आगलागीमा एकै जनाको ५० लाख क्षति
रामधुनी
धिरेन्द्र कुमार चौधरी
इनरुवामा आइतवार भएको आगलागीमा एकै जनाको ५० लाख सम्म क्षति भएको आगलागी पीडितले बताएका छन् । इनरुवा वडा १ स्थित मुख्य बजारमा विभिन्न पसलहरु सञ्चालन भएको घर सहित अन्य घरहरु भीषण आगलागी बाट क्षतिग्रस्त भएका हुन् । स्थानीय हनुमान अटलको कपडा पसल हनुमान बस्त्रालय बाट आगलागी सुरु भएको बताइएको छ । आगलागी बाट छिमेकी छत्र बहादुर थापाको घरमा ठूलो क्षति पुगेको पीडित थापाले बताए । उनका अनुसार आगलागीमा उनको मात्र ५० लाख रुपया भन्दा बढी मुल्यको घर सहित क्षति भएको छ । उनको घर भाडामा सञ्चालन भैरहको फाइनान्स, रेडिमेट कपडा पसल, टेलरिङ्ग र हारवेयर पसलको बेग्लै क्षति भएको छ ।
आगलागी बाट करोडौं रुपया मुल्यको क्षति भएको अनुमान गरिएपनि क्षतीको एकिन विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा हनुमान बस्त्रालयको चार तले घर र कपडा पसलको सामान जलेर नष्ट भएको छ । थपाको घरको माथिल्लो तलामा रहेकोे सिर्जना फाइनान्स र तल्लो तलामा रहेकोे सन्तोषी हारडवेयर, टेलरिङ्ग हाउस जलेर नष्ट भएको छ । बस्त्रालयमा विद्युत सट भइ आगलागी भएको अनुमान गरिएको छ । बिहान ५ बजे सुरु भएको आगलागी दिउँसो ११ बजे नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रण गर्न इटहरी, धरान, बराहक्षेत्र, बिराटनगर र सप्तरी बाट बारुणयन्त्र आएको थियो । इनरुवा नगरपालिकाको बारुणयन्त्र बिग्रीएर थन्किएको अबस्थामा रहेकोले स्थानीयहरु नगरपालिकाप्रति आक्रोशीत छन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै



