रक्तचाप
काठमाडौँ — तपाईंको उमेरअनुसार रक्तचाप ठीक छ ? सधैंभरि तपाईंको रक्तचाप (ब्लड प्रेसर) १२०/८० एमएमएचजी (मिलिमिटर्स अफ मर्करी) हुँदैन । उमेर लगायत विभिन्न शारीरिक, मानसिक, भौगोलिक स्थितिले तपाईंको रक्तचापलाई निर्धारित गर्छ । हालका दिनमा १२०/८० भन्दा कम रक्तचापलाई सामान्य मानिन्छ ।
यसैले आफूलाई कति रक्तचाप हुनु सामान्य हो, त्यो जान्न अंकमा भर नपरेर मुटु रोग विशेषज्ञको सल्लाह मान्नुपर्छ । तपाईंले आफ्नो रक्तचापलाई सामान्य ठाने पनि चिकित्सकले तपाईंको अवस्थालाई विश्लेषण गरेर औषधि प्रस्तावित गर्न सक्छन् ।
‘विभिन्न अनुसन्धानमा सामान्य व्यक्तिको औसत रक्तचाप देखाइने गरिए पनि कतिलाई सामान्य र कतिमा औषधि सुरु गर्ने भन्नेबारे निर्णय आफूले नगर्नुस्,’ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिल भन्छन्, ‘कुनै व्यक्तिलाई माथिल्लो रक्तचाप १३० भए पनि असर गर्न सक्छ भने कुनै व्यक्तिलाई माथिल्लो रक्तचाप १३५ भए पनि उच्च रक्तचापले असर नगर्न सक्छ ।’
औषधि खान १४०/९० बीपी कुर्नु आवश्यक नरहेको औंल्याउँदै डा. ओममूर्ति थप्छन्, ‘उमेरअनुसार बीपी बढ्छ, तर बीपीले तपाईंलाई दूरगामी असर गर्छ वा गर्दैन भन्ने निक्र्योल गरेर चिकित्सकले सामान्य बीपी देखिए पनि तपाईंलाई औषधि लिन भन्न सक्छन् ।’
१३०/८८ रक्तचाप देखिएको ४० वर्षे व्यक्तिमा समेत रक्तचापको औषधि प्रस्तावित गर्ने अवस्था आउन सक्ने जनाउँदै उनी भन्छन्, ‘केही व्यक्तिलाई कम बीपीमा पनि मृगौला लगायतका अंगमा असर पर्न सक्छ, यसैले बीपीले दूरगामी असर गर्छ वा गर्दैन भन्ने निक्र्योल चिकित्सकलाई गर्न दिनुस् ।’
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले
- गरिब दुखिको पक्षमा पत्रकारिता गरेको भन्दै दियाली पुरस्कृत
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- यातायात क्षेत्रः तनाव ग्रस्तसडक दुर्घटनामा मृत्यु र घाइते बढे अगाडी पेज सेकेण्ड ब्यानर
- काँग्रेसले सभापति हटायो
- मोवाइल तालिम सकियो
- सासु बुहारीलाई लाग्यो हत्कडी
- बेलबारीमा कर्मचारीको भाँडभैला
- ब्यपारीको चुनावले तात्यो इटहरी
- इटहरीको विकासमा जनस्तरीय चासो
- कोशी सरकारको कामः कानूनी बेकाम
- पर्यटन क्षेत्रको विकासका लागि ३ अर्ब ४९ करोड बजेट
- अनेक सेटिङ, प्यानल बनाउन जानिनँ मैले


