Spread the love

काठमाडौं । नेपालको प्रतिनिधित्व गर्दै ८ क्लवबाट ३८ जना टोस्टमास्टर्सले डिस्टिक्ट लेभेल टेबल टपिक्स र वक्तित्वकला प्रतियोगितामा भारतको नयाँ दिल्ली र आग्रामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगिता मे १० देखि १३ सम्म आयोजना भएको थियो ।

उक्त प्रतियोगितामा काठमाडौं टोस्टमास्र्टस क्लवका सन्दीप अधिकारीले डिभिजन स्तरीय प्रतिस्पर्धाको अन्तर्राष्ट्रिय स्पिच कन्टेष्टमा दिपेश चालिसे लक्ष्मी बैंक टोस्टमास्र्टस क्लवको प्रतिनिधित्वसँग मिलेर तेस्रो स्थान हात पार्नुभयो ।

टेबल टपिक्स कन्टेष्टमा बोधी टोस्टमास्र्टस क्लवका निलादरी परियल र हिमालयन टोस्टमास्र्टस क्लवका रुपक मैनालीले दोस्रो स्थान सुरक्षित गर्नुभयो । एभरेष्ट टोस्टमास्र्टस क्लव, काठमाडौं टोस्टमास्र्टस क्लव, हिमालयन टोस्टमास्र्टस क्लव, काठमाडौं कलेज अफ मेनेजमेन्ट टोस्टमास्र्टस क्लव र साँग्रिला टोस्टमास्र्टस क्लवले डिस्टुइगिस्ट अहेड अफ टाईम अर्वाड Distinguished Ahead of Time Award (DATA), (डाटा) अर्वाड जितेका थिए । साथै काठमाडौं कलेज अफ मेनेजमेन्ट टोस्टमास्र्टस क्लवले निर्धारित समय भित्र र्यापिड १० अवार्ड जित्न सफल भएको थियो ।


निकै प्रडक्टिभ एरिया डाइरेक्टरलाई दिइने स्टार लुमिनस अवार्ड Star Luminous Award एरिया आई २ (I2) का एरिया डाइरेक्टर रञ्जीत आचार्यले जितेका थिए ।

शुक्रबार नेपालमा टोष्टमार्टस क्लवका सदस्य बीच टोस्टमास्र्टस रबिन लामालाई सन् १९९१ मा नेपालमा टोष्टमाटर्स क्लव स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरे बापत सम्मान गरियो । साथै टोस्टमास्र्टस अश्विनि अग्रवाल, शोमराज आचार्य र माधव घिमिरेलाई नेपालमा टोष्टमास्र्टस क्लवको विकासको लागि खर्चिको २५ वर्षलाई सम्झेर सम्मान गरियो ।
अहिले नेपालमा १२ वटा क्लबले एउटा छुट्टै डिस्टिक्ट ४१ Ditrict 41जुन डिभिजन ए मापर्छ ,भएको छ । रञ्जीतआचार्यडिभिजन एको एरिया डाइरेक्टर चुनिनु भएको छ जुनटोष्टमास्र्टस मुभमेन्टको ठुलो उपलब्धिहो ।कार्यक्रममा रायन लामाद्धारा ७औभाबको हाँस्यविधामाआयोजितकार्यक्रमको आनन्दलिएकाथिए ।

एभरेष्ट टोष्ट मास्र्टस क्लबकाशुमनशाक्य,आइ ३ काएरिया डाइरेक्टर समेत हुन् । उनिडिस्टिक्ट ४१ Ditrict 41को एसिस्टेन्ट क्लवग्रोथ डाइरेक्टर भएका छन् । यो डिभिजन अन्र्तगत नेपाल र भुटान समाबेस गरिएको छ ।

एरिया आई २ (I2) कानिर्देशकआचार्य भन्नुहुन्छ ‘नेपालपनिअन्तर्रा्ष्ट्रिय स्तरमा एउटा बलियो प्रतिस्पर्धी भएको छ । यसले हामीलाई निकै गौरभाम्बितबनाएको छ । यसले नेपालीहरु यो प्रतिस्पर्धामा र नेतृत्वमा रहेर कामगर्न सक्छौँभन्ने प्रमाणित भएको छ । हामी नेतृत्वतहमा यस टोष्ट मास्र्टस प्रतिस्पर्धामा सहभागिहुनपाउँदागौरभ महशुस गर्दैछौं । हाम्रो लक्ष्यभनेको टोस्टमास्टर्सको गतिबिधिहरुलाई देशैभर फैलाएर सन् २०२० सम्ममा नेपालमा छुट्टै डिस्ट्रिक्ट स्थापनागर्नु हो।’

एभरेष्ट टोष्ट मास्र्टस क्लबकाशुमनशाक्य भन्नुहुन्छ ‘हामीबौद्धिक र संस्कृतिकशक्तीहौं । र, यस क्षत्रको टोष्ट मास्र्टस परिवारमाअझै ठुलो जिम्मेवारी निभाउने समय आएको छ ।’
बिगत २० बर्षदेखि सामान्यउपस्थितिजनाउँदै आएको नेपालअबभने दह्रो उपस्थितिजनाउन सक्ने भएको छ । अहिले नेपालक्षत्रिय स्तरमा सक्रिय छ र अबक्षत्रिय र अन्तर्रािष्ट्रय स्तरमा टोस्टमास्र्टस मुभमेन्टमा सहयोग गर्न सक्ने स्थानमापुगेको छ । हाल नेपालमा १२ टोस्टमास्र्टस क्लबकाकरिब ५०० सदस्यले साप्ताहिकरुपमा सार्वजनिक बहस,संचार र नेतृत्वकलाको अभ्यास गर्दै आएका छन् ।