक्स,सेनिटाइजर साथै स्वास्थ्य मापद्ण्ड अनुसारको खानाको ब्यबस्था मिलाइएको छ । गत साल सोही स्थानमा नै क्यान्टिन चलाएर खानपिन गराएको थियो ।तर यो पटक बाहिर बाट प्याकिङ खाना ल्याएर सन्क्रमितलाई सेवा दिने कुरा सहयोगी केदार घिमिरेले बताएका छ्न ।
2Nawal Khadka and Bishnu Chaulagai
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


