प्रहरीले अबैधसामाग्रि पक्राउ गरि भन्सार बुझायो
- 15 Views



इटहरी मंसीर ४
जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबारचेकजाँचका क्रममा २लाख ९८हजार ९सय १५ रुपैयाँ बराबरको अबैध सामग्रिहरु पक्राउ गरेको छ ।

प्रहरीले दिएको जानकारी अनुसार कपडा,खाद्यन्न,सुर्तिजन्य पदार्थ(खैनी) लगायतका सामाग्रिहरु भारतबाट गैरकानुनी ढंगले नेपाल ल्याउंदै गर्दा ती सामाग्रिहरु नियन्त्रणमा लिएको हो । सामाग्रिहरु नियन्त्रणमा लिदा कुन सबारी साधन थियो? र कस्ले चलाएको थियो? ती सामाग्रिहरु कस्का हुन प्रहरीले प्रष्ट गर्न सकेको छैन । सामाग्रिहरु नियन्त्रणमा लिदा सवारी साधन र सामानको धनी को हो? भन्ने कुरा प्रंहरीले

स्पष्ट गर्न नसकी केवल समान मात्र पक्राउ गरेर सेतुभन्सार कार्यालय कोशी ब्यारेजमा बुझाएको छ । अबैध समान ल्याउने को हो? र प्रहरीले किन सार्बजानिक गरेन? भन्नेबारे जनतामा कौतुहल्ता छाएको छ ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


