इ.प्र.का. इटहरीका १२ जना प्रहरी सहित सुनसरीमा कोरोना संक्रमित धेरै थपिए
इटहरी
जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीले दिएको जनाकारी अनुसार हिजो साँझ कोरोना पोजेटिभ रिपोर्ट आएका सँगै सुनसरी जिल्लामा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
संक्रमित हुनेहरु इटहरी ३ का १ जना ( ३५ वर्षिय महिला, इटहरी ६ का १ जना ( ३० वर्षिय पुरुष, इटहरी ९ का १ जना ( ४० वर्षिय पुरुष , इटहरी १२ का १ जना ५५ वर्षिय पुरुष , इटहरी १३ का १ जना( ४० वर्षिय महिला, प्रगती टेक्सलाएल इटहरी १३ का ४ जना ( ३१,४४,४८र५२ वर्षिय पुरुष, इ.प्र.का. इटहरीका १२ जना प्रहरी रहेका छन । २४,२५,२६,२६,२६,२७,२९,३३,३७,३८,३८,४०, वर्षिय पुरुषहरु रहेका छन ।
यो संगै इटहरीमा संक्रमण पुष्टी भएको संख्या १५४ जना
हिजो बेलुका १० जना महिला ४४ जना पुरुष गरी ५४ जना कोरोना संक्रमित थपिएका थिए । आज बिहान थपिएका धरानका २ जना १ महिला र १ पुरुष सहित ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले जानकारी दिएकी छिन् ।
उनका अनुसार हिजो साँझ थपिएकाहरूमा इनरुवाका २६, इटहरीका २१, दुहबीका ७, र आज बिहान धरानमा थपिएका १ महिाल र १ पुरुष सहित ५६ जना कोरोना संक्रमित थपिएका हुन् । सुनसरी जिल्लामा अहिले सम्मकै यो धेरै संक्रमति पहिलो पटक देखिएको हो ।
सुनसरीमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७६२ पुगेको छ भने ३ सय ५० जना निको भएका छन् । ४ सय ७ जना सक्रिय संक्रमित रहेको र ५ जनाको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको छ
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


