लकडाउन कडा पार्ने सरकारको तयारी, यस्तो हुनेछ अबको लकडाउन ?

काठमाडौं । लामो लकडाउनका कारण आत्तिएका नागरिकहरु लकडाउन खुकुलो भएसँगै भौतिक दुरी समेत कायम नगरी भिडभाड बढेपछि सरकारले पुन : लकडाउन कडा पार्ने तयारी गरेको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)को सोमबार बसेको बैठकले लकडाउन खुकुलो भएसँगै संक्रमणको जोखिम बढेको भन्दै पुन : कडा पार्ने तयारी गरेको हो ।
सिसिएमसीको बैठकमा लकडाउनको समिक्षासँगै अहिले भइरहेको लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउनेबारे छलफल भएको छ । अहिले लकडाउन खुकुलो भएका ठाउँमा मानिसहरुले भौतिक दुरीको पालना नगर्नुका साथै मास्क र सेनिटाइटरको पनि प्रयोग नगरेको पाइएकाले यस्को व्यवास्थापन गर्ने विषयमा छलफल भएको छ ।
त्यसतै बैठकमा विदेश पढ्न जानेहरूका लागि भाषा परीक्षा दिने व्यवस्था मिलाउने, टोफेल आइएलटिएसको परीक्षा गर्नका लागि निर्देशिका तयार पार्ने, विदेशबाट आउनेहरूका लागि होम क्वारेन्टिनमा बस्न चाहेमा त्यसको व्यवस्था मिलाउने लगाएका काम सम्बन्धीत मन्त्रालयलाई जिम्मा दिने विषयमा पनि छलफल भएको सिसिएमसीका सचिव महेन्द्र गुरागाईं जानकारी दिएका छन् ।
दिन प्रतिदिन काठमाडौंमा कोरोना संक्रमित बढ्न थालेपछि सरकारले लकडाउन कसरी अगाडी बढाउने भन्ने बारेमा चाँडै निर्णय गर्ने छ
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती