कानेपोखरीमा हाकिम फेरिएः श्रेष्ठ आए, घिमिरे गए
इटहरी
कानेपोखरी गाउँपालिका मोरङमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा गायत्र श्रेष्ठ आउनु भएको छ ।

गाउंपालिका अध्यक्ष तारा काफलेका स्वकिय सचिब तथा सचिवालय प्रमुख गणेश सुबेदीका अनुसार बुधबार नयाँ प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठलाई भब्य स्वागत गरियो ।

संखुवासभा पचखपन नगरपालिकाबाट सरुवा भएर आएका श्रेष्ठले बुधबारबाटै काम थाल्नु भएको छ ।धनकुटाको महालक्ष्मी गाउंपालिका घर भएका श्रेष्ठ यूवा जोशका साथ काम गर्ने इमान्दार राष्ट्रसेवक भएको भनि स्थानीयले टिप्पणी गरेका छन ।
कार्यालयमा बुधबारबाट हाजिर भएर जिम्मेवारी सम्हालेका नयाँ प्रमुख प्रशासकीय अधिकृत गायत्र श्रेष्ठलाई
अध्यक्ष ताराबहादुर काफ्ले, उपाध्यक्ष राजमती इङ्नाम, वडाध्यक्ष खड्ग बस्नेत
र मोहन प्रसाद अधिकारी लगायत जनप्रतिनिधिहरुले औपाचारीक रुपमा स्वागत गरेका थिए ।
स्वागत कार्यक्रममा लेखा अधिकृत अजित भट्टराई, सूचना अधिकारी गोविन्द फुयल, सूचना तथा प्रविधि अधिकृत अलङ्ग गुरुङ, जिन्सी शाखा अधिकृत यादव प्रसाद निरौला, प्राविधिक शाख, स्वास्थ्य शाखा, शिक्षा शाखा, योजना शाखा र पशु तथा कृर्षी लगायत शाखाका कर्मचारीहरुले आआफ्नो धाराणा राखेका थिए । सो अबसरमा गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले सेवा प्रवाह, सुशासन कायम गर्ने र विकास निर्माणको काममा प्रमुख प्रशासकीय अधिकृतको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

कानुन र नियमभित्र रहेर स्थानीय सेवाग्राहीको भावना अनुसार काम गर्ने अपेक्षा लिएको अध्यक्ष काफ्लेलेको भनाई थियो । सो असरमा अधिकृत श्रेष्ठले जनप्रतिनिधि र कर्मचारीको साझा प्रयासबाट मात्र गाउँपालिकाको लक्ष्य पुरा गर्न सकिने हुंदा सवै पक्षबाट साथ र सहयोग हुने अपेक्षा व्यक्त गर्नु भएको थियो ।
झण्डै डेढबर्ष देखि कार्यरत प्रमुख प्रशासकिय अधिकृत पुरुषोतम घिमिरे प्रदेस न१को मुख्यमन्त्री कार्यालयमा सरुवा भएको बताइएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


