Spread the love
               

ईनरुवा
नगरपालिका वडा नं. ९ मा अज्ञात २ जना मानिसहरुले इनरुवा नगरपालिका वडा नं. २ बस्ने अजय पण्डित लाई छुरा प्रहार गरी नगद तथा मोवाइल लुटपाट गरी फरार भएका सुनसरी देवागञ्ज गाँउपालिका वडा नं.५ घर भएको हाल इनरुवा वडा नं.१ म बस्ने २२ वर्षिय गजेन्द्र प्रसाद ठाकुर र सप्तरी महदेव गा.पा. वडा नं.१५ तोपा घर भएको हाल इनरुवा १ बस्ने २१ व्र्षिय मुकेश मण्डल दुवै जनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।