रक्सी र सुर्ति समाएर भन्सार तिर
इटहरी
पीबी दियाली
उमङ नाम गरेको बोतलमा रहेको रंगिन रक्सिको ठूलो परिमाण सहित सुर्तिको बण्डल गैरकानूनी ढंगले बेचबिखनको लागि अन्यत्र लादै गर्दा कोशी गाउंपालिका लौकही सुनसरी बस्ने गोपाल नायकलाई जिल्लाप्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको छ । भारतीय बजारबाट भन्सार छलि गरि १२बोरा सुर्तिका पोका र नेपाली भाषामै उमङ लेखिएको ४९कर्टुन रक्सि ढुङगामा हालेर कोशीपारि लान खोजि रहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोसाकमा खटेको प्रहरी टोलीले फेला पारि ल्याएको प्रहरी उपरिक्षक कमल थापाले बताएका छन । सुर्तिको ६० हजार र रक्सिको ४४हजार४सय मुल्य बराबारको सो अबैध सामान सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको एसपी थापाले बताएका छन ।
प्रेस रिलिज
वि.सं. २०७७साल श्रावण ३०गतेविहिवार ।
- अवैधखैनी (सुर्ती)र उमंग रक्सी बमद गरी भन्सार वुझाईयो :-
भारतीय बजारबाट नेपाल तर्फ भन्सार छलिगरी अवैध खैनी (सुर्ती) ल्याएको र नेपालबाट भारतीय बजार तर्फ लैजादै गरेको उमंग लेखिएको रक्सी सुनसरी जिल्ला कोशी गाउपालिका-८ वस्ने वर्ष ३५ को गोपाल नायकले कार्टुनमा प्याक गरी डुगाँ (नाउ) मा राखी भारत तर्फ लैजादै गर्दा यस जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिई गएको सादा पोसाकको विशेष टोलिले निम्न परिमाणको सामान नियन्त्रणमा लिई बरामदी गरी थप आवश्यक कारवाहीको लागी आज मिति २०७७ साल श्रावण ३० गते सेतुवन्ध सुनसरी भन्सार कार्यालय कोशीव्यारेज पठाईएको ।
निम्न :
| सिनं. | प्रहरी कार्यालय | वरामदी सामान | परिमाण | वजार मुल्य | कै. |
| १. | जिल्ला प्रहरी कार्यालय सुनसरी | खैनी (सुर्ती) | १२ बोरा | ६०,०००।- | |
| उमंग राक्सी | ४९ कार्टुन | ४४१००।- | |||
| कोशी गा.पा.८ बस्ने वर्ष ३५ को गोपाल नायक ……………………………………….१ |
फोटो
अवैध खैनी (सुर्ती) १२ बोरा । अवैध उमंग रक्सी ४९ कार्टुन, कार्टुन खोलीचेकजाच गर्दै ।
हटलाईन:- १००, कार्यालयको सम्पर्क नं. ०२५-५६०१००, प्र.उ.को मो. ९८५२०८५५५५ , प्र.ना.उ. मो. ९८५२०५४७२८ (प्रवक्ता) ,ईमेल–sunsari@nepalpolice.gov.np
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


