इटहरीमा सुर्तिजन्य अबैध कारोबार गर्ने २ पक्राउ

इटहरी । सुनसरीको इटहरी क्षेत्रमा सुर्तिजन्य पदार्थको अबैध कारोबार गर्ने २ जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । इटहरी ४ पञ्चकन्या मन्दिर अगाडी अबैध रुपमा भारतबाट प्र.१०४००१ च ००३५ नम्बरको बोलेरो गाडीमा भन्सार छलेर ल्याएको सुर्तिजन्य पदार्थ पक्राउ गरेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
भन्सार छली गरी चोरी निकासी गरी सुर्ति जन्य पदार्थ ल्याउदै छ भन्ने गोप्य सुचनाको आधारमा यस इलाका प्रहरी कार्यलय इटहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गढी गाउँपालिका वडानम्बर ३ छिटाहा वस्ने सुरज कुमार मेहताले दुहबी नगरपालिका वडानम्वर ५ का मनोज रौनियारलाई फक्राउ गरिएको इटहरी प्रहरीले जनाएको छ ।
दुई लाख पचासी हजार मुल्य बराबरको सुर्तिजन्य पदार्थ , सामान लोड भएको गाडी, गाडीका चालक सुरज, सामान धनि रौनियारलाई सेतुवन्ध भन्सार कार्यालय कोशी व्यारेज सुनसरी पठाईएको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


