आउंदै गरेको दशैं र हाम्रो मनोदशा
pb diyali
कोरोना संक्रमणले गाँज्दै गरेको भएपनि यो बर्षको दशैं पर्ब हाम्रो घरदैलोमा आइपुगेको छ । हिन्दु सनातन धर्मले अंगिकार गरेको दशैं पर्ब सम्पुर्ण अन्तरधार्मिक समुदायबीचको पारस्परिक संम्बन्ध र बिश्वासको पुल बन्न सक्नु पर्छ .। यस पर्बका बहुआयमिक पक्षहरुकोबारेमा पर्याप्त ब्याख्या बिष्लेषणहरु हुने गरेका छन र यतिबेला धमाधम यसको ब्याबहारिक पक्ष प्रदर्शन भईरहेको छ .।

भन्नकालागि हिन्दुमात्रको भनिन्छ तर सांस्कृत बिबिधता भएको यो देशमा यो हुप्तौंलामो चाडले सबै धर्मसमुदाय प्रदायकमा प्रभाव जमाएको देखिन्छ .। सरकारले दिने गरेको छुटटी सबै धर्मसमुदायका आस्थावानहरुले सहर्ष स्वीकार गर्छन ।. गैरसरकारी क्षेत्रका गैरहिन्दुहरुले पनि यसको समर्थन नै गरेका छन .। चाडबाडको नाममा हुने बिकृती बिसंगति आडम्बर र खर्चालु प्रबृतीको साथै आबाश्यक्ता भन्दा बढी खाने लाउने अनि देखासेखि गर्ने चलन जुन छ त्यसको बिरोध गर्दा पुरै दशैं वा हिन्दु धर्मको बिरोध गरेको जस्तो कसैकसैलाई लाग्ने गर्दछ । त्यो मानिसको चेतना स्तरमा भर पर्ने कुरा हो ।. पर्बको नाममा हुने ढांचाढर्राले चाड पर्वकै हुर्मत लिने काम गर्न हुदैन । . सरकारले पनि अनाबाश्यक नीति नियमलाई लागु गर्नै पर्छ भनेर कसैलाई कर या दवाव दिनु हुंदैैन ।. धर्मनिरपेक्ष घोषित भईसकेको राष्ट्रमा हिन्दु सनातन धर्मले सयौं बर्षदेखि जमाउंदै आएको रबाफ कपतिपय अबैज्ञानिक र अमुर्त छ ।त्यसलाई निरुत्साहित गरि सर्बस्वीकार्य बनाउन ठोस पहल गर्नु पर्छ ।. सबै बर्ग,तह तप्कामा पर्ने सबैखाले प्रभावहरु बढी बैज्ञानिक र मानव सम्मान र बिभेद रहित हुनुपर्छ । चाहे जातीय होस,चाहे बर्गिय,लिङिगय,धार्मिक जे होस राज्यले कुनै भेदभाव नगरी समानताको सिद्यान्तलाई अंगिकार गर्न चुक्नु हुदैन .। कस्तो छ भने हिन्दु धर्मको नामबाट पशुपतिमा मरेको बाँदरको पनि काजकृया गर्न सरकारले बजेट छुटयाउने तर जडिबुटी टिप्न जाँदा पहाडमा चिप्लिएर हराएका बुद्धिस्टहरुको वास्ता नगर्ने । धर्मनिरपेक्ष राज्य त्यसको पालना नगर्ने सरकारको बुद्धि पलाओस छिट्टै । परम्परालाई आधुनिकरण गर्न गराउन सरकार जिम्बेबारी भित्र पर्ने कुरो हो की होइन?
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


