उच्च शिक्षा पढने दियालीका सन्ततीलाइृ सम्मानदियाली बन्धु सेवा समाजले बार्षिक उत्सब मनायो
इटहरी
उच्च शिक्षा पढने दियालीका सन्ततीलाइृ सम्मानदियाली बन्धु सेवा समाजले बार्षिक उत्सब मनायो
damak स्थित कनकाई पार्टी प्यालेसमा शनिबार दियाली बन्धु सेवा समाजले भब्य समारोहकासाथ आफनो सातौ बार्षि

क उत्सव तथा तेस्रो महाधिबेशन सम्पन्न गरि आगामी ३ बर्षकोलागि अध्यक्ष मानबहादुर दियाली –धरान)लाई पुनः सर्बसम्मतले अध्यक्ष चुनेको छ । गेरखापत्रका पत्रकार किशोर दियाली बिकका अनुसार कोबिड रोगको कारण लकडाउन भएपछि गतसाल कुनै काम गर्न सकिएको थिएन ।

बंशावली प्रकाशन गर्ने,तथ्यांक संकलन गर्ने,अबस्था बिष्लेषण गरेर हक अधिकारको बारेमा आफनो समुदायको मनोबल बढाई समाज सेवामा समर्पित हुने लक्षमाथि खासै प्रगति भएको थिएन । एम्बुलेन्स परिचालन र संस्थाको भवन बनाउने सन्दर्भमा स्थानीय तथा अन्य मातहतका निकायमा कुरा राख्न जाँन नपाएको बरिष्ठ उपाध्यक्ष पीबी दियालीले बताउनु भयो ।

झापा,मोरंग,सुनसरी,धनकुटा,खोटांग,काठमाण्डौ,संखुवासभा,भोजपुरबाट समेतको प्रतिनिधित्व रहेको भेलाले अध्यक्ष मानबहादुर दियालीकै नेतृत्वमा मेजेर फाएबका पदाधिकारीलाई यथावत राखि केही सदस्य थपघट गरेको कार्यक्रमका संयोजक

डोरबहादुर दियालीले बताउनु भयो ।प्रदेश अध्यक्ष सुनिल दियालीका अनुसार असोक दियालीको पहलमा आर्थिक संकलन गरि दाजुभाईबाट उपलब्ध स्रोतले कार्यक्रम सम्पन्न भयो । सो अबसरमा २०७८सालको भित्ते पात्रो बिमोचन भयो । संस्थाको बिकासका लागि केके गर्न सकिन्छ भन्नेबारे छलफल भएको थियो । अध्यक्षको र महासचिवको प्रतिबेदनलाई सभाले अनुमोदन गरेको छ । कोषध्यक्षको प्रतिबेदनमा कुनै त्रुटि नरहेको बरिष्ठ उपाध्यक्ष तथा पत्रकार पीबी दियालीले बताएका छन । उच्च शिक्षा अध्ययान गर्ने दियालीका केही बिध्यार्थी

हरुलाई अध्यक्ष दियालीले सम्मान तथा कदरपत्र दिनु भयो । सुनसरी इटहरी५को ज्योती माबिमा पढने कक्षा११का सिभिल इन्जिनियरिगंका बिध्यार्थी पावेल दियाली,स्कुलचौन माबिका मनोज दियाली,सुदेस्ना दियाली,सरिता दियाली,अनुप दियाली लगायतलाई कदरपत्र तथा सम्मान गरिएको अध्यक्ष मानबहादुर दियालीले बताएका छन । अध्यक्ष दियालीका अनुसार जेष्ठ नागरिकलाई सम्मान गरियो । बिधान संसोधन र अन्य कामकोलागि नयाँ समिति बनेको हुंदा बरिष्ठ उपाध्यक्ष पीबी दियालीले संस्था लेखापरिक्षण र बिधान संसोधन गराउने जिम्मा पाएका छन । प्रमुख अतिथि दियालीकै जेष्ठ नागरिक टिकाराम दि

याली ७८ बर्ष रहेका थिए। नयाँ टिमको बरिष्ठ उपाध्यक्षमा पीबी दियाली,उपाध्यक्षमा महेन्द्र दियाली र लेखबहादुर दियाली,महासचिबमा हरि दियाली,सचिबमा हरि दियाली,सहसचिबमा मानबहादुर दियाली,कोषध्यक्षमा कुमार दियाली,र सदस्यहरुमा सुरेन्द्र दियाली काठमाण्डौ,रबी दियाली,सुमन दियाली,बिमला दियाली,चक्र दियाली,सोम दियाली,डिकबहादुर दियाली,तुलसा दियाली,गुरुदेव दियाली,प्रेम दियाली,सिता दियाली,निर्मला दियाली,किशोर दियाली,सरिता दियाली,डोरबहादुर दियाली,बालकृष्ण दियाली,अनुप दियाली,निर्मल दियाली,बिन्दा दियाली,टंक दियाली,बुद्धी दियाली,छत्र दियाली र बिनिता दियाली सदस्य रहेका छन । सल्लाहाकारमा इन्दिरा दियाली,राम दियाली,राजेन्द्र दियाली,भुपध्वज दियाली,सन्तबीर दियाली र तुलाराम दियाली सल्लाहाकार बनाएका छन ।थियो । अध्यक्षको र महासचिवको प्रतिबेदनलाई सभाले अनुमोदन गरेको छ । कोषध्यक्षको प्रतिबेदनमा कुनै त्रुटि नरहेको बरिष्ठ उपाध्यक्ष तथा पत्रकार पीबी दियालीले बताएका छन । उच्च शिक्षा अध्ययान गर्ने दियालीका केही बिध्यार्थीहरुलाई अध्यक्ष दियालीले सम्मान तथा कदरपत्र दिनु भयो । सुनसरी इटहरी५को ज्योती माबिमा पढने कक्षा११का सिभिल इन्जिनियरिगंका बिध्यार्थी पावेल दि

याली,स्कुलचौन माबिका मनोज दियाली,सुदेस्ना दियाली,सरिता दियाली,अनुप दियाली लगायतलाई कदरपत्र तथा सम्मान गरिएको अध्यक्ष मानबहादुर दियालीले बताएका छन । अध्यक्ष दियालीका अनुसार जेष्ठ नागरिकलाई सम्मान गरियो । बिधान संसोधन र अन्य कामकोलागि नयाँ समिति बनेको हुंदा बरिष्ठ उपाध्यक्ष पीबी दियालीले संस्था लेखापरिक्षण र बिधान संसोधन गराउने जिम्मा पाएका छन । प्रमुख अतिथि दियालीकै जेष्ठ नागरिक टिकाराम दियाली ७८ बर्ष रहेका थिए। नयाँ टिमको बरिष्ठ उपाध्यक्षमा पीबी दियाली,उपाध्यक्षमा महेन्द्र दियाली र लेखबहादुर दियाली,महासचिबमा हरि दियाली,स

चिबमा हरि दियाली,सहसचिबमा मानबहादुर दियाली,कोषध्यक्षमा कुमार दियाली,र सदस्यहरुमा सुरेन्द्र दियाली काठमाण्डौ,रबी दियाली,सुमन दियाली,बिमला दियाली,चक्र दियाली,सोम दियाली,डिकबहादुर दियाली,तुलसा दियाली,गुरुदेव दियाली,प्रेम दियाली,सिता

दियाली,निर्मला दियाली,किशोर दियाली,सरिता दियाली,डोरबहादुर दियाली,बालकृष्ण दियाली,अनुप दियाली,निर्मल दियाली,बिन्दा दियाली,टंक दियाली,बुद्धी दियाली,छत्र दियाली र बिनिता दियाली सदस्य रहेका छन ।

सल्लाहाकारमा इन्दिरा दियाली,राम दियाली,राजेन्द्र दियाली,भुपध्वज दियाली,सन्तबीर दियाली र तुलाराम दियाली सल्लाहाकार बनाएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



