प्रधानमन्त्रीलाई अनावस्यक काँध थाप्दा ट्रोल बने मन्त्री भट्टराई
काठमाडौं- नेकपाको स्थायी कमिटि बैठक प्रधानमन्त्रीको सरकारी निवासमै चलिरहेका बेला प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष नै गायब भएपछि पार्टी नेतृत्वदेखि कार्यकर्तसम्मले आलोचना गरेका छन् ।
पार्टीको बैठक पार्टी कार्यालयमा बोलाउनु पर्ने प्रावधान भएपनि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सहजताको लागि प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने गरेको छ । पार्टीको बैठक पार्टी कार्यालयमै राख्नु पर्ने आवाज पार्टीभित्र उठेपनि प्रधानमन्त्री ओलीले वेवास्था गर्दै आएका छन् ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने पार्टीको सचिवालय र स्थायी समितिको बैठक वालुवाटारबाटै सञ्चानलन हुँदै आएको छ । वालुवाटारमै सुरु भएको स्थायी कमिटीको बैठकमा स्वयमं पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओली अनुपस्थित भएपछि स्थायी कमिटीका सदस्यहरुले प्रधानमन्त्रीको खोजी गरेका छन् ।
पार्टीभित्र आलोचना हुने भएपछि सकेसम्म प्रधानमन्त्री ओलीले सिधै आलोचना नसुन्ने रणनीति बनाउदै अर्का अध्यक्ष प्रचण्डलाई बैठक सञ्चालनको जिम्मेवारी दिएका छन् ।
प्रधानमन्त्री माथि प्रश्न उठिरहेको बेला नेकपा स्थायी कमिटी सदस्य एवं पर्यटन मन्त्री योगेश भट्टराईले भने प्रधानमन्त्री ओलीको काँध थाप्दै बंचाउ गरेका छन् ।
मन्त्री भट्टराईले बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भने, बालुवाटारमै बैठक भैराख्या छ, प्रधानमन्त्री यहीँ हुनुहुन्छ भन्ने ठान्नोस् न ।’
उनको उक्त जवाफ अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ । संजालमा युवाहरूले डुब्नलागेका प्रधानमन्त्री ओलीलाई पार्टीको होनाहार ठानिएका नेताले नै काँध थापेको र उनलाई अझै गल्ती गर्न प्रेरित गरेको आरोप योगेश भट्टराईलाई लगाएका छन् ।
पार्टीभित्र आशा गरिएका र केहि गर्छन भन्ने विश्वास गरिएका नेता भट्टराई पछिल्लो समय विवादित बन्दै गैरहेका छन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


