तास खेल्ने ९जना च्याप्पै
- 60 Views

इटहरी
इटहरी उपमहानगरपालिका वडा नं.९ दक्षिणकाली टोलमा बस्ने फुलवावु साहको घरमा तास खेल्ने कार्य गरिरहेको अवस्थामा ९जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार बताएको छ ।

जुवाडेसँग ३लाख १हजार २सय ७५रुपैया समेत पक्राउ गरेकोे प्रहरीले बतायो।
प्रहरीले दिएको जानकारी अनुसार फुलवावुको घरमा तास खेल्नेक्रममा इटहरी उपमहानगरपालिका वडानं.८ का ३८वर्षिय राजकुमार साह,३२वर्षिय फुलवावु साह, ३८ वर्षिय अशोक गोस्वामी, ४० वर्षिय सरोज चौधरी, ४८ वर्षिय विरेन्द्र साह, २७ वर्षिय राजकुमार साह, ४६ वर्षिय सन्तोष राय,४६ वर्षिय दिपनारायण साह र ७७ वर्षे सैनी साह रहेका छन्।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


