राप्रपाले पायो आईडियू को सदस्यता
काठमाण्डौ ÷
राष्ट्रियप्रजातन्त्रपार्टीले सम्वद्र्धनवादी राजनीतिकदलहरुको छाता संगठन“इन्टरनेशनल डेमोक्राटिकयुनियन” को सदस्यताप्राप्त गरेको छ । युनियनकार्य समितिको भर्चुअल बैठकले सदस्यतादिने निर्णय गरेको हो । क्यानडाकापूर्व प्रधानमन्त्री स्टेफनहार्परको अध्यक्षतामा बसेको बैठकमा राप्रपालाई सदस्यतादिने प्रस्तावअष्ट्रेलियाका सत्तारुढदललिवरल पार्टी अफअष्ट्रेलियाले गरेको थियो भने माल्दिभ्सकापूर्व राष्ट्रपतिमोहम्मदनसिरले स्वागत र समर्थन गरेका थिए । नसिरले दक्षिणएशियालीमुलुकबाटथप सदस्यभएकोमाखुसी समेत व्यक्त गरेका थिए ।
विश्वका७६ कन्जरभेटिभ राजनीतिकदलकाप्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा राप्रपाअध्यक्षकमलथापा सहभागीथिए । बैठकमाबोल्दै अध्यक्षथापाले संसारका सवै मुलुकहरुको आर्थिक विकास, शान्ति र स्वतन्त्रतामाविश्वास राख्दै प्रजातन्त्र, स्वतन्त्रता र मानवअधिकारका क्षेत्रमाथपचुनौतिहरु देखा परेको चर्चा सहित सम्बद्र्धनवादीपार्टीहरुको एकता र सहकार्यको आवश्यकताझन् बढेर गएको बताए । थापाले उदाउँदो प्रजातन्त्रलाई सहयोग गर्दै थपमजबुत र सुदृढ तुल्याउनआईडियुको भूमिकामहत्वपूर्ण हुने विश्वास व्यक्त गरे । युनियनको मुल्य, मान्यताप्रति राप्रपाप्रतिवद्ध रहेको भन्दै थापाले विश्वासका साथ सदस्यताप्रदानगरि सहकार्यको निम्तिअवसर प्रदान गरेकोमायुनियन र सम्बद्ध सवैलाई आभार समेत व्यक्त गरे ।
संयुक्त राज्य अमेरिकाको वासिङ्गनडिसिमाआयोजनाहुने बैठक कोभिड–१९ का कारणभर्चुअल बैठक गरिएको हो । बैठकले नेपाल सहितयुक्रेन, स्वीडेन, अल्वानिया र नाइजेरियाका राजनीतिकदललाई सदस्यताप्रदान गरेको हो । युनियनको आगामीअन्तराष्ट्रिय सम्मेलनले यो निर्णयको अनुमोदनगर्दै राप्रपालाई पूर्ण सदस्यताप्राप्तहुने पार्टीका नेता राजारामबर्तौलाले जानकारी दिए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


