Spread the love

इटहरी

pb diyali
सुनसरीको धरानमा रहेको बराह ग्रुपले आज आफनै बराह किचनको सभा हलमा पत्रकार सम्मेलन गरि आगमी बैशाख ४ गते छैठौं ईन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिता हुने जनाएको छ ।

No description available.


। धरान गल्फ क्लबको आयोजनामा छैठौं इन्द्र बराह मेमोरियल एमेच्योर ओपन गल्फ प्रतियोगिताबारे जानकारी दिन बराह ग्रुपका अध्यक्ष शिब लामिछाने, धरान प्रमुख मानबहादुर दियाली,सौरव लामिछाने,सुभराज खाती लगायत बराह टिमका अभिन्न कर्मचारीहरुको

No description available.

सहभागिता थियो । सुनसरी जिल्ला गल्फसंघका अध्यक्ष डिबी राइका अनुसार स्वर्गिय इन्द्र लामिछानेको स्मृतिमा हरेक बर्ष खेलाइने गल्फ प्रतियोगिता गत साल कोरोना महामारीले गर्दा संभव थिएन । लामिछानेका छोरा एबं बराह ग्रुपका अध्इक्ष शिव लामिछानेले बुवाको मन पर्ने खेल गल्फलाई धरानमा संस्थागत रुपले खेलाएर बराह प्रतिष्ठानले राष्ट्रिय अन्तराट्रिय रुपमा स्थापित खेलाडी उत्पादन गर्ने उद्येश्य रहेको पत्रकार समक्ष बताउनु भयो । बराहका संचार अधिकृत प्रमोद पोर्तेलले संचालन गर्नु भएको कार्यक्रममा सुरेन्द्रसिंह बिकको पनि उपस्थिती थियो । खेलनडीहरु क्लबका अध्यक्ष टीका लिम्बु उपस्थित नहुंदा अर्का खेलाडी राजु राइले आयोजना हुने खेलको तयारी सन्दर्भमा मन्तब्य दिएका थिए ।

No description available.

आज पत्रकार सम्मेलन गदै क्लबले छैठौं गल्फ ओपन प्रतियोगिता हुने जानकारी गराएको छ । धरान गल्फ क्लबका पूर्व सदस्य स्वः इन्द्र कुमार लामिछानेको स्मृतिमा धरान गल्फ क्लबले प्रतियोगिता गर्दै आइरहेको थियो । प्रतियोगिता आगमी वैशाख ४ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाता भित्र रहेको धरान गल्फ कोर्षमा सम्पन्न हुने आयोजक क्लबका राजु राइले बताए ।
प्रतियोगितालाई बराह गुरुपले प्रायोजन गरेको छ ।प्रतियोगितामा एक नं. प्रदेश लगायत काठमाडौ, पोखरा लगायत नेपालभर बाट ४० भन्दा बढी एमेच्योर खेलाडीहरुको सहभागीता रहने आयोजकले जनाएको छ ।चिया चौतारीमा बढन