विषालु सर्प पाल्नका लागि झलनाथ खनाललाइ १ अर्ब ३२ करोड अनुदान

काठमाडौं । नेकपाका बरिष्ठ नेता झलनाथ खनाललाइ सरकारले १ अर्ब ३२ करोड रुपैयाँ अनुदान दिने भएको छ । खनालका नाममा खुलेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’लाई सरकारले सो रकम अनुदान स्वारुप दिने भएको हो ।
सर्लाहीको लालबन्दीमा साढे ८ विघा जमिनमा विषालु सर्प पाल्नका लागि भन्दै नेपाल सरकारले खनालका नाममा स्थापना गरिएको प्रतिष्ठानलाई उक्त रकम दिएको हो ।
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानले सर्प पालन र एन्टी भेनम उत्पादन परियोजनाका लागि लालबन्दी नगरपालिका, प्रदेश २ सरकार र संघीय सरकारले १ अर्ब ३२ करोड रुपैयाँ दिने निर्णय गरेका हुन । सरकारले ७२ करोड रुपैयाँ पहिलो किस्तामा प्रतिष्ठानलाई दिने छ । भने बाँकी दोस्रो किस्तामा दिने श्रोतले बतायो ।
प्रतिष्ठानका नाममा अनुदान दिए पनि झलनाथको प्रभावका कारण सरकारले यति ठूलो रकम दिने निर्णय गरेको नेकपाका एक नेताले गुनासो गरे । नेकपा भित्र विावद चलिरहेका बेला खनालका नाममा खुलेको प्रष्ठिानलाई यो रकम दिनुलाइ अर्थपूर्ण र विशेष महत्वका साथ हेरिएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती