जेसिसका नेता र पढाउने मास्टरहरु करणी काण्डमा फसे
इटहरी
एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एप्पल ट्रि मन्टेश्वरीका संचालक सन्तोष कटवाललाई प्रहरीले पक्राउ परेको छ । कटवाल प्रतिष्ठित संस्था तरहरा जेसिजका उपाध्यक्ष पनि हुन। ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठका अनुसार पटक पटक उनको बिरुद्ध सोही यूबती बिषयमा उजुरी परेपछि पक्राउ गरिएको हो ।
श्रेष्ठले भने, जबरजस्ती करणी आरोपमा हामीले पक्राउ गरी म्याद थप गरेका छौँ, अहिले त्यति भनौँ । उनले घटनाको बिस्तृत विवरणबारे अनुसन्धान भईरहेको जानकारी दिए । कटवाललाई करणी काण्डबाट बचाउन ठूलै शक्ति लागेकोले प्रहरी पनि मुद्धा बटार्न पटिट लागेको स्रोतको भनाई छ ।
यसअघि नै पक्राउ गरिएका कटवालले ती युवतीसँग माफ मागेर छाडिएपनि अहिले पीडितले पुनः प्रहरीमा जाहेरी दिएसँगै उनलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । यसै गरि छोरी बलात्कारमा पल्केका इटहरीकै अर्का मान्छेलाई पनि प्रहरीले समातेको छ । इटहरीका पुर्ब शिक्षक ती ब्यक्तिले झटकेली छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले बताए ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती