निशुल्क स्वास्थ्य शिविर
वर्जु
गाउँपालिकाले नम्वर ५मा नि शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ ।
वर्जु गाउँपालिकाको सहयोग र स्टार युवा क्लवले एक दिने निशुल्क स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरे पछि वडा नम्वर ५मा रहेको नेदाउल इस्लाहामा स्थानीय वासिन्दाहरु ख्ुसि भएका छन । कार्यक्रममा स्थानीय स्तरका करिव एक हजार ब्यक्तिले निशुल्क स्वास्थ्य सेवा लिएको सिविर आयोजकले वताएका छन। । निशुल्क स्वास्थ्य सिविर कार्यक्रममा विशिष्ट फिजिसियन डाक्टर सैयद अहमद,डाक्टर अस्मितानन्द ठाकुर,डाक्टर मो.जावेद लगायतका डाक्टरहरुले स्वास्थ्य चेकअप,मधुमेह थाइराइड,सुगर,रगतजाँच,क्षयरोग,फिजियोथेरापी सेवा,नासा,नाक,कान,वाल रोग लगायत स्वास्थ्य चेकअप सेवा प्रदान गरिएको बताइएको छ । कार्यक्रममा मकालु एभेरेष्ट हास्पिटल प्रा.लिले सहयोग गरिएको कुरा आयोजक स्तार युवा क्लवका संस्थापक सद्धाम अन्सारीले वताए । र शिविर कार्यक्रम उदघाटन पुर्व राज्य मन्त्रि भगवती चौधरीले गरेको कुरा आयोजक क्लवका संस्थापक अन्सारीले वताएका छन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती