‘धनकुटामा जनप्रतिनिधिहरुद्वारा प्रहरी चौकी तो,डफोड’ बारे महालक्ष्मीको यस्तो स्पस्टिकरण
धनकुटा
धनकुटाको महालक्ष्मी नगरपालिका स्थित धनकुटा र तेह्रथुको चित्रे प्रहरी पोष्टमा भएको
घटनाको भिडियाका कारणलाई लिएर उक्त नगरपालिकाले पत्रकार सम्मेलन गरेर घ,टनाको जानकारी दिएको छ ।

एक हप्ता अघि भएको घ,टनामा पछि सार्वजनिक भएको भिडियोका आधारमा जनप्रतिनिधिहरुद्वारा प्रहरी चौकी तो,डफोड लगाएतका शिर्षमा सामाजिक सन्जालहरुमा प्रचारबाजी भएको थियो ।
सिमानामा रहेको उक्त प्रहरी चौकीले नगर क्षेत्रका जनताहरुलाई पूर्वाग्रही तरिकाले दुःख दिने क्रममा उक्त घ,टना भएपनि घ,टना जनप्रतिनिधिहरुबिरुद्ध सुनियोजित रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
घटनापछि नगरपालिकाका प्रमुख र प्रदेश नं. ‘ख’ का ईन्द्रमणि पराजुली लगाएत निर्वाचित जनप्रतिनिधीहरुलाई बदनाम गर्ने उदेश्यले भिडियो सार्वजनिक गरिएको नगर प्रमुख पर्शु नेपालले जानकारी दिए ।

नगरपालिका क्षेत्रका लागि अत्याधिक प्रयोग हुने उक्त मार्गमा नगरका म,लामीहरुलाई ५ घण्टा सम्म रोक्ने काम लागाएत बिभिन्न घ,टनामा पटक–पटक फोनमा समन्वय गर्दा पनि बेवास्ता गरेको मेयर नेपालले जानकारी दिए ।
घ,टना भएको दिन धरान स्थित बिपीमा एक मृ,त ब्यक्तिको सव लिन जानपर्ने ब्यक्ति र आफ्ना नगरका प्राविधिक,कर्मचारीहरुलाई २ घण्टा देखि रोकेर राखेको उनले बताए ।
उक्त घ,टनाको बारेमा फोनबाट समस्या समाधान नभएपछि चौकीमा गएर समस्या समधान भएपछि केहि उ,श्रृखल ब्ययक्तिहरुले नियोजित तरीकाले उक्त घ,टना घटाएको नेपालले जानकारी दिए ।
घ,टनाको गलत प्रचार गरेर मानहानी गर्न खोजेको प्रष्ट पार्दै नगरका मेगर, उपमेयर मन्जु अधिकारी लगाएत प्रभावित ५ वडा अध्यक्षहरुद्वारा हस्ताक्षर बिज्ञप्ती जारी गरिएको छ ।

- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



