कोेरोना स्रंक्रमित बढेपछि इटहरी ६ र ९ वडामा सातदिन सिल
- 59 Views
इटहरी
रोग लागेर बिरामी हुने मान्छेको संख्या बढदै गएपछि इटहरीको मुख्य घनाबस्ती रहेको बजार क्षेत्रमा पर्ने वडा न ६ र ९लाई सिल गरिएको छ ।
सोमबार उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरी,उपमेयर लक्ष्मी गौतम, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्र पोखरेल लगायत सुरक्षा निकाय र अन्य जनप्रतिनिधीको बैठक बसेर संक्रमणबाट जोगिन जनतालाई सजिलो हुनेगरि जथाभाबी हिंडडुल गर्न खोज्नेलाई कडाई गर्ने र संक्रमितलाई आइसोलेशनकोलागि क्षेत्रिय रंगशालाको संरचना प्रयोगमा ल्याउने सम्बन्धी कुरामा जोड दिने निर्णय गरेको बताइएको छ । १०० जना सम्म अटाएर औषधी उपचारको ब्यबस्था लगायत अन्य कुरामा सहयोग जुटाउन पहल शूरु गरिएको ९ नं वडाध्यक्ष भुपेन्द्र बरालले बताए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती