यौन दुर्व्यवहारको आरोपमा उद्योगका प्रडक्सन इञ्चार्ज पक्राउ

३२ जेठ, विराटनगर । पाँच महिला कामदारमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरी दुहबीस्थित पशुपति इन्डस्ट्रिजका प्रडक्सन इञ्चार्ज पक्राउ परेका छन् ।
रातको समयमा ड्युटीमा खटिने महिला कामदारलाई पटक पटक यौन दुर्व्यवहार गरेको आरोपमा भारत राजस्थान घर भई सुनसरी दुहबी बस्दै आएका २४ वर्षका पवन शर्मा (जनगिर) लाई इलाका प्रहरी कार्यालय दुहबीले पक्राउ गरेको हो ।
शर्मा उक्त उद्योगको सिल प्याक विभागका प्रडक्सन इञ्चार्ज हुन् । प्लास्टिकका बोरा, त्रिपाललगायत सामग्री बनाउने काममा खटिने कर्मचारीलाई र यौन दुर्व्यवहार गरेको उजुरी परेपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय दुहबीले बताएको छ ।
पक्राउ परेका शर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिए ।
शर्माले महिला कामदारलाई संवेदनशील अंगमा छुने र शारीरिक सम्पर्कका लागि बारम्बार दबाब दिने गरेको भनी प्रहरीमा उजुरी परेको थियो ।
‘मदिरा सेवन गरी काम गरिरहेको ठाउँमा आएर संवेदनशील अंगमा छुन खोज्यो’ उद्योगमा कार्यरत एक कर्मचारीले भनिन्, ‘प्रतिरोध गर्दा जागिरबाट निकाल्ने धम्की दिन्थे ।’
शर्मा पक्राउ परेपछि मुद्धा नचलाउनका लागि दबाब आएको प्रहरी स्रोत बताउँछ ।prem giri bat
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती