नोबेल अस्पताललाई गरियो ‘सेनिटाईज’
- 26 Views
बिराटनगर । कोरोना संक्रमण रोकथामका लागि नोेबेल शिक्षण अस्पताललाई ‘सेनिटाईज’ गरिएको छ । अस्पतालका केही स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पताल प्रशासनले अस्पताल क्षेत्रलाई सेनिटाईज गरेको हो ।
बिरामी, कुरुवा, स्वास्थ्यकर्मी, कर्मचारी लागयतमा कोरोना संक्रमणको जोखिम कम गर्न अस्पतालको बाहिरी भाग तथा भवन भित्रका सबै बिभागलाई सेनिटाईज गरिएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि अस्पताल अगाडी हात धुने र सेनिटाईजर लगाउँने व्यवस्था पनि मिलाईएको छ ।
बिराटनगर आसपास क्षेत्रमा कोरोना संक्रमण समुदायस्तरमा फैलदै गएपछि नोबेलले गत आईतबारबाट ओपीडी बन्द गरेर आकस्मिक कक्षबाट उपचार सेवा प्रदान गर्दै आएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती