दुर्घटनामा कार्कीको मृत्यु घाइते थुप्रै
उदयपुरगढी गा.पा. ७ अँधेरी खोला स्थित मदन भण्डारी सडक खण्डमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको ना २ क ९ नं. को टिफरले कटारी न.पा. ४ बस्ने ३५ वर्षिय फर्स बहादुर कार्की नाम भएको पैदलयात्रीलाई ठक्कर दिदा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै टिफर चालकले टिफर घटनास्थलमा नै छाडेर फरार रहेको प्रहरी बताएको छ ।
यसैगरी उर्लाबारी न.पा ४ आइतबारे स्थित पक्की राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउँदै गरेको प्र १०२००१ ज ३९१० नं. को म्याजिक भेनले सोही ठाउँ बस्ने २८ वर्षिया पैदल यात्री सरिता उराउलाई ठक्कर दिई सवारी दुर्घटना हुँदा पैदल यात्रीको पेट र हातखुट्टामा चोट लागेर घाइते भएको प्रहरीले जानकारी दिएको छ । सोही म्यमजिकले ठक्कर दिं दासोही ठाउँमा बस्ने १७ वर्षिया अनिसा उराउको कम्मर र कुममा चोट लागेर सामान्य घाईते भएकाले दुवै जनालाई उपचारका लागि अरनिको अस्पताल उर्लाबारी पठाइएको र उनीहरु दुवैको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
सो सवारी चालक र सवारी साधन ईप्रका उर्लाबारीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ । धरान उप.म.न.पा.४ आँपगाछी स्थित कोशी राजमार्गमा पैदल यात्री धनकुटा ४ जोरपाटी बस्ने ६५ वर्षिया सुखमाया लिम्बूलाई भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ६०९० नम्बरको बसले ठक्कर दिएको घाईते भई उपचारको लागि विराटनगर न्युरो लगेको र अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । साथै सोही बसलाई सोही दिशाबाट आएको को १ ख ३१६६ नं.को बसले पछाडीबाट ठक्कर दिदा दुबै बसको क्षेति भएको तर मानवीय क्षेति नभएको भनि प्रदेश ट्राफिक प्रहरी इटहरीले पठाएको इमेलमा जनाए अनुसार बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको बताए ।
न.पा. वड नं. ८ विपि चोकमा बस्ने उमेर नखुलाइएको सनम बस्नेत, सुनसरी जिल्ला इटहरी उ.म.न.पा. वडा नं. १२ खनारमा बस्ने उमेर नखुलाइएको सागर काफ्लेलाई प्रहरीले पक्राउ गरेको बताए । साथै अमर सरदार र प्रकाश सरदारलाई ओम प्रकाश यादवसँग लागु औषध किन्न आएको अबस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले पठाएको इमेलमा उल्लेख छ । पक्राउ गरिएकोहरुको थप अनुसन्धान भईरको प्रहरीले बताएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



