जनगायक जेवी टुहुरेको नाममा फाउन्डेसन भवनको शिलान्यास

जनगायक जेवी टुहुरेको नाममा फाउन्डेसन भवनको शिलान्यास
विराटनगर जेठ ३० । जनगायक जेवी टुहुरेको नाममा स्थापित जेवी टुहुरे फाउण्डेसनको भवन सुनसरीको इटहरीमा बन्ने निश्चित भएको छ ।
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले शुक्रबार भवनको शिलान्यास गरेका छन् ।
नेपालको जनवादी गीत संगीतको क्षेत्रमा झण्डै आधा शताब्दी अघिदेखि निरन्तर सेवारत टुहुरेका नाममा २०७५ सालमा फाउण्डेसन स्थापना गरिएको हो। उपमहानगरपालिकाले उपलब्ध गराएको १० कठ्ठा क्षेत्रफलको जग्गामा भवनको शिलान्यास गरिएको फाउण्डेसनकी अध्यक्ष निर्भिका टुहुरेले बताइन ।
फाउण्डेसनले भविष्यमा प्रतिभा भएका तर गरिबीले गर्दा उजागर गर्ने मौका नपाएकाहरुलाई सांगितिक क्षेत्रमा मद्दत गर्ने बताएको छ । भवन निर्माणका लागि प्रदेश नं. १ सरकारले चालू आर्थिक वर्षमा ४० लाख रुपैयाँ उपलब्ध गराएको छ । ७६ वर्षअघि धरानमा जन्मिएका जनगायक टुहुरे दोस्रो संविधानसभाका सदस्यसमेत रहिसक्नुभएको छ ।
टुहुले प्रतिनिधिसभाका सदस्य समेत हुन ।
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इलाममा पहिरोले ३७ जनाको ज्यान गयो
- भ्रष्टचार बिरुद्ध निर्मम अभियानको खाँचो
- सम्पादकीय
- हदबन्दी छुटको साढे चार बिघा जग्गा बिक्रीमा मन्त्रिपरिषद्कै दुरुपयोग
- ४२ बुंदा घोषणापत्र र २१ जना टिम छान्दै दलित गोलमेच सम्मेलन सकियो
- जातीय मुक्तिको लागि गोलमेच सम्मेलनमा जुटे दलित अभियान्ताहरु
- ओलीको उट्प्ट्याङ बोली
- News Ashad 2
- प्रदेश प्रहरी प्रमुखको दौडधुप बढदै
- हृदयघात भएर नगर प्रहरीको मृत्यु
- प्रधानमन्त्री ओलीको भारत भ्रमण, यसरी बित्यो पहिलो दिन
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- तपाई पत्रकार हो समान्य मान्छे होइन ।
- इटहरी कांग्रेसका आश लाग्दा यूवा नेता बिजय केसी
- मोरङको सुनबर्षिमा कोरोना आतंकः नगरपालिकाले ध्यान नदिदा जनता चिन्तित
- श्रीलंका टापुमा प्रहरी ज्यादतीःबेलका मेयरको मनपरीः गाउंलेमाथि कुटपिट र धरपक्कड
- शान्ती शृजना माबिमा अभिभावक भेला =आगामी बर्स प्लस टु सन्चालन गर्ने योजना
- इटहरीमा दशै तिहार मेला —२०८२,हरके साँझ राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती