बिदेश छोडेर स्वदेशमै केह गर्ने यूवा जोश
इटहरी
पीबी दियाली
इनरुवाका समिम अन्सारी निक्कै बर्ष बिदेश बसेर फर्किए ।

उनले अब उता सिकेको सीप यतै बसेर प्रयोग गरि बिदेश नगई कमाउन सकिइने लक्ष राखेर इटहरीको बस पार्कमा दुईवटा शटर लिइ समिम टेक्निकल सर्भिसेज प्राली खोलेका छन ।

शुक्रबार बगला मुखि टेक्निकल कलेजका प्रिन्सीपल राजकुमार यादबको प्रमुख आतिथ्यतामा उदघाट गरेका छन ।

लक डाउनको समय अघि घर फर्किएका समिमको बिदेश जाने टिकट थियो तर लक डाउनको कारण रोकिए ।

घरमा बसेर धेरै सोचे पछि अब बिदेश नजाने भनेर एउटा कम्पनी खोल्न परामर्श लिए ।

,सोही अनुसार सरकारको निकायमा दर्ता गरि इलेक्ट्रीकल कामहरु जस्तै फ्रिज मर्मत,पंखा जडान, हाउस वाइरिंग,स्टील फिक्चर,ट्रूष्ट निर्माण, एल्मुनियम,एसि जडान मर्मत लगायतको कामको लागि सक्षम साथिभाईहरुको सहकार्यमा काम थालिएको समिमले बताए। तालिम लगायतका कुरामा अब सरकारका निकायहरुसंग मिलेर काम गरि यूवालाई नेपालमै रोजगार दिने कुरामा अघि सरेको समिम बतांउछन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती