हडकडवाट राहत प्रदान
धरान
लकडाउनका कारण लांघाली सामुदायिक वनको भवनमा राखिएका धरानका सडक मानवहरुलाई नेपाल हडकड समन्वय समाजको तर्फ वाट राहत सामग्रीहरु वितरण गरीएको छ ।
वुधवार दिउसो वितरण गरीएको सामग्रीहरुमा त्यहा वस्ने ८१ जना महिला पुरुषलाई चप्पल, लुगी, टाउजर, भेष्ट रहेको छ । यसै गरी ओलीफ क्याफेको तर्फवाट चाउ चाउ र पोर्चुगलका व्यवसायि केन्द्र लिम्वुले एक छाक खाना नास्ताको व्यवस्था गरेका थिए । हालै हडकडमा गठन गरीएको समन्वय समाजले यस अधि पनि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ३०० थान कोरोना परीक्षण सामग्रीहरु प्रदान गरेको कुरा समाजका सल्लाहकार नानीचन्द्र सिंगक ले जानकारी गराए । वुधवार सामग्री वितरण कार्यक्रममा समाजको तर्फवाट गीतकार मिना सिगक, नानीचन्द्र सिगक, ०६३का मिष्टर धरान दिनेश सिंगक, नायिका तथा मोडल रेखा फागो, समाजसेवी कमला सुव्वा, निकेन राई , केन्द्र लिम्वु अर्विन पोमो रहेका थिए ।
कोविड १९ का कारण अधिराज्य भरी लकडाउन भए देखि सडकमा वस्नेहरुलाई एकिकृत गरी धरान उपमहानगर पालिकाले लांधाली सामुदायिक वनको भवनमा राख्ने व्यवस्था मिलाएको थियो । नगर पालिका र विभिन्न सामाजिक संध सस्था तथा व्यतिmगतरुपमा दाताहरुले दिएको खाना नास्ता खुवाएर राखिन्दै आएको थियो । तर यसै हप्ता देखि उनीहरुलाई धरान उपमहानगर पालिकाले खाना दिन नसक्ने भए पछि ईटहरीको माया घर नेपालले ढेड महिनाको लागी खानाको व्यवस्था गर्ने भएको कुरा नेपालका अध्यक्ष राधिका दासीले वताईन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


