ओलीलाई कारबाही गर्ने नेकपाको तयारी, बालुवाटारमा उथलपुथल !

काठमाडौं– प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी समिति बैठकमा आफु माथि कारबाही गर्ने संकेत देखिएपछि बैठक नै सारिदिएका छन्। बुधबारका लागि तय गरिएको सत्तारुढ दल नेकपाको स्थायी समितिको बैठक फेरि दुई दिन सारिएको हो।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार र मंगलबार भएको छलफलमा बुधबार बैठक बस्ने समझदारी भएको बताइएको थियो। तर, बुधबार बैठक बस्ने बेलामा स्थगित गरियो।

ओलीनिकट एक नेताले स्थायी समितिमा प्रधानमन्त्रीमाथि कारबाही गर्ने प्रस्ताव ल्याउने सुइँको पाएपछि बारम्बार बैठक सारिएको दाबी गरे।
असार १० देखि सुरु भएको स्थायी समिति बैठकमा १६ गतेदेखिको छलफल ओलीको राजीनामामा केन्द्रित भएको थियो। त्यसैले १८ गतेको बैठकमा ओली उपस्थित भएनन्। त्यसयता बारम्बार स्थगित हुँदै आएको बैठक पुनः असार २६ गते बोलाइएको छ।
तर, आफूले गल्ती गरेपछि आलोचना हुने डरले ओली बैठकबाट भागिरहेको प्रचण्ड–नेपाल समूहका एक नेता बताउँछन्।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती