डा.मित्र परियारले एनआरएनए युके सल्लाहकार पदबाट राजिनामा दिए

लन्डन । बेलायत स्थित एकजना बुद्धिजीवी तथा मानव अधिकारकर्मी -डा.मित्र परियारले एनआरएनए युकेको सल्लाहकार पदबाट राजिनामा दिएका छन्।
सोमबार एक विज्ञप्ति प्रकाशित गरी परियारले हालै पश्चिम रुकुममा भएको हिंसाको बारे आफुले एनआरएनए युकेको सल्लाहकार समूहमा जिज्ञासा राखेको जनाए । आफुले एउटा वक्तव्य निकाल्न सुझाव दिएको तर आफ्नो सुनुवाई नभएकाले आफुले सल्लाहकार पदबाट राजिनामा दिएको उनले बताएका छन् । साभार लण्डन नेपाल डट कमबाट
-डा.परियारको विज्ञप्ती
आदरणीय अध्यक्षजी,
हजूरहरूलाई थाहै छ, म एक एकाडमिक र एक्टिभिस्ट हुँ । म छुवाछुत बिरोधी अभियानमा लागिसकेको छु । देश र समाज कै बदनामी गर्ने बर्बर पश्चिम रुकुम हिंसा र अत्याचार बारे मैले यस सम्मानित समूहमा जिज्ञासा राख्दै आएँ । पटक पटक घच्घचाएँ र एक वक्तव्य निकाल्ने सुझाव पनि दिएँ । तर एकाध बाहेक ग्रुपमा अनौपचारिक रुपमा दुःख समेत प्रकट गरेको भेटिन ।
यसबाट सायद एनआरएनए नेपाल र नेपालीको लागि होइन रहेनछ, भन्ने गहिरो महशुस भयो । एक छुवाछुत बिरोधी अभियन्ताको नाताले र सल्लाहकार समूहमा मेरो कुनै डिग्निटी नरहेकाले आजैका मिति देखि पदबाट राजिनामा गरेको घोषणा गर्दछु ।
-डा.मित्र परियार
रिसर्च फेलो, किंग्सटन युनिभर्सिटी
रिसर्च एसोसियट, अक्सफोर्ड युनिभर्सिटी
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती