पूर्बमा सबारी दर्घटनाको स्थिति दर्दनाक
ईटहरी १६ लबिपुर स्थित भित्रि सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउदै गरेको प्र.१०२००२ च ४२६२ नं. को पिकअप र बिपरित दिशाबाट जादै गरेको को १२ प ५८०९ नं. को मोसा आपसमा ठक्कर लागी दुर्घटना हुंदा मोसाले पैदलयत्री ऐ. बस्ने बर्ष ६४ को फुलचन्द्र चौधरीलाई ठक्कर दिदा दाहिने खुट्टा भाँचिएको छ ।
मोसा चालक ऐ. बस्ने बर्ष २६ को शिब चौधरी सामान्य घाईते भई दुबैलाई उपचारको मलागी एपेक्स अस्पताल ईटहगरी पठाएको छ । पिकअप र चालक ईप्रका पकलिको नियन्त्रणमा छन
मोरङ विराटनगर महा नपा १२ शुक्रबारे स्थितमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ९ प ३९४४ नम्बरको मोसाले पैदल यात्री ऐ. बस्ने वर्ष ७० को रामलखन रायलाई ठक्कर दिई घाइते भएपछि उपचारको लागी कोशी अस्पताल पठाईएको छ । चालक ऐ. बस्ने वर्ष ३५ को गोविन्द कामत उपचारमा संलग्न टन मोरङ बुढिगंगा गा.पा. ५ पोठिया स्थित भित्री सडक खण्डमा दक्षिणबाट उतर तर्फ जादै गरेको को २८ प ३६४५ नम्बरको मोसा र बिपरित दिशाबाट आउदै गरेको को २९ प ७२५५ नम्बरको मोसा एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ ३६४५ को चालक ऐ. बस्ने बर्ष २२ को अरुण सरदार सामान्य घाइते छन । ७२५५ को चालक बिराटनगर २ बस्ने बर्ष २७ को अजय कुमार पनि सामान्य घाईते भई उपचार्थ सामुदायिक अस्पताल दुहबी पठाईएको छ । दुबै मोसा ईप्रका नेमुवाको नियन्त्रणमा छन
कानेपोखरी गापा ७ स्थित लेटाङ कानेपोखरी भित्री सडक खण्डमा दक्षिण बाट उतर तर्फ जादै गरेको को १७ प ६४५७ न. को मोसालाई ऐऐ दिसा बाट गई रहको प्र. १(०२(००१ ख ७५३३ न.को मिनि ट्रकले ओभरटेक गर्ने क्रममा पछाडि बाट ठक्कर दिदा मोसा मा पछाडि सवार ऐऐ बस्ने बर्ष २० की बबिता माझीको बाँया हातमा चोटलागेर अवस्था सामान्य छ । उपचारको लागी ग्रिनक्रस हस्पिटल बिराटनगर लगिएको छ । मोसा चालक जिल्ला मोरङ बुढिगंगा गापा ७ बस्ने बर्ष २० को भक्त चौधरी र मिनि ट्रक साहु जिल्ला सुनसरी दुहबि १ बस्ने बर्ष ३५ को सलमान रेन उपचारमा संलग्न छन । मिनि ट्रक चालक जिल्ला मोरङ सुहनपा ९ बस्ने बर्ष २५ को उत्सब दाहाल मिनि ट्रक,मोसा, सोसा चालक जिल्ला मोरङ बुढिगंगा गापा ७ बस्ने बर्ष २० को भक्त चौधरी अप्रचौ कानेपोखरीको नियन्त्रणमा छन। ५ उदयपुर उदयपुर त्रियुगा न.पा. १३ असारी स्थित मदनभण्डारी पिच सडक खण्डमा बेल्टार बाट गाईघाट तर्फ आउदै गरेको स. ३ प. ६२५१ न.को मो.सा. आफै अनियन्त्रीत भई दुर्घटना हुदा मो.सा.चालक ऐ.ऐ.४ बस्ने बर्ष २७ को राज कुमार बोटे निधार, गाला र खूट्टामा चोट लागेर सामान्य अबस्थामा छन । मो.सा. पछाडी सवार निजकै श्रीमती बर्ष २६ की अन्जना बोटे निधार र घुडामा चोट भई गम्भिर अबस्थामा उपचारको लागी जिल्ला अस्पताल उदयपुर पठाईएको छा
पथरी शनिश्चरे नपा १० शिबिर डाडा स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको को १२ प २४१६ न. को मोसालाई बिपरित दिसा बाट जादै गरेको को १ च ७२६० न. को कारले ठक्कर दिई दुर्घट्ना हुदा मोसा चालक जिल्ला मोरङ बेलबारी नपा ११ लक्ष्मि मार्ग बस्ने बर्ष ३६ को ईन्द्र अधिकारी घाईते भई उपचारको लागि नोबोल अस्पताल बिराटनगर लगको घाईतेको बायाँ खुट्टामा चोट अवस्था सामान्य चोट लागेको छ । कार चालक जिल्ला झापा बिर्तामोड नपा ३ बस्ने बर्ष २३ को भक्ति राज भट्टराई हुन । कार र मोसा ईप्रका पथरीको नियन्त्रणमा छ ।
विराटनगर मनपा ९ गुद्री चोक स्थित कोशी लोक मार्गमा पश्चिमबाट पुर्ब तर्फ बाटो क्रश गर्ने क्रममा सिटि आफै अनियन्त्रीत भई पल्टिदा सिटिमा सवार ऐऐ. ६ बस्ने बर्ष १७ की रेनुका शर्मा सामन्य घाईते भई उपचारको लागी गोल्डेन अस्पताल बिन पठाईएको, सिटि र सिटि चालक ऐऐ. ५ बस्ने बर्ष २८ को बिनानाथ यादब जिप्रका मोरङको नियन्त्रणमा छन
मोरङ पथरीशनिश्चरे नपा २ जयचोक स्थित पुर्व पश्चिम लोकमार्गमा पश्चिम बाट पुर्ब तर्फ जादै गरेको को ८ प २९३० न.को मोसालाई पछाडिबाट नम्बर नखुलेको लाईट गाडीले ठक्कर दिदा मोसा चालक ऐ .लेटाङ नपा ९ बस्ने बर्ष ३७ को दिलिप मास्के सामान्य घाईते भई पथरी अस्पतालमा उपचार भई रहेको , ठक्कर दिने सवारी साधन फरार खोज तलास कार्य भई रहेको छ । मोसा ईप्रका पथरीको नियन्त्रणमा छ ।
कमल गापा ५ स्थित पुर्व पश्चिमलोकमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको मे ७ प ९९० नं को मोसाले बाटो क्रस गर्दै गरेको ग १३ प २३०३ नं को स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक जि झापा दमक नपा १ बस्ने बर्ष ३० को नबिन राइ गम्भिर घाइते सोही स्कुटर पछाडि सवार निजको श्रीमति बर्ष २७ कि कृष्टि राइ सामान्य घाइते र मोसा चालक जि झापा खुदुनावारी गापा १ बस्ने बर्ष ३९ को डिक प्रसाद भट्टराइ सामान्य छन । घाइते सोही मोसा पछाडि सवार निजकै श्रीमती बर्ष ३३ कि भुमिका धमलाको टाउको र खुट्टामा चोट लागि अवस्था सामान्य छ । चारैजना घाइतेलाइ उपचारकोलागी लाइफलाइन अस्पताल दमक पठाइएको छ ।
रंगेली नपा ५ सोमबारे चोक स्थित आँपगाछी सोमबारे भित्री कच्चि सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको द्यच्घडख्ण्घडद्ध नम्बरको मो.सा. बिपरित दिशा बाट आउदै गरेको साईकल यात्री ऐ.ऐ. बस्ने सगुन लाल पण्डितको छोरा वर्ष १५ को दिपेश कुमार पण्डित लाई ठक्कर दिई दुर्घटना हुदा घाईते लाई उपचारको लागी स्थानिय किल्निक पठाएको छ छ । घाईतेको दाहिने खुट्टामा चोट अवस्था सामान्य छ । मो.सा. चालक भारत अररिया लेटी १३ बस्ने वर्ष २१को बिकेश कुमार मण्डल उपचारमा सम्लगन छन ।
धरान १८ बुद्धचोक स्थित भित्री सडक खण्डमा पुर्व बाट पश्चिम तर्फ जाँदै गरेको बा ३प ६५७७ नम्बरको बुलेट मोसा र विपरित दिशाबाट आउँदै गरेको को१८प २६१० नम्बरको पल्सर मोसा एकआपसमा ठक्कर लागी दुर्घटना हुदा बुलेट मोसा चालक जिल्ला सुनसरी धरान(१९ बस्ने बर्ष ३१ को सन्त कुमार चेम्जोङ बायाँ खुटामा चोट लागेर बोल्न सक्ने अबस्था छ । पल्सर मोसा चालक ऐ.१७ बस्ने बर्ष २१ को युबराज राई टाउकोमा चोट लागेपनि अबस्था मध्यम छ । सोहि पल्सरमा पछाडि सबार ऐ.११ बस्ने बर्ष २२ को सन्जो साई बाँया घुडामा चोट भई अबस्था मध्यम रहेको छ । तिनैजना घाइतेलाई उपचारकोलागी घोपा अस्पताल धरान पठाइएको छ । दुबै सबारी साधन ईप्रका धरानको नियन्त्रणमा छन
बुद्दशान्ती गापा ४ चियाबगान स्थित उत्तर दक्षिण मेची राजमार्गमा उत्तरबाट दक्षिणतर्फ आउदै गरेको मे १ ज २०९६ नं को ट्याक्सीलाइ सोही दिशाबाट आउदै गरेको को ७ प ९४६२ नं को मोसाले ठक्कर दिदा मोसा चालक जि झापा अर्जुनधारा नपा ७ बस्ने बर्ष २७ को कमलराज चौधरी टाउको तथा खुट्टामा चोट लागि अवस्था गम्भिर थिए । सोही मोसामा पछाडि सवार ऐऐ बस्ने बर्ष १९ कि हिना महतको टाउकोमा चोट लागि गम्भिर घाइते थिइन । दुवैजनालाइ उपचारकोलागी द्य४ऋ अस्पताल बिर्तामोड पठाइएकोमा उपचारको क्रममा ऐ १८२० बजे दुवैजनाको मृत्यु भएको थियो । ट्याक्सी चालक तत्काल फरार छन । दुवै सवारीसाधन इप्रका बुधवारेको नियन्त्रणमा छन।
बराहक्षेत्र न.पा. १ स्थित भित्री सडक खण्डमा चतरा बाट चक्रघट्टी तर्फ आउदै गरेको को १५ प ७९३१ नं. को मो.सा अनियन्त्रीत भई दुरघट्ना हुँदा मो.सा.चालक जि.सुनसरी बराहक्षेत्र न.पा.२ चतरा बस्ने बर्ष २६ को सरोज माझिको निधारमा र ओठमाथि चोट अवस्था बोल्न सक्ने छ । पछाडी सवार.ऐ.बस्ने बर्ष १९ को निश्चल मगरको सामान्य हात खट्टामा चोट दुबैजनाको उपचार चक्रघट्टी स्थित फेया बराह क्लिनिकमा भइरहेको छ ।
इटहरी १३ स्थित कोशीलोकमार्गमा दक्षिणबाट उत्तर तर्फआउदै गरेको को १६ प ५६१७ नं को मोसालाई सोहीदिशातर्फबाट आउदै गरेको को ६ प ७५०७ नं को मोसाले पछाडिबाट ठक्कर दिदा ७५०७ नं को मोसा चालक ऐ १२ बस्ने बर्ष ४२ को नरेश चौधरी सामान्य घाइते छन । सोही मोसामा पछाडि सवार ऐ बस्ने बर्ष ३० कि बिमला चौधरी टाउकोमा चोट ऐ बस्ने बर्ष १० को नितेश चौधरीको अगाडिको माथिको २ वटा दाँत झरेको छ । तिनैजनालाई उपचारकोलागी सामुदायिक अस्पताल खनार पठाइएको छ । दुवै मोसा र ५६१७ नं को मोसा चालक जि मोरङ बुढीगंगा गापा ६ बस्ने बर्ष १८ को अमरदिप बिश्वास प्रचौ खनारको नियन्त्रणमा छन ।
दुहवी नपा ५स्थित इनरुवा दुहवीसडक खण्डमा को २ त ५४२४ नं को ट्याक्टर घुमाउने क्रममा पुर्वबाट पश्चिमतर्फ जादै गरेको को २७ प २३१७ नं को मोसालाइ ठक्कर दिदा मोसा चालक ऐ १२बस्ने बर्ष १९ को आशनारायण चौधरी र सोहीमोसा पछाडि सवार जि मोरङ ग्रामथान गापा ८ बस्ने बर्ष २३ को प्रबिण बिश्वासको बायाँ खुट्टामा चोट सामान्य घाइते भइ उपचारकोलागी बिराट नर्सिङहोम बिराटनगर पठाइएको छ। मोसा ,ट्याक्टर र ट्याक्टर चालक जि सुनसरी दुहवी १ बस्ने बर्ष २७ को सफाज मिया इप्रकादुहवीको नियन्त्रणमा छ ।
झापा मेचीन.पा. ९ कमलचोक स्थित पुर्व पश्चिाम भित्री पक्कि सडक खण्डमा पुर्वबाट पश्चिटम तर्फ आउदै गरेको मे १ त ५९६८ नम्बरको ट्याक्टरले उत्तरवाट दक्षिण तर्फ आउदै गरेको मे ८ प ७९६७ नं. को मो.सा.लाई ठक्कर दिई भएको स.दु.मा मो.सा. चालक ऐ. बस्ने बर्ष ३५ को हरि कट्टेल सामान्य घाइते छन । सोही मो.सा. पछाडी सवार निजको छोरी बर्ष ६ कि सुप्रिया कट्टेल सामान्य भई उपचारको लागि धुलाबारी स्थित आम्दा अस्पतालमा पठाईएको छ । ट्याक्टर चालक जि झापा मेनपा ९ बस्ने बर्ष २५ को दिपक चौधरी , ट्याक्टर र मो.सा. ईप्रका धुलाबारीको नियन्त्रणमा छ ।
दमक नपा ८ सगरमाथा पेट्रोल पम्प स्थित पुर्व पश्चिम लोक मार्गमा पश्चिरमबाट पुर्व तर्फ आंउदै गरेको को.३९ प ४३१७ न.को स्कुटीले सोही दिशा तर्फ आंउदै गरेको को.२६ प ५५१४ न.को स्कुटीलाई पछाडी बाट ठक्कर दिदा को.२६ प ५५१४ को स्कुटर अनियन्त्रीत भई पुर्व बाट पश्चिम तर्फ जांदै गरेको को.१ ह ३८४१ न.को टेम्पुमा ठोकिन गई उक्त टेम्पु पल्टिदा टेम्पुमा सवार निम्न मानिसहरु घाईते भई उपचारको लागी निम्स हस्पिटल दमक पठाईएको,को.३९ प ४३१७ न.को स्कुटी चालक जि.दमक(८ बस्ने वर्ष २८ को राजेन्द्र कुमार गुरुङको बांया खुट्टामा चोट ,,को.२६ प ५५१४ न.को स्कुटी चालक जि.मोरङ सुन्दर हरैचा नपा(६ बस्ने वर्ष अ.२३ को अभिषेक श्रेष्ठ सा.घा,टेम्पु चालक जि.झापा कमल गापा ६ बस्ने बर्ष ४३ को बसन्त चेन्दाङ र ३ वटै सवारी साधन ईप्रका दमकको नियन्त्रणमा छ ।
झापा शिवसाताक्षी नपा ९ बस्ने बर्ष अ.६२ को बसन्त कुमार लिम्बुको हात र खुट्टामा चोटअवस्था बोल्न सक्ने २.ऐ.कमल गापा ५ बस्ने वर्ष ३४ की बिमला राईको हात र छातीमा चोट( अवस्था बोल्न सक्ने ऐ.ऐ.बस्ने बर्ष ६५ की मोहन कुमारी लिम्बुको टाउको र हातमा चोट अवस्था बोल्न सक्ने छ । ईनरुवा नपा८ डुम्राहा स्थित भित्रि पक्की सडक खण्डमा उत्तर बाट दक्षिण तर्फ आउदै गरेको को २६ प ९३३२ नं. को मोसाले सडकमा खेलीरहेको ऐ. बस्ने कालीचरण साहको छोरा बर्ष ४ को राहुल साहलाई ठक्कर दिदा सामान्य, मोसा चालक ऐ. रामधुनी ८ बस्ने बर्ष २५ को दिलिप उराव सामान्य घाईते भई उपचारको लागी दुबैलाई जि. अस्पताल ईनरुवा पठाएको मोसा जिप्रका सुनसरीको नियन्त्रणमा छ । रामधुनी नपा७ तेत्रु चोक स्थित भित्रि पक्की सडक खण्डमा लायन्स चोक बाट चतरा तर्फ जादै गरेको मे ४ प ६९७२ नं. को मोसा अनियन्त्रित भई दुर्घटना हुदा चालक जि. झापा मेनपा(९ बस्ने बर्ष ४५ को आनन्द बिक सामान्य, मोसामा सबार निजको श्रीमती बर्ष ३५ की माया बिक सामान्य घाईते भई उपचारको लागी एपेक्स अस्पताल ईटहरी पठाएको छ । मोसा ईप्रका पकलिको नियन्त्रणमा छ ।
उदयपुर त्रियुगा न.पा११ मेनचोक स्थित मदनभण्डारी पक्की सडक खण्डमा असारी बाट पिपलचोक तर्फ जादै गरेको स८प९५२८ नं.को मोसालाई सोहो दिशा बाट जादैं गरेको स६प ६६४३ नं.को मोसाले ठक्कर दिई दुर्घटना हुदा स८प ९५२८ नं.को मोसाको पछाडी सवार जि.उदयपुर त्रियुगा०७ बस्ने बर्ष ५९ को रम्बराज थापाको दाहिने खुट्टामा चोट लागि सामान्य घाईते भई उपचारको लागि बिराटनगर लगिएको।दुबै मोसा र स६प ६६४३ नं।को मोसा चालक जि.उदयपुर त्रियुगा(०३ बस्ने बर्ष ३५को राजु राई नगरप्रहरी कार्यालय गाईघाटको नियन्त्रणमा रहेको छा कोशी गापा४ स्थित पुर्ब पश्चिम लोकमार्गमा पुर्ब बाट पश्चिम तर्फ जादै गरेको साईकलयात्री ऐ. ७ बस्ने बर्ष ५० को चौरी रामलाई सोही दिशाबाट जादै गरेको बाग्मती प्रदेश ०३र००१ ख ०५५४ नं. को ट्रकले ठक्कर दिदा सामान्य घाईते भई स्थानिय मेडीकलमा उपचार भईरहेको ट्रक र चालक जि. मकवानपुर हेटौडा १४ बस्ने बर्ष ४४ को टक्कर सिं वाईबा अप्रचौ कोशी कटानको नियन्त्रणमा छन। मोरङ जहदा गा पा ६ स्थित राम चौक पोखरिया भित्रि पक्कि सडक खणडमा दक्षिणबाट उत्तर तर्फ गइरहेको को ३० प ५७९२ नम्बरको मोसाले बिपरित दिशाबाट आइरहेको साइकल यात्रीलाइ ठक्कर दिइ सवारी दुर्घटना हुदा साईकल यात्री जिल्ला मोरङ धनपालथान १ बस्ने बर्ष ४२ को जमना मण्डलको टाउँको र शरिरको बिभिन्न भागमा चोट लागि अबस्था गंभिर घाईते भएकोले उपचारको लागी गोल्डेन अस्पताल बिराटनगर पठाईएको छ । सईकल, मोसा र मो सा चालक जिल्ला मोरङ जहदा गापा ६ बस्ने बर्ष २३ को बब्लु मण्डल सिप्रचौ पोखरियाको नियन्त्रणमा छन । चालकको स.चा.अ.प. नभएको र मापसे नगरेको बुभिएको छ ।
मेची लोमार्गमा उत्तर बाट दक्षिण तर्फ जादै गरेको मे ४ प १८८३ नं. को मोसाले पैदलयात्रीलाई ठक्कर दिदा पैदलयात्री ऐ. बस्ने बर्ष ६२ को बुधरु धिमालको शरीरमा सामान्य चोट लागी उपचारको लागी मनकामना अस्पताल चारआली पठाएको मोसा र चालक ऐ. अनारमनी ३ बस्ने बर्ष ३० को राजन चौधरी ईप्रका बुधबारेको नियन्त्रणमा छन। बुद्धशान्ति गापा ३ झिलमिले पुल स्थित मेचि लोकमार्गमा दक्षिण बाट उत्तर तर्फ आउदै गरेको प्र २०३०१२ प ४४५५ नं. को मोसाले सोही दिशाबाट आईरहेको साईकल यात्री ऐ. ८ बस्ने बर्ष ३४को बिरेन्द्र बास्कोटालाई ठक्कर दिंदा सामान्य घाईते भई उपचारको लागी बिर्ता सिटी अस्पताल बिर्तामोड पठाएको मोसा र चालक ऐ. ४ बस्ने बर्ष ३८ को प्रेमलाल तामाङ ईप्रका बुधबारेको नियन्त्रणमा छन । झापा दमक नपा ६ नमुना मार्ग स्थित भित्री सडक खण्डमा कुमालचौकबाट पशुहाट तर्फ जांदै गरेको मे.९ प५०२२ न.को मो.सा.ले विपरित दिश बाट आउदै गरेको मे.७ प७६६१ न.को स्कुटीलाई ठक्कर दिंदा स्कुटी चालक झापा दमक नपा १ बस्ने अ.बर्ष ३५ की जुना रम्दामको टाउकोमा चोट लागी उपचारको लागी द्य७ऋ हस्पिटल विर्तामोड तर्फ पठाएको छ ।स्कुटी पछाडी सवार मोरङ मिक्लाजुङ गा.पा. मधुमल्ला बस्ने वर्ष अ.२२ की मेलिना बुढाथोकीको घुंडामा चोट एडभान्स हस्पिटल दमकमा उपचार भई रहेको अवस्थामा छन । मो.सा.चालक जि.झापा दमक नपा१ बस्ने बर्ष २७ को बाल कुमार राई मो.सा. र स्कुटी ईप्रका दमकको नियन्त्रणमा छ ।
फिदिम न पा४ थाक्ले स्थित मध्य पहाडी लोकमार्गमा पुर्ब बाट पश्चिम जादै गरेको प्र १०१००१ स ७९२० नं. को टेम्पो अनियन्त्रित भई सडक बाट २०० मिटर तल झरी दुर्घटना हुदा टेम्पोमा सबार निम्न मानिसहरु घाईते भई उपचारको लागी जि. अस्पताल पाँचथर पठाएको घटना स्थल जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट ५ किमी पश्चिम पर्ने बताइएको छ ।
जि. तेह्रथुम आठराई गापा ६ बस्ने बर्ष ५० की मैतीमाया तामाङ सामान्य, २. ऐ. बस्ने बर्ष ६० की बुद्धीमाया योञ्जन सामान्य, ३. ऐ. बस्ने बर्ष ४० की कुमारी तामाङ सामान्य, ४. ऐ . बस्ने बर्ष ५६ की जसमाया तामाङ सामान्य ५. चालक ऐ. बस्ने बर्ष २९ को श्याम तामाङ सामान्य अबस्थामा छन । सबै घाईतेहरु उपचार पश्चात डिस्चार्ज भएको टेम्पो घटनास्थलमा नै रहेको चालक जिप्रकाको नियन्त्रणमा रहेका छन । चालकको सबारीचालकअनुमति पत्र नभएको र तिब्र गतिको कारण दुर्घटना भएको बुझिएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


