आत्महत्या दुरुत्साहनको आरोपमा युवक पक्राउ
आत्महत्या दुरुत्साहनको आरोपमा युवक पक्राउ
विराटनगर,
असार । विराटनगर बस्दै आएकी उदयपुरको बेलका नगरपालिका २ की २४ वर्षीया श्वेता पोखरेललाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा उनका पूर्व प्रेमी पक्राउ परेका छन ।
फूलमालाको अघिल्लो दिन आत्महत्या गरेकी स्वेताका आफन्तले जाहेर दिएपछि मोरङ प्रहरीले सुन्दरहरैचा नगरपालिका–१० का २५ वर्षीय सविन पराजुलीलाई पक्राउ गरी म्याद थप गरेको हो ।

पराजुलीलाई मोरङ अदालतले आत्महत्या दुरूसाहन मुद्दामा अनुसन्धानका लागि प्रहरीलाई ७ दिनको समय दिएको हो ।
मृतककी कान्छि बहिनीको जाहेरीमा पराजुलीलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए ।
महेन्द्र मोरङ क्याम्पसमा बिएसडब्लू दोस्रो वर्षमा अध्ययरत श्वेताक तीन वर्षदेखि सविनसँग प्रेम सम्बन्ध थियो ।
तर केही दिन अघि उनको अर्कै युवकसँग विवाह गर्ने निधो भएको थियो । सोमबार फूलमाला र १४ असारमा विवाह गर्ने तयारी थियो । तर सबिनले स्वेतासँगका पूराना फोटाहरु सार्बजनिक गरेपनि उनले आत्महत्या गरेकी थिइन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


