Spread the love


दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले सो कोल्ड स्टोर भबनको शिलान्यास गरेका हुन ।
कोल्ड स्टोर निर्माण भएसगै किशानलाई प्रत्यक्ष लाभ पुग्ने नगर प्रमुख गच्छदारले जनाए ।
कोल्ड स्टोरको अभावमा दुहबी नगरपालिकाका कृषकहरूलाई पर्दैआएको मर्कालाई ध्यानमा राखेर कोल्ड स्टोर निर्माण कार्य अघि बढ़ाइएको नगर प्रमुख गच्छदारले जनाए

Prem Giri को फोटो।

। कोल्ड स्टोर निर्माण कार्य आरम्भ भएबाट स्थानीय कृषकहरुमा खुशीको लहर छाउने स्थानीयको बिश्वास छ । अब दुहबीका किशानलाई उच्च प्राथमिकता दिएर कृषिमा फड्को मार्नु पर्ने स्थानीय युवाहरु बताउँछन् ।

Prem Giri को फोटो।

सो भवन दुहबी कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालीले निर्माण गर्ने भएको छ । दुहबी ४ का वडाध्यक्ष राजन बस्नेत लगायतका जनप्रतिनिधिहरू स्थानीयहरुको उपस्थितिमा शिलान्यास कार्यक्रम सम्पन भएको हो ।