उर्लाबारीबासी हामी सचेत छाै कि छैनौँ ? अब छिमेकी लाई दिनेकी आफै चलाउने ?
उर्लाबारी । एकाएक सिङ्गो उर्लाबारी नामाकरणको विषयलाई लिएर आ न्दोलित भइरहँदा यस विषयलाई लिएर छिमेकी नगरपालिका रतुवामाई उक्त अस्पताल तथा ट्रमा सेन्टर आफ्नो नगरपालिकामा ल्याउन छलफलमा लागि परेको छ।
स्वर्गीय मदन भण्डारीको प्रत्यक्ष्य राजनितीक थलो पनि रहेको यस रतुवामाई नगरपालिकामा उक्त योजना ल्याउँदा स्व. मदन भण्डारी प्रति सम्मान पनि हुने निस्कर्ष निकाल्दै सिङ्गो नगर क्षेत्रका बासीन्दा सो कार्यक्रम आफ्नै नगरपालिका स्थित झुर्किया अस्पतालमा स्थानान्तरण गर्न किन हुदैन भन्ने प्रश्न राख्न थालेका छन् ।

नामकै विषयमा उर्लाबारीमा चर्को विवाद सुरुभएपछि, नाम जेसुकै भएपनि यतिको ठुलो आयोजना लाई (अत्याधुनिक अस्पताल) रतुवामाईवासी जनताले खुल्ला रुपमा स्वागत गर्ने बताउँछन् । यस्ता कार्यक्रमहरुमा सँधै आफुहरु हेपिने र पछि पर्ने आम नगरवासीको गुनासो पनि बिगत देखिनै रहँदै आएको छ।
साेत्र राष्ट्रिय समचार पत्र
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती