महिला उधमी ताराकुमारी को तिज गित “साह्रै पिर पर्दो रहेछ” सार्बजनिक


काठमाडौं ।हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अबसर लक्ष्यित गरि हरेक दिन नयाँ तिज गित सार्बजनिक भएका छन् ।
यसैक्रममा दुःख कष्ट,अपाङ्गता शिक्षा,स्वास्थ्य,जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने। सम्पुर्ण नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने,देशको इज्जत एवंम गौरव बढाउने र कीर्तिमान कायम गर्ने,नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने,नेपाली उत्पादनको राष्ट्रिय,अन्तर्राष्ट्रिय बजारप्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने,नेपालको सामाजिक,आर्थिक,रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि थुप्रै कार्यहरु सकिय सामाजिक अभियान्ता एवं महिला उधमी ताराकुमारी खत्री रोकाया ले पनि आफ्नो पहिलो तिज गित “साह्रै पिर पर्दो रहेछ”सार्बजनिक गरेकी छिन ।
तीज गीतको नाममा पछिल्लो समय धेरै तीजका गितहरु अलिक भड्किला शब्दहरु प्रयोग गरेर आइरहेका छन् ।उसो त मौलिक तिज गितहरु लोप हुन थाले भन्ने जस्ता जनगुनासाहरु आइरहेको अवस्थामा आफ्नै कला संस्कृती र मौलिकताको जगेनार्थ तयार पारी परम्परामा आधारित नेपाली महिलाहरूको तीज जस्तो चाडपर्व माइत जान नपाउँदा एउटा चेलीलाई गाउँघरमा पर्ने वास्तविक पिडाको अवस्थालाई गीतमा समेटिएको छ।
उक्त गीतमा निर्देशन,अभिनय,शब्द,आवाज तथा संगीत स्वयं तारा कुमारी रोकायाको छ। पुर्णतारा फाउन्डेसनको आयोजनामा निर्माण गरिएको छ।
अभिनयको निकै प्रशंसा भएको नेपालगन्जमा छायांकनगरिएको भिडियो निर्मल कुमार बुढाले खिचेका छन् । सम्पादन भिडियो निदेशन विपिन खडकाले गरेका छन् । भिडियो उज्यालो एचडि टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।
न्यूजलाईन्स् मिडिया bat savar
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



