म दिन्छु ५५ अर्ब ५ बर्षमा होइन १ बर्षमा नै एम सि सि किन चाहियो ? के को लागी चाहियो ? कसलाई चाहियो ?
jagan poudel
म दिन्छु ५५ अर्ब ५ बर्षमा होइन १ बर्षमा नै एम सि सि किन चाहियो ? के को लागी चाहियो ? कसलाई चाहियो ?
यो ५५ अर्ब मैले मेरो आफ्नो घर जाते बाट दिने होइन मेरो आफ्नो निजि सम्पत्ति बाट दिने होइन
यो त मैले लुकेको पैसा देखाइदिने हो भन्नु होला काहा छ त यत्रो लुकेको पैसा ?
हाम्रो देशमा मेयर उपमेयर ९०० जना साम्सद मन्त्री सि डि ओ साहेक सि डि ओ एल डि ओ इन्जिनियर ओभर सियर सचीव मुख्य सचिव र अन्य सरकारी निकाएमा काम गर्ने हाकिम साहेक हाकिम सबैले चड्ने गाडी र तेसको इन्धन गाडी मर्मत अनि त्यो गाडी चलाउने ड्राइभरले लिनेे तलब भत्ता एक बर्षको हिसाब गर्ने हो भने लगभग ५५ अर्ब भन्दा धेरै हुन्छ
गाडी के को लागी चडिन्छ ? आवश्यकताको लागी चाहिन्छ नेपालमा जम्मा ५ वटा निकाए लाई मात्रै गाडीको आवश्यकता छ त्यो हो बिजुली टेलिफोन खानेपानी सडक बिभागको पनि हाकिम लाई होइन फिल्ड कर्मचारीलाई मात्रै र तेसपछी पुलिस आर्मीको पनि हाकिम लाई होइन उद्दार टोलि लाई मात्रै
माथीको ५ वटा निकाए बाहेक हाम्रो रास्ट्रपति र प्रधानमन्त्री लाई पनि गाडी सुबिधा दिनु पर्दैन अरुको त कुरो नै छोडीदिनुहोस गाडी चड्नु लाई त्यो मान्छेको माथीको ५ निकाएको जस्तो गाडी चड्ने काम पनि हुनु पर्यो नि ? होइन र ?
गाडी चड्नै मन भए रास्ट्रको सार्वजनिक सम्पत्ति बाट होइन आफ्नै निजि सम्पत्ति बाट चड्नु पर्यो कि होइन भने बिजुलि टेलिफोन खानेपानी सडक बिभागको फिल्ड कर्मचारी बन्नु पर्यो कि पुलिस आर्मीको उद्दार टोलि बन्नु पर्यो यो कुरा हाल रास्ट्रको ढुकुटी बाट गाडी सुबिधा लिनेहरु रास्ट्रपति र प्रधानमन्त्री देखि लिएर सबै जनालाई भनेको हो जस जसले गाडी चड्नु भएको छ
राज्य बाट गाडी सुबिधा लिनेहरु सबै जाना धेरै तलब भत्ता खानेहरुमा पर्नु हुन्छ उहाहरु पनि तेहि अफिस जाने अनि त्यो अफिसमा काम गर्ने कम तलब खाने पियन देखि लिएर अन्य साधरण कर्मचारीहरु पनि तेहि अफिस जाने अफिस नै जानको लागी अब हामीले करोडौंको गाडी किनेर धेरै तलब भत्ता खानेहरु लाई किन दिने ? यदि गाडी सुबिधा दिने नै हो भने कम तलब खानेहरु लाई दिनु पर्यो
धेरै तलब भत्ता खानेहरु लाई नै गाडी सुबिधा रे आवश सुबिधा रे अनि तेतिले पनि नपुगेर करोडौंको उपचार सुबिधा रे के यस्तै हुन्छ रास्ट्रको नीति ? के यहि हो हाम्रो रास्ट्रीय नीति ?
रास्ट्र बाट करोडौंको गाडी चड्ने तपाईहरुले अहिलेसम्म रास्ट्रलाई खै के दिनु भयो ? मैले त रास्ट्रलाई यो भिजन र डिजाइन त दिए
#उहि_तिम्रो_सल्लाहकार_दुखी_आत्मा
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


