जन्मोत्सवमा पत्रकार सिग्देलले २० जनाको कोरोना विमा गरिदिने

बिर्तामोड । नेपाल पत्रकार महासंघ प्रदेश नं १ का सदस्य तथा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य तीर्थ सिग्देलले आफ्नो जन्म दिनमा झापाका कम्तिमा २० जना पत्रकारहरुका लागि कोरोनासँग सम्बन्धी बिमा गरिदिने घोषणा गरेका छन् ।
जेठ २० गते आफ्नो जन्मदिनको अवसरमा उनले यस्तो घोषण गरेका हुन् । आफ्नो फेसबुक मार्फत उनले भनेका छन्, जन्मनुको सही अर्थ आफूले टेकेको धर्ती, समाज र देशप्रति गर्नुपर्ने कर्तब्य र जिम्मेबारी पूरा गर्नु पनि हो । यसर्थ मेरो ब्यक्तिगत तर्फबाट झापाका कम्तिमा २० जना पत्रकारहरुका लागि कोराना बिमा गरिदिने घोषणा गर्दछु ।
हाल झापाका जम्मा ८० जनाको मात्र यो बिमा गरिएको शन्दर्भमा उनले गरेको यो घोषणले संचारक्षेत्रका लागि हौसला प्रदान हुनेछ । उनले यस अभियानलाई पत्रकार महासंघ, संघ संगठनहरुको समन्वयमा निरन्तरता दिदै लैजाने पनि बताएका छन् । उनले यसलाई निरन्तरता दिएर लैजाने वाताबरण बनाइदिन सबैमा आग्रह पनि गरेका छन् ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती