ओसिनिया क्षेत्रमा विज्ञ सम्मेलन १५ सेप्टेम्बरमा
लन्डन -अष्ट्रेलियाको सिड्नीमा पहिलोपटक ओसिनिया क्षेत्रमा रहेर विभिन्न क्षेत्रहरुमा सफलता हासिल गरेका विज्ञहरु सम्मिलित विज्ञ सम्मेलनको आयोजना हुने भएको छ । आगामी अक्टोबरमा नेपालमा हुने विज्ञ सम्मेलनकै पूर्वतयारीको रुपमा गर्न लागिएको विज्ञ सम्मेलनबाट सो क्षेत्रका विज्ञले आर्जन गरेका सीप र ज्ञानलाई नेपालको विकासमा प्रयोग गर्न सकिने माध्यामहरुको बारेमा खोजी समेत गरिने ओसिनिया संयोजक धर्मराज अधिकारीले बताउनुभयो । यही सेप्टेम्बरको १५ तारिखमा आयोजना हुन लागेको कार्यक्रममा अष्ट्रेलिया, न्युजिल्याण्ड, पपुवान्युगिनी, फिजी लगायतका ओसिनिया क्षेत्रमा रहेका विभिन्न विधामा विज्ञता हासिल गरेका विज्ञहरुको सहभागिता रहनेछ । अधिकारीका अनुसार कार्यक्रममा पूर्वाधार विकासका साथै कृषि, रेलवे निर्माण, सुरुङ मार्ग, स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा लगायतका क्षेत्रहरुमा काम गरिरहेका विज्ञहरुले सहभागिता जनाउनेछन् ।
कार्यक्रमको निष्कर्षलाई यही अक्टोबरमा काठमाडौंमा दुई दिनसम्म हुन लागेको एनआरएन अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनलाई ठोस सहयोग र सल्लाहपुरयाउने विश्वास आयोजकले लिएको संयोजक अधिकारीले बताउनुभयो । कार्यक्रममा विभिन्न विषयहरुमा कार्यपत्र समेत प्रस्तुत गरिनेछ ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती