एउटा गल्तीले नेकपा अध्यक्ष प्रचण्ड ‘अपमानित’

चिनियाँ कम्युनिस्ट पार्टीले विदेशी मुलुकका सरकारी वा गैरसरकारी निकायसँग गर्ने प्रत्येक कार्यक्रममा विदेश विभागको समन्वय हुने भए पनि नेकपाले आफ्नो पार्टीभित्र त्यस्तो अभ्यास नगर्दा वा बिर्संदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अपमानित हुनुपरेको छ।
सत्तारुढ नेकपाले चिनियाँ कम्युनिस्ट पार्टी सिपिसी सँग शुक्रबार गरेको भर्चुअल अन्तक्र्रियामा पार्टीभित्र समन्वय अभाव देखियो। भर्चुअल अन्तक्र्रियाको समन्वय नेकपा विदेश विभागले गर्नुपथ्र्यो। तर विदेश विभागलाई पन्छाएर स्कुल विभागले अन्तक्र्रिया ग¥यो। सिसिपी विदेश विभाग प्रमुखले नेतृत्व गरेको सो कार्यक्रममा नेपालबाट दाहालले नेतृत्व गर्दा मर्यादाक्रम नमिलेपछि अपमानित हुनुपरेको हो।
पार्टी विधान उल्लंघन गर्दै स्कुल विभागले अन्तक्र्रिया आयोजना गर्नु र त्यसमा अध्यक्ष दाहाल नै सहभागी भएपछि मर्यादाक्रमसमेत नमिलेको भन्दै आलोचना सुरु भएको छ। सिसिपीतर्फबाट विदेश विभाग प्रमुख साङ पाओले नेतृत्व गरेको भर्चुअल अन्तक्र्रियामा नेकपाबाट अध्यक्ष दाहाल सहभागी भएका थिए।
साङ विदेश विभाग प्रमुख मात्रै भएको तर दाहाल भने पूर्व प्रधानमन्त्री तथा नेकपाको कार्यकारी अध्यक्षसमेत भएका कारण स्कुल विभागले मर्यादाक्रम नमिलाएको विषयमा नेकपाकै नेताहरु असन्तुष्ट छन्। ‘नेकपाका तर्फबाट अध्यक्ष दाहाललाई अतिथि भनेर सहभागी गराइएको तर सिसिपी विदेश विभागले समकक्षताको मात्रै मान्यता राखेपछि त्यसलाई स्कुल विभाग कुन रुपमा लिएको छ ? कार्यकारी अध्यक्षलाई कस्तो र कुन तहको कार्यक्रममा सहभागी गराउने भनेर स्कुल विभागले पहिले नै सोच्नुपथ्र्यो’, नेकपा स्थायी कमिटीका एक सदस्यले भने। उनका अनुसार यो विषय १० गते बस्ने स्थायी कमिटी बैठकमा पनि उठ्नेछ। नागरिक दैनिकमा यो खबर छ
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै


