प्रकाशपुरमा कोरोना बिरुद्ध काँग्रेस जाग्यो
प्रकाशपुर
कोरोना भाइरसको महामारीले पूरा विश्व नै स्तब्ध भएको यस्तो बेलामा नेपाली काङ्ग्रेस बराहक्षेत्र १०,सुनसरीद्वारा १०७ ओै वि.पि.जन्म जयन्ती विशेष अबसर पारि सेनीटाइज कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशपुरबाट नेपाली कांग्रेसका स्थानीय नेता तेज गुरुंगका अनुसार बराहक्षेत्र १० को सम्पुर्ण सार्बजनिक चौतारा, प्रकाशपुर बजार उराँव टोल,प्रहरी चौकी प्रकाशपुर बराहक्षेत्र १०, स्वास्थ्य चौकी , बराहक्षेत्र १०को कार्यालय लगायत मानिसहरुको अत्यधिक भीडभाड हुने सम्पुर्ण स्थानहरूमा सेनीटाइज गरियो ।

साथै प्राकशपुर बजारमा माक्स बितरण गरेर १०७ ओै वि.पी.जन्म जयन्ती कार्यक्रम समापन गरेको समाचारमा उल्लेख छ । हाम्रो यस कार्यक्रममा स्वाथ्य सामग्रीहरु सहयोग गर्नुहुने नेपाली काँग्रेस इटहरी उप.महानगर सदस्य श्री सनोज पौडेल ज्युलाइ धन्यवाद ज्ञापन गर्दछौ । आयोजक काँग्रेस नेता तेजले रिपोर्टमा लेखेका छन ।

सो कार्यक्रममा नेपाल तरुण दल र नेपाल बिधार्थी संघ बराहक्षेत्र १० ले शारीरिक तथा भौतिक सहयोग पुरयाएको थियो । जनतालाई कोबिड१९बारे सचेतना गराउने उद्येश्यले उक्त कार्यक्रम गरिएको बताइएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


